बैशाखको तेस्रो हप्तादेखी विराटनगर महानगरभित्र दोस्रो चरणको कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको थियो । दैनिक सय भन्दा बढी कोरोना संक्रमित संख्या बढ्न थाल्यो । कोरोनाको ‘हटस्पट’ बनेको विराटनगरमा दैनिक जसो मृत्युहुनेको संख्या समेत थपिदैं गएको थियो । यता कोरोनको उच्च जोखिमलाई मध्यनजगर गर�. . .
विराटनगर । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, ते¥हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको सुन्दहरैचामा २७, केराबारीमा २३, विराट�. . .
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारका सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करह�. . .
विराटनगर । प्रहरी जवान राजेश कुमार यादव २०७८ जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । नगर प्रहरी कार्यालय विराटनगर, मोरङ दरवन्दी भएका यादवलाई प्रदेश १ प्रहरी कार्यालयले सर्वोकृष्ट प्रहरीको सम्मान दिएको हो । विभागिय मुल्य(मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष प्रहरी परिचालन गरी उनिहरुलाई. . .
विराटनगर । विराटनगर १ पोखरीयामा रहेको सभ्य समाजले निशुल्क खाना वितरण अभियानको लागी सेन्ट मेरिज स्कुल र प्लस टु संकायले सहयोग गरेको छ । निषेधाज्ञाको कारण दैनिकी ज्यालादारी तथा अति विपन्न परिवारको लागी समस्या हुदै गएपछि सभ्य समाजले निशुल्क खानाको व्यावस्थापन गर्दै आएको छ । यसैक्रममा विराटनगर २ मा र�. . .
विराटनगर । मोरङ कटहरी–२ का काठ व्यापारी सञ्जयकुमार करवामाथि आक्रमण भएको छ । कटहरी–२ हल्दीवारीमा जय हनुमान भेनियर उद्योग सञ्चालन गर्दै आएका ५० वर्षीय करवामाथि आक्रमण गरि निर्घात कुटपिट गरिएको हो । पुरानो रिसलाई कटहरी गाउँपालिका ३ का ६५ वर्षीय उचितलाल साह र छोरा ३५ वर्षीय अजय साहले यसबेला साँधेको पीडि. . .
विराटनगर । लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । उनीहरुलाई १८ केजी गाँजा र सातलाख नगदसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० बर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय �. . .
विराटनगर । नक्कली वन कर्मचारी र पत्रकारको भेषमा मोरङको दक्षिणी क्षेत्रमा गएर धाकधम्कीसहित रकम असुल गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेक�. . .
विराटनगर । प्रदेश १ माआज ४६० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेश १ माआज२७४ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ ब�. . .
विराटनगर । मोरङ सुन्दरहरैंचा–७ का २७ वर्षीय डम्बर कटुवाल खसी चोरेको आरोपमा पक्राउ परेका छन् । उनलाई खसी डो¥याउँदै हिडिरहेको अवस्थामा सुन्दरहरैंचा–८ बाट प्रहरीले पक्राउ गरेको हो । सुन्दरहरैंचा–३ गछियाका जीवन खड्काको खोरबाट दुईवटा खसी शुक्रबार दिउँसो १ बजे हराएको थियो । खोरमा रहेका अन्दाजी ३० केजी�. . .
बझाङ तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । धारामा पानी भर्दै गर्दा शुक्रबार दिउँसो जमिन भासिएर स्थानीयवासी ६० वर्षीया सुना दमाईँको पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रूपक खड्काले बताउनुभयो । उहाँका अनुसार प्रहरीचौकी मेलबिसौनाबाट प्रह�. . .