समाचार

विराटनगरमा एक अर्ब लगानीमा खुल्यो औषधी उत्पादन गर्ने उद्योग

विराटनगर । विराटनगरमा औषधिको नयाँ उद्योग खुलेको छ । औषधिजन्य व्यापारमा संलग्न मन्टु घिमिरे, कमलेश घिमिरे लगायतका १३ जनाको साझेदारीमा विराटनगर–१२ मा निप्पोन फर्मास्युटिकल्स प्रालि सञ्चालनमा आएको हो। एकअर्ब लगानीमा खुलेको उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ। विराटनगरमा मनीष अग्रवालको एमटेक �. . .


रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को गभर्नरमा विराटनगरका सन्तोष रिजाल

विराटनगर निवासी सन्तोष रिजाल रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत डिस्ट्रिक्ट गभर्नर चयन हुनु भएको छ । रिजालले वर्ष २०२१-२२ को लागि गभर्नर चयन हुनु भएको हो । विराटनगरबाट यस पद प्राप्त गर्ने रिजाल दोश्रो व्यक्ति हुनुहुन्छ । यस अघि विराटनगरका उद्यमी बासुदेव गोल्यानले यो जिम्मेवारी . . .


मोरङमा सधैं बितण्डा मच्चाउने दशवटा खोला/नदी, विराटनगरलाई सिंघिया र केशलियाकै सास्ती

विराटनगर । आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भू–भाग नजिक रहेकाले त्यस आसपास बढी वर्षा हुने अनुमान गरिएको छ । कर्णाली र सुदुरपश्चिम बाहेक बाँकी भागमा उच्च, मध्यम र सामान्य वर्षा हुने अनुमान गरिएको छ । . . .


ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ

बिराटनगर। झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् । झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका(५ घर भई शिवसताक्षी नगरपालिका–९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित मंगलबार �. . .


मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य

मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन् । धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी मेचीनगर नगरपालिकाले मेचे समुदायलाई प्रथम जाति घोषणा गरेको आरोप लगाएका छन् । धिमाल समुदायको साझा प्रतिनिधित्व गर्दै आएको धिमा. . .


उत्सव झैं लाग्छन्, गाउँका रोपाँई

सनम रोका कानेपोखरी । गाउँका किसानका लागि वर्षभरी हातमुख जोर्ने जोहोको तम्तयारीका लागि रोपाँई सुरु भएका छन् । जीविकोपार्जनसँग जोडिएको रोपाँई समाज आधुनिकतातर्फ अघि बढेसँगै खेति घट्ने तर किसानीमा सहभागी भएको देखाउनेको संख्या दैनिक बढ्दै गएपनि गाउँमा भने असली किसानलाई भ्याईनभ्याई हुने गरेको हो । खे�. . .


रबिन विरुद्ध अदालतमा अभियोग दर्ता, मिसिलमा लाइसेन्स बनाएको पत्र समावेश

विराटनगर । गत जेठ २० गते बेलुका साढे ७ बजे विराटनगर एयरपोर्ट मोडमा भएको दुर्घटनाका आरोपित विरुद्ध अदालतमा अभियोग दर्ता भएको छ । एक जनाको मृत्यु र एक गम्भीर घाइते हुने गरि भएको कार दुर्घटनाका सवारी चालकविराटनगर–५ बरगाछीका २४ वर्षीय रोविन भनिने रविन सिंह कार्की विरूद्ध जिल्ला अदालत मोरङमा मंगलबार अभिय. . .


विराटनगर–१२ मा बृक्षारोपण कार्यको थालनी

बिराटनगर । विराटनगर महानगरपालिका–१२ मा मंगलबार ६०० सय भन्दा बढी विरुवा रोपिएको छ । दरैया जनता आधारभूत विद्यालयदेखि बखरी कामत चौकसम्म वृक्षारोपण गर्ने काम सुरु गरिएको हो । बिराटनगर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हिरालाल कामतले फुलको बिरुवा रोपेर अभियानको सुरु गर्नु भएको थियो । उक्त स्थानका स. . .


विराटनगरका किराना पसलमा अनुगमन, म्याद गुज्रेका सामान बेच्नेलाई जरिवाना

विराटनगर । विराटनगरमा बजार अनुगमन सुरु गरिएको छ । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय , खाद्य प्रविधि कार्यालयको संयुक्त टोलिले मंगलबार ४ वटा पसलमा अनुगमन गरेको हो । खाद्यवस्तुको बिलबिजक नदेखाउने विराटनगरका तीन वटा खुद्रा पसल र म्याद गुज्रेक�. . .


कानेपोखरी भौंसाबारीका २५ घर विपन्न परिवारलाई राहत वितरण

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं। ५ स्थित भौसाबारीमा बसोवास गरिरहेका विपन्न २५ घरपरिवारलाई राहत वितरण गरिएको छ । सोही स्थानमा स्थायी बसोबास गरि हाल रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहेका खडकबहादुर र मनमाया राईका छोरा कुराज राईले सो राहतको व्यवस्थापन गरेका हुन । करिब २० हजार बराबरको �. . .


प्रदेश १ मा ४६३ संक्रमणमुक्त, ४२९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । प्रदेश १ मा आज ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोज�. . .


डिआईजी बिसीका चुनौती : सीमाभर तस्करीका गौंडा

विराटनगर । देश हल्लाउने ३३ केजी सुन प्रकरणको समयमा मोरङमा प्रहरी उपरीक्षककोे जिम्मेवारी सम्हाल्नु भएका डिआईजी अरुणकुमार बिसीले नेपाल प्रहरी अन्तर्गत प्रदेश १ को कमाण्ड सम्हाल्ने जिम्मेवारीमा पाउनु भएको छ । बुधबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा आईपुग्ने र बिहीबारदेखि प्रदेश कमाण्ड सम्हाल्ने �. . .