धरान, माघ १ गते । धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो । मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जना. . .
विराटनगरमा आगलागी भएको छ । आज दिउँसो विराटनगर साकेला मार्ग पछाडि धुधुवापारि उखु खेतीमा आगलागी भएको जानकारी प्राप्त भएको छ । दमकलले आगो निभाउने प्रयास भईरहेको जानकारी प्राप्त भएको छ । थप जानकारी आउन बाकी ।. . .
काठमाडौँ, माघ १ गते । पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले विश्वविद्यालय नेतृत्वले विवादास्पद व्यक्तिलाई सहरजिष्ट्रारमा नियुक्ति तथा बिना योग्यता परीक्षण उपप्राध्यापकको बढुवा गरिएको भन्दै विरोध जनाएको छ । समाजका अध्यक्ष सञ्जीव रोकाहाले विज्ञप्ति जारी गरी विवादित राजेश झालाई सहरजिष्�. . .
नवराज कट्टेल विराटनगर, माघ १ गते । स्वदेशी चिनी मिल सञ्चालकको दबाबमा सरकारले भन्सार दर शतप्रतिशत वृद्धि गरेर आयातमा नियन्त्रण गरेको भए पनि त्यसको कुनै प्रभाव भने देखिएको छैन । सरकारले चिनीको भन्सार दर १५ प्रतिशतबाट ३० प्रतिशत बनाउने निर्णय गर्दासमेत आयातको अवस्था उस्तै देखिएको हो । नेपालमा आवश्यक�. . .
बिराटनगर माघ १ , बिराटनगरमा एक पछी अर्को सांगीतिक तथा मनोरञ्जन मुलक कार्यक्रम आयोजना भइरहेका छन् । बिराटनगरमा अर्को एउटा कार्यक्रम हुने भएको छ । सहन्सा इन्टरनेसनलको आयोजनामा माघ १६ गते बिराटनगरको गोपाल फन पार्कमा भारतीय हट नायिका राखी सावन्तको कार्यक्रम हुन् लागेको हो । आइटम गलको रुपमा भारतमा पर�. . .
बिराटनगर माघ १ , बिराटनगरकि मोडेल तथा नायिका रेश्मा घिमिरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मिस पुर्वेली सुपर मोडल हुदै चलचित्र र अहिले सामाजिक सञ्जाल टिकटकमा “रानी” को दर्जा पाएकी रेश्मा घिमिरेको चर्चा निकै बढेको छ । बिराटनगर ११ घर भएकी उनि पेशाले नर्स हुन् तर उनको लगाव भने नर्सिंङ संगसंगै . . .
विराटनगर, १ माघ । दुर्घटना न्युनिकरणको लागि ट्राफिक प्रहरीले विराटनगरमा मुकुट अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय मोरङले बिराटनगर महानगरपालिका वडा नम्बर ४ कन्चनवारीमा ट्राफिक प्रहरीको मुकुट बनाएर राखेको हो । रातीको समयमा अत्याधिक दुर्घटना भएपछि ट्राफिक प्रहरीले आफ्नै मुकुट बनाएर राखेर . . .
बिराटनगर माघ १ , बिराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाईनान्सले आफ्ना सेयरधनीलाई २४.५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको बार्षिक सधारणसभासभाले २०७५ असारमसान्तको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ९.५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताब पारित गरेको हो । चालु आर्थिक बर्षमा नेपा�. . .
बिराटनगर माघ १ , बिराटनगरमा चिसो बढ्ने क्रममा रहेको छ । बिराटनगरको मौसम तताउन हिट गायिका तृष्णा गुरुङको कन्सर्ट शनिबार बिराटनगरमा हुने भएको छ । भाइरल डान्सको आयोजनामा यहि शनिबार माघ ५ गते बिराटनगरको गोपाल फन पार्कमा उक्त कार्यक्रम हुन लागेको हो। कटहरीस्थित फन पार्कमा तृष्णासंगै युवा गायक संदेश सु. . .
विराटनगर, १ माघ । प्रदेश सरकारले १ नम्बर प्रदेशलाई खुल्ला प्लाष्टिक मुक्त बनाउने तयारी सुरु गरेको छ । १ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले खुल्ला प्लाष्टिक मुक्त बनाउनका लागि तयारी सुरु गरिएको बताए । वातावरण विज्ञान केन्द्रीय विभाग, वन तथा वातावरण मन्त्रालयलगायतका संस्थाहरु. . .
काठमाण्डाै, १ माघ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व मंगलबार देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दि�. . .
बिराटनगर माघ १ , बिराटनगरको बिग होटेलमा पुष २२ गते साँझ डाइन विथ विजय लामा कार्यक्रमबाट सामाजिक कामको लागि रकम संकलन भएको छ । नेपाल एयरलाइन्सका क्याप्टेन साथै सामाजिक अभियन्ताको रुपमा चिनिएका विजय लामा र बिग होटेलको आयोजनामा कालिकोटमा भएको आगलागी पिडितलाई सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम गरिएक. . .