समाचार

विराटनगरको बजारमा रेनोल्ट क्याप्चर , नयाँ प्रिमियम फिचर सहितको विशेषता

विराटनगर ९ भदौ । रेनोल्ट  कम्पनीको बहुप्रतिक्षित एससुभीक्याप्चर गाडी विराटनगरको बजारमा ल्याएको छ । महाविर अटो मोवाइलले शुक्रबार रेनोल्ट  क्याप्चरको एक कार्यक्रम विच अनावरण गर्दै रेनोल्ट  क्याप्चर विराटनगरबाट पनि खरिद गर्न सकिने जनाएको छ । विराटनगरको नमस्कार होटलमा आयोजना गरिएको अनावरण कार्यक्र�. . .


इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने

इलाम भदौ ९ । जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ । बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो । इलाम नगरपालिका र नेपाल सरकारको  नौँ करोड ३८ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको नगरपालिकाले जनाएको छ । भवनम�. . .


पुर्वका राजमार्गमा राखिएका होर्डिङ बोर्ड हटाउन सुरु

भद्रपुर भदौ ९ । पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी विभिन्न निजी कम्पनी तथा संस्थाबाट राखिएका होर्डिङ बोर्डलगायत प्रचार सामग्री मेचीनगर नगरपालिकाले शुक्रबारदेखि हटाउन शुरु गरेको छ । पूर्वाञ्चल डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउनका लागि सहयोग मागेपछि नगरपाल�. . .


इलामका चिया श्रमिकले ज्याला पाएनन्

कोकिला ढकाल इलाम, भदौ  ९ गते । नयाँ आर्थिक वर्षको पहिलो महिना सकिएलगत्तै इलामका चिया व्यवसायी श्रमिकलाई तलब दिने विषयमा ‘पर्ख र हेर’ को स्थितिमा रहेका छन् । नेपाल सरकारले २०७५ साउन १ गतेदेखि लागू हुनेगरी नेपाल राजपत्रमा श्रमिकको नयाँ ज्यालादर प्रकाशित भएकोमा भदौको पहिलो सातासम्म पनि श्रमिकले तलब पा�. . .


विराटनगरस्थित जोगवनी नाकाबाट ३६ करोड बढीको आलु र गोलभेँडा भारतबाट आयात

विराटनगर, भदौ ९ । गएको आर्थिक वर्ष २०७४÷७५ मा विराटनगरस्थित जोगवनी नाका भएर ३६ करोड ९३ लाखको आलु र गोलभेँडा भारतबाट आयात भएको छ । जसमा ३५ करोड ३६ लाखको आलु र एक करोड ५६ लाख रुपियाँको गोलभेँडा पैठारी भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । जोगवनी नाका भएर नेपाल भित्रिने आलु र गोलभेँडा मोरङ र सुनसरीलगा�. . .


बिराटनगरको हिमालय दर्शन कलेज र रिगो टेक्नोलोजी बीच सम्झौता 

बिराटनगर भदौ ९ , सूचना प्रविधि (आई टी) यस २१औं शताब्दीमा द्रुत गतिमा बढिरहेको उद्योग हो ।देश तथा विदेशमा रोजगारीका थुप्रै अवसर, सानो  लगानीमा कम्पनी खोल्न सकिने, घरमै बसेर पनि काम गर्न सकिने, राम्रो आम्दानी  हुने, र सजिलै बिदेशी मुद्रा पनि आर्जन गर्न सकिने जस्ता कारणले, यस क्षेत्रमा बिद्यार्थीहरु को रुचि �. . .


विराटनगरका कलाकार काठमाडौँलाई लोभ्याउने दाउमा, सिल्पी थियटरमा ‘मुनामदन’को तयारी

प्रेम देवान/ओबि विराटनग, ९ भदौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक लिएर विराटनगरका कलाकारहरु यतिबेला काठमाडौमा छन् । आगामी भदौ १३ गतेदेखि २६ गतेसम्म काठमाडौं बत्तिसपुतलीको चर्चित नाटकघर शिल्पी थ्रियटरमा मञ्चन टोली काठमाडौँ पुगेको हो । केही समय अगाडी विराटनगरको गुरुकुल�. . .


विराटनगरमा पनि आयो महालक्ष्मी विकास बैंकको ७३ औं शाखा

विराटनगर ८ भदौ । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्ने क्रममा विराटनगरमा ७३ औं शखा विस्तार गरेको छ । बैंकले बिराटनगर २ मेनरोड शनिहाट दक्षिणमा ७३ औं शाखा विस्तार गरेको हो । शाखाकोे औपचारिक उद्घाटन  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शुक्रबार समुद्घाटन गरेका छन् . . .


प्रहरीको गोलीले मुर्छित बनेको कञ्चनपुर, गाेली लागेर १ जनाको मृत्यु ,१० जना घाइते

महेन्द्रनगर,८ भदाै । १३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई सार्वजनिक गरी कारबाहीको माग गर्दै स्थानीयले शुरु गरेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कञ्चनपुरमा १ जनाको मृत्यु भएको छ ।  वास्तविक बलात्कारीलाई बचाउन मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई अभियुक्तको रुपमा सार्वजनिक गरे�. . .


विराटनगरमा म्याजिक भ्यान र स्कुटर ठोक्किदा २ जना घाइते, झापामा बस दुर्घटना

विराटनगर ८ भदौ । विराटनगर महानगरपालिका-३ भट्टाचौक स्थित भित्री सडक खण्डमा शुक्रबार को ३१ प ४९३३ नं को स्कुटी र को १ च ५५४७ नं को टाटा म्याजिक भ्यान एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक बिराटनगर महानगरपालिका ३ बस्ने करिव ३० बर्षकी निता कार्की र पछाडी सवार सोही ठाउँ बस्ने वर्ष �. . .


भीरबाट लडेर खोटाङका बिर बहादुरको मृत्यु

खोटाङ,८ भदौ । खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका १ बाघढुङगे भीरबाट खसेर शुक्रबार एकजनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्ला खोटाङ रुपाकोट मझुवागढी नगरपालिका १ बाघढुङगे बस्ने  ५२ बर्षिय बिर बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । शुक्रबार बिहान घाँस काट्न जानेक्रममा घर �. . .


खोलाले बगाएर बालिका मृत्यु

ईलाम, ८ भदौ । ईलाम जिल्लाको चुलाचुली गाउँपालिका २ र ३ को विचमा पर्ने चाँजो खोलाले बगाएर १ जना बालिकाको शव फेला परेको छ । स्थानीय सूर्योदय प्राथमिक विधालयमा कक्षा २ मा अध्ययनरत अन्दाजी वर्ष ११ की एलिना राईको शव शुक्रबार खोलाले बगाई ल्याएको अवस्थामा फेला परेको हो । घटनास्थलमा प्रहरी चौकी पेल्टीमारीबाट प�. . .