प्रेम देवान विराटनगर १६ भदौ । नेपाली पात्रो अनुसार यसपटको तिज भदौ २७ गते हो तर विराटनगरमा भने तिज एक महिना अगाडीदेखि नै मनाउन होडबाजी नै चलेको छ । विराटनगर महानगरपालीकाकी उप–मेयर ईन्दिरा कार्कीलाई अहिले तीजको प्रमुख अतिथी बनेर जान भ्याई नभ्याई छ । महिलाहरुको विशेष पर्व भएका कारण पनि महिलालाई नै विश�. . .
बिराटनगर भदौ १५ , भारतको ख्यातिप्राप्त फिदरलाईट फर्निचरको शोरुम विराटनगरमा संचालनमा ल्याइएको छ । फेदरलाईटको नेपालका लागि आधिकारिक विक्रेता पर्थ इन्टरनेशनल प्रालिले सञ्चालनमा ल्याएको शोरुमको भाइस चेयरमेन राजकुमार अग्रवालले उदघाटन गर्नुभयो । विराटनगरको मुनालपथमा सञ्चालनमा ल्याइएको शोरुमले फिद�. . .
विनय तिम्सीना, इलाम, १५ भदौ । इलाम बजार क्षेत्रमा अत्याधिक दूर्घटना हुने स्थानहरुमा कन्भेक्स लेन्स लगाइएको छ । इलाम नगरपालिका, सडक डिभिजन कार्यालयको सहयोगमा जिल्ला ट्राफिक कर्यालय इलामले बजारका ५ ठाउँमा लेन्स लगाएको हो । इलामको तिल्केने मोड, सिंहवाहिनी खोल्सा, ठूलो टुँडिखेल, नेपाल वैक, र बालमन्दीर छ. . .
विराटनगर भदौ १५। मोरङको विराटचोकमा हतियार सहित आएका लुटेराले शुक्रवार दिउँशै फिल्मशैलीमा लुटपाट गरेका छन् । सुन लुटेर भाग्दै गरेका लुटेरालाई स्थानीय वासिन्दाहरुले पक्राउ गरेका छन् । विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा दिउँसो करिब १२ बजेतिर पेस्तोल देखाउँदै ब्रासलेट लुटेका थिए । स्थानीय छत्रब. . .
बिराटनगर भदौ १५ , श्रीकृष्ण जन्मअष्टमी आउदो आइतबार मनाइने भएपनि बिराटनगर बरगाछी स्थित किन्डरपिलर प्रि-स्कुलका बालबालिकाले आज नै भगवान श्रीकृष्ण र राधा बनेर जन्मअष्टमी मनाएका छन् । उनीहरुले कृष्ण र राधाको पहिरन लगाएर तथा पुजा गरेर श्री कृष्ण जन्मअष्टमी मनाएका थिए । आफ्नो धर्म तथा चाडपर्वलाई बाल�. . .
सप्तरी १५ भदौ। उनको नाम हो दुखी राम । नाम त अभिभावकले राखेका होलान्, तर, अहिले भने आफ्नै कारण दुःख पाएका छन् । उनी २५ हजार धरौटी तिर्न नसक्दा जेलमा छन् । जिल्ला अदालत सप्तरीले उनीसँग २५ हजार रुपैयाँ धरौटी माग गर्ने कारण हो, उनले अर्काे विवाह गर्नू । दुखी रामको आर्थिक अवस्था कमजोर छ । तर, उनले गत ९ बैशाखमा �. . .
धनकुटा, भदौ १५ । फोहोर व्यवस्थापनको क्षेत्रमा देशकै नमुना बनेको धनकुटा नगरपालिकाले नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान सुरु गरेको छ । २०७६ सालभित्र धनकुटा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने गरी अभियान तीब्र पारेको हो । यसका लागि सरोकारवालासँग छलफल, विभिन्न सूचक निर्धारण, बालब�. . .
बिराटनगर भदौ १५ , बिराटनगरमा हुन लागेको फिल्म मेकिङ कार्यशालाको लागि युवाहरुमा क्रेज बढेको छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला हुन गइरहेको छ। भदौ २४ गते देखि २९ गते सम्म उक्त कार्यशाला हरेक दिन १० बजे देखि �. . .
दमक भदौ १५ , झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर–६ बर्मेली टोल बस्ने २७ वर्षीय कुशल धिमाल र सोही स्थान बस्ने २२ वर्षीय भरत आचार्य रहेका छन् । बिहिबार दिउसो लागू औषध नियन्त्रण कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले �. . .
विराटनगर भदौ १५ । प्रक्रियामा असन्तुष्टि जनाउँदै कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेर दबाब दिएपछि उच्च अदालत विराटनगरमा सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकिन थालेको छ । अलग–अलग इजलासमा पेसी तोकेर प्रक्रियाविपरीत गरेको भन्दै प्रतिरक्षा गर्ने कानुन व्यवसायीले अघोषि�. . .
बिराटनगर भदौ १४ , गएरातिदेखि पूर्वक्षेत्रमा अविरल परेको पानीले जलमग्न भएका कारण उद्योग तथा कारखानाहरुको उत्पादन प्रभावित भएको छ । विराटनगरको उत्तरी सिमाना नजिकै रहेको मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्स लगायत आसपासको क्षेत्रमा रहेका उद्योगहरुको उत्पादन प्रभावित भएको छ । उद्योग वरिपरि तथा उद्योग. . .
बिर्तामोड ,भदौ १४ । झापामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । झापाको कचनकवल–२ मा सर्पले डस्दा बिहीबार तिलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उपरीक्षक बस्नेतका अनुसार घरमा सु. . .