समाचार

९७ बोतल लागुऔषध बरामद

सुनसरी सदरमुकाम इनरुवा–३ स्थित सखुवागाछीबाट ९७ बोतल लागुऔषध आइतबार बरामद भएको छ । को २६ प ५८६९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ दुधबोक्ने भाडोमा लागुऔषध लगिरहेको छ भनी गोप्य सूचनाको अधारमा प्रहरीले चेकजाच गर्दा ९७ थान डाइलेक्स डिसी नामक लागुऔषध बरामद भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरे�. . .


प्रदेश नं १ मा १०३ जनामा कोरोना सङ्क्रमण

लगातार कोरोना सङ्क्रमण दर घटिरहेको अवस्थामा प्रदेश नं १ मा आज पुनः १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । मोरङमा ५५, झापामा १९, सुनसरीमा १५, इलाममा सात, उदयपुरमा पाँच र प्रदेश बाहिरका दुई जना गरी सो सङ्ख्यामा कारोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै ३५ महिलासहित १०६ जना कोरोना सङ्क�. . .


सुनसरी घटना : सत्यतथ्य बाहिर ल्यान सरकार प्रतिबद्ध

सरकारले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ । गृह मन्त्रालयमा आज मुस्लिम समुदायसँगसम्बन्धित सङ्घ संस्थाका प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँण�. . .


चालीस उद्योग स्थापनाको तयारी

काभ्रेपलाञ्चोक । लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । यसका लागि तयारीसमेत थालिएको जनाइएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्भब नभएकामा हाल वित्तीय सस्ंथासँग सहकार्य गरी काम अघि बढाइएको छ। पाँचखालम�. . .


ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो । आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेक�. . .


दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा परी सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २० वर्षीय मनिष रौनियार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१च ९५६४ नं को स्कारपियोले गएराति ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री रौनियारको उपच�. . .


सशक्तिकरण र सकारात्मक विभेदको कानुन निर्माण गर्न सुझाव

विराटनगर, ३१ असोज:९ सशक्तिकरण र सकारात्मक विभेदको कानुन बनाएर सीमान्तकृत दलित समुदायलाई सरकारले सेवासुविधा प्रदान गर्नुपर्ने प्रदेशसभा सदस्यले जोड दिएका छन् ।प्रदेश नं १, संसदीय पत्रकार मञ्चद्वारा हालै सुनसरीको बराहक्षेत्र–५ स्थित भलुवाचौरी मुसहर बस्तीमा आयोजित नागरिक संवादमा उहाँहरुले ती समुद�. . .


केहि दिन वर्षाको सम्भावना

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो �. . .


प्रदेश एकमा सङ्क्रमण न्यून

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो २१ जनामा सङ्क्रण देखिएको थियो । प्रदेशमा आजै ५९ महिलासहित १३० जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् । कोरोनाका कारण सो अवधिमा मोरङ, सुनसरी, झापा र इलामका एक÷एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रा�. . .


मल्टिब्राण्ड इलेक्ट्रोनिक्स आईटम खरिदका लागि एनबिएस्सी

विराटनगर । विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटम बिक्री गर्दै आएको एन.बि.एस्सी शोरुमले आफ्नो दोश्रो शाखा सञ्चालनमा ल्याएको छ । विराटनगर–९ सिद्धार्थ चौक दक्षिण पुरानो शोरुमसँगै एन.बि.एस्सीले अर्को शाखा पनि सञ्चालनमा ल्याएको हो । यही असोज २६ गते फुलपातीका दिनबाट ‘भर्सन टु’ का रुपमा शोरुमको अर्को शा�. . .


यस्तो देखियो विराटनगरमा दशैंको टीकाको रौनक (फोटो फिचर)

विराटनगर । कोभिड महामारीका कारण गतवर्ष नेपालीहरुको महान चाड दशैं प्रभावित भएपनि यसपटक विराटनगरमा भने दशैंको पुरानै रौनक पुनः देख्न पाईएको छ । बडादशैंको दशौं तथा मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीकाका लागि शुक्रबार बिहान १०ः०२ बजेको साईतलाई �. . .


पाथीभर मन्दिरमा दशैंको ९ दिनमा १९ हजार भन्दा बढि भक्तजन

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन्। नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा पुगेर उनीहरुले पूजापाठ गरेका हुन्। नेपालीको महान् चाड बडादसैँ तथा नवरात्रिको दिनदेखि नवरात्रिको अन्तिम दिन विहिबार पूजापाठ समय अ�. . .