समाचार

तुलसीपुर कोरोना मेट्रो अस्पतालका लागि सहयोग

तुलसीपुर कोरोनाका बिरामीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि झण्डै रु चार लाख सहयोग प्राप्त भएको छ । वाणिज्य सङ्घका महासचिव विनिल केसीले उपमहा. . .


भुटानी शरणार्थीद्वारा स्वास्थ्य सामग्री प्रदान

दमक तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणर्थीहरुले कोरोना सङ्क्रमितहरुका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गरेका छन् । दमक स्थित दमक अस्पताल कोभिड विशेष उपचार केन्द्रलाई पिपीइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर, मास्क लगायतका सामग्री प्रदान गरिएको हो । दमकको बेलडाँगी भुटानी शरणार्थी श. . .


अस्पताल जाँदैनन् सङक्रमित, घरमै गर्छन् उपचार

झापा नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेका मध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ । आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका पात पकाएर सेवन गर्नुका साथै कागती�. . .


भरतपुर अस्पताललाई एक्सपर्टद्वारा अक्सिजन सिलिण्डर सहयोग

भरतपुर एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । एक्सपर्टले करिब रु चार लाख बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरण पौडेलले सो सिलिण्डर अस्पतालका अध्य�. . .


वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाण्डु वरिष्ठ साहित्यकार प्रा राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सो अघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । विसं। २००२ साउन १९ गते पाँचथरमा . . .


काठमाडौँ महानगरमा डरलाग्दो तथ्याङ्क, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

काठमाडौँ कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोके�. . .


बैतडीमा थपिएको निषेधाज्ञा आजदेखि लागू

बैतडी बैतडीमा थप भएको निषेधाज्ञा आजदेखि लागू भएको छ । थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गर्नुभएको हो । यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्. . .


इटहरीका सम्पूर्ण बैंक तथा वित्तिय संस्था एकसाता बन्द

इटहरी । इटहरीका संम्पूर्र्ण बैंक तथा बित्तिय संस्था आजदेखि एक हप्ताका लागि पूर्ण रुपमा बन्द हुने भएका छन् । इटहरी उपमहानगर प्रमुख द्धारीकलाल चौधरीको अध्यक्षतामा बसेको बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी जेठ ३ गतेदेखि ७ गते सम्म एकहप्ता �. . .


खैरोहिरोईन ब्राउनसुगरसहित तीन जना पक्राउ

झापा । झापाको झापा गाँउपालिका–२ स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा गाँउपालिका–२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा–१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन । पैदल हिडिरहेका तिनै जनालाई हिजो राती साढे ८ बजे ईलाका �. . .


आज २८ औँ मदन–आश्रित स्मृति दिवस मनाइदैं

काठमाण्डौ प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डा. . .


Street Vendors: Crisis or Opportunity for Urban Nepal

Biratnagar Street vendors are low-income category entrepreneurs who operate at a low cost to uplift their living standard. They try to solve their livelihood problems by utilizing their own hand-to-mouth financial resources. They are the primary sources for a wide range of everyday services and commodities for many middle- and low-income groups such as fruits, vegetables, clothes, shoes, household appliances, toys, stationery, newspapers and magazines, and so on, especially in urban centers of many developing or under-developed economies. If they were to be removed from the urban markets, it would cause a huge supply shortage for fruit and vegetable farmers, as well as small-scale businesses who can’t afford to sell their goods directly to the formal markets or other distribution c. . .


विराटनगरको एम्स हस्पिटल कोभिडका विरामी उपचार गर्न तयार

विराटनगर विराटनगर ७ हस्पिटल चौक अवस्थित एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्राईभेट लिमिटेडले विसम पस्थिस्तीमा कोभिडका विरामीको उपचार गर्न तयार रहेको जनाएको छ । पछिल्लो समय विराटनगरमा हरेक ठूला अस्पतालहरुमा आईसियु भेन्टिलेटर तथा हरेक अस्पतालहरु भरिभाउ भईरहेको अवस्थामा एम्स हस्पिटलले विशेषज्ञ. . .