समाचार

कानेपोखरीमा तेक्वाण्डो तालिम

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा तीन दिने आधरभूत तेक्वाण्डो तालिम आइतबार सम्पन्न भएको छ । तेक्वाण्डो खेल प्रति अभिरूची बढाउनुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले कानेपोखरी तेक्वाण्डो कार्यसमितिले तालिम आयोजना गरेको हो । तीनदिनसम्म संचालन भएको तालिममा ६१ जना तेक्वाण्ड. . .


हिन्दु जागरण महिला विभागद्वारा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई राहत

विराटनगर । हिन्दु जागरण नेपाल मोरङ जिल्ला महिला विभागले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । लामो समयदेखी निषेधाज्ञाका कारण समस्यामा परेका लैंगिक तथा यौनिक अल्पसंख्यक २९ जना र एक विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । बिहान र बेलुकाको छाक . . .


विराट मेडिकल कलेजको मनपरी : सरकारसँग सम्झौता-बिरामीसँग शुल्क, एउटै उपचारको दोहोरो रकम

विराटनगर । गत बैशाखमा कोरोना संक्रमित भई उपचारका लागि विराट मेडिकल कलेज भर्ना भएका विराटनगर–४ का राजु प्रधान नौ दिन अस्पताल बसाईपछि घर फर्किनुभयो । बैशाख ११ मा संक्रमण पुष्टि भई बैशाख १६ मा अस्पताल भर्ना भएका प्रधान २४ बैशाखमा डिस्चार्ज हुनुभयो । अस्पतालको जेनरेल वार्डमा तीनदिन अक्सिजनको सहायतामा �. . .


लागुऔषधसहित एक जना पक्राउ

धरान । सुनसरी धरान ११ नगरकोट कोठा भाडामा बस्ने २० बर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको हो । उनको कोठाबाट सिटाड. . .


खोलाले बगाएर मृत्यु

उदयपुर । उदयपुर चौदण्डीगढी नगरपालीका ७ बेल्टार स्थित मदन चोक का ६५ बर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो दिउसो १२ बजे सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटि गई खोजतालस गर्�. . .


माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

इलाम । ईलाम, माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका थिए । उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटना�. . .


निदाई रहेको बेला कन्चटमा हिर्काएर श्रीमतीको हत्या

विराटनगर । श्रीमती निदाई सकेपछि काठको मुङ्ग्रोले कन्चनमा हानेर हत्या गरेको आरोपमा श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लियएको छ । मोरङ बेलबारी–७ का अम्बिका घिमिरेलाई श्रीमती ४८ वर्षीया सिता घिमिरेको हत्या आरोपमा पक्राउ गरिएको हो । घरमा सामान्य वादविवादपछि दुवैजना सुतेको बेलका राती २ः३० बजे श्रीमती�. . .


प्रदेश १ मा ५८० संक्रमणमुक्त, २७१ संक्रमितमध्ये ४० जना विराटनगरमा

विराटनगर । प्रदेश १ मा आज ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज २७१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, ते¥हथुममा ४, इ�. . .


विराटनगरका यी क्षेत्र डुबान र डुबान जोखिममा, निकास खोज्दै स्थानीय

विराटनगर । लगातार परेको वर्षाका कारण विराटनगर महानगरपालिका–८ का २६ घर परिवार विस्थापित भएका छन् । सिंघिया खोला छेउको सुकुम्वासी बस्तीमा बाढी पसेपछि १२६ जना स्थानीय खोलाको डिलमा पाल टाँगेर सरेका हुन् । यसैगरी विराटनगर–१२ को बखरी, ब्रम्हापुरा दरैया, जुतवा, परोपकार घाट डुबानको जोखिमा परेको जिल्ला प्र�. . .


हाटखोलाको सुकुम्बासी वस्ती डुबानमा (तस्विर सहित)

विराटनगर महानगरपालिकाको वार्ड नम्बर ८ स्थित हाटखोलाको सुकुम्बासी वस्ती डुबानमा परेको जानकारी प्राप्त भएको छ । उक्त वस्ती सिंघिया खोलाको किनारमा भएकाले प्रत्येक वर्ष डुबानमा पर्ने गरेको छ । उक्त डुबानमा परेको वस्तिको यि तस्विरहरु हामीलाई प्रविन घिमिरेले पठाउनु भएको हो ।. . .


सप्तकोशी नदीमा पछिल्लो १४ घण्टामा ७३ हजार क्यूसेक पानीको बहाव बढ्यो

विराटनगर । भारी तथा निरन्तरको बर्षा जारी रहे सँगै सप्तकोसी नदीको बहाव १४ घण्टाको अन्तरमा ७३ हजार ३५० क्यूसेक पानीको बहाव बढेको छ । शनिबार मध्यनान्ह सप्तकोशीमा २ लाख ३१ हजार ५५५ क्यूसेक पानी मापन गरिएको छ । हिजो बेलुका १ लाख ५८ हजार २०५ क्यूसेक पानी मापन गरिएको थियो । आज शनिबार बिहान ६ बजे पानीको बहाव एक . . .


प्रदेश १ मा दुवै डोज खोप लगाउनेको संख्या ५३ हजार १५३ जना

विराटनगर । प्रदेश १ मा कोभिड–१९ विरुद्धको दुवै डोज लगाउने ५३ हजार १५३ जना छन् । कोभिशिल्डको दुवै डोज लगाउने ५२ हजार ८२५ र भेरोसेलको दुवै डोज लगाउने ३२८ जना रहेका हुन् । कोभिशिल्डको पहिलो डोज लगाउने संख्या ३ लाख ७ हजार १८६ रभेरोसेलको पहिलो डोज लगाउने ६८ हजार ९०८ जना छन् । नेपालमा कोभिड–१९ विरुद्धको पहि�. . .