समाचार

कृषि फर्मको माछा पोखरीमा विष, माछा मरे

झापाको कचनकवल गाउँपालिका–३ स्थित एक माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँस्थित सक्षम युवा कृषि फर्मको माछा पोखरीमा अज्ञात समूहले विष हालेपछि माछा मर्न थालेको कृषि र्फमका सञ्चालक बुद्धिप्रसाद गौतमले जानकारी दिनुभयो । “चार दिनयता माछा मरिरहेका छन्”, गौतमले भन्नुभयो, “कु. . .


शेरबहादुर देउवा नेतृत्वको सरकार सट्टापट्टाको : ओली

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार सट्टापट्टाको सरकार रहेको बताएका छन् । बिहीबार झापाको बिर्तामोडमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् । हालै भएको मन्त्रिपरिषद विस्त�. . .


प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । ३८९ जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०, सुनसरीमा १६, इलाममा २, झापा, धनकुटा र उदयपुर�. . .


मुगु बस दुर्घटनाको छानबिनका निम्त्ति समिति गठन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न कार्यालयले समिति गठन गरेको हो । घटनाको छानबिनका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विरेन्द्रवीर विश. . .


यसपटकको दशैं : मुलुकको आधा जनसंख्या खाद्य असुरक्षामा, भोका नागरिक ३० लाख

विराटनगर । नयाँ हर्ष र उमङ्ग लिएर आउने नेपालीहरुको महान चाड बडा दशैं यसपटक पनि आधा जनसंख्याका लागि भने पिडादायक बनेको छ । ३० लाख बढी नागरिक खाद्य असुरक्षामा पर्दा उनीहरुका लागि दशैं पिडादायक बनेको हो । मिठो–मसिनो खाने र नयाँ लुगा लगाउने पर्वका रुपमा परिभाषित दशैंमा यसपटक पनि झण्डै आधा जनसंख्याले भोक . . .


प्रहरीको दशैं : लाहुरेलाई चाडबाड नआएकै जाती

विराटनगर । नेपालीहरुको महान चाडको रुपमा रहेको दशैंले अहिले सबैलाई छपक्कै छोएको छ । नेपालीहरु दशैं लक्षित किनमेल र पुजापाठमा जुटिसकेका छन् । दशैमा के गर्ने, कहाँ जाने र समय कसरी व्यतित गर्ने लगायतका योजना समेत धेरैले बनाईसकेका छन् । कतिपय नेपालीहरु त दशैं मनाउनकै लागि आ–आफ्नो घर समेत लागिसकेका छन् । त. . .


विराटनगर–रंगेली पैदल निशान यात्रामा छ सय बढी सहभागी

विराटनगर । विराटनगरबाट रङ्गेलीसम्म आज महानवमी निशान यात्रा सुरु भएको छ । विराटनगर कालीमन्दिरबाट बिहान ७ः१५ बजे रङ्गेलीको कालीमन्दिरसम्मको यात्रा सुरु भएको हो । अहिले रामचौक कटेको छ । महानवमी निशान यात्रा गराउने परम्परा अनुसार आज विशेष यात्रा सुरु गरिएको हो । पाँच वर्षयता विराटनगरको काली मन्दिरबा�. . .


विराटनगरमा कोरोना संक्रमित संख्या दुई, प्रदेश १ मा २८ जनामा मोरङमा मात्रै चार

विराटनगर । विराटनगरमा कोरोना संक्रमितको संख्या स्वाट्टै घटेको छ । हिजो बुधबार विराटनगरमा कोरोना संक्रमितको संख्या २ जना मात्रै छ । मोरङ जिल्लाभर नै चारजनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ११९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्�. . .


मायाघरमा ‘माया’ साट्न पुग्यो इटहरी उप–महानगर

इटहरी । जताततै दशैको रौनक छ । घर घरमा दशै भित्रिएको छ । हर्षोउत्लासको समयमा पनि इटहरी २ को एकैघरका १०२ जनालाई भने दशै आएन । न नयाँ नाना थियो, न मासु र खाना । एक सय दुईजना सडक मानवलाई आश्रय दिईरहेको इटहरी स्थित माया घरमा स्थानीय सरकार इटहरी उपमहानगरपालिकाले दशैं भित्र्याएपछि मात्रै दशैंको आभास भएको हो । उ. . .


सामाजिक र राजनीतिक व्यक्तिको इतिहास संरक्षणमा मदन भण्डारी स्मृति प्रतिष्ठान

उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठान, उर्लावारी मोरङ समाजमा विशेष योगदान दिएका ब्यक्ति तथा राजनीतिकर्मीको इतिहास संरक्षण अभियानमा जुटेको छ । प्रतिष्ठानले समाजको विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुको बारेमा ग्रन्थ प्रकाशित गरि उहाँहरुको योगदानलाई जीवन्त राख्ने अभियान संचालन गरिरहेक�. . .


विराटनगरका यूवा लागुऔषधसहित पक्राउ

विराटनगर । मोरङ बिराटनगर महानगरपालिका १५ स्थित,२ नम्बर ढाटबाट लागूऔषध सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका २ का १९ बर्षीय करण सहनी रहेका छन् । हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्ध�. . .


विराटनगर न्यूरो रोडमा दुर्घटना, दुईजना घाईते

विराटनगर । विरानगर–१० जहदा रोडमा कारको ठक्करबाट दुईजना घाइते भएका छन् । आज बिहान ५ः३० बजे बा १३ च १४६५ नम्बरको कारले तरकारी बोकेको को १ स ४६७१ नम्बरको टेम्पोलाई ठक्कर दिदाँ टेम्पोमा रहेका जहदा–४ का दुईजना घाइते भएका हुन् । घाइतेको उपचार भईरहेको छ । कार चालक विराटनगर–७ का सुजल थापालाई प्रहरीले नियन्त. . .