समाचार

चोरबाटो हुदै राती २ बजे १५ जना नेपाली विराटनगर प्रवेश

विराटनगर । जोगबनी नाका हुदै १५ जना नेपाली राती २ बजे नेपाल प्रवेश गरेका छन् । जोगबनीबाट उनीहरुलाई भारतीय प्रहरीले चोरबाटो हुँदै नै सिमापार गराएको उनीहरुले बताएका छन् । दिल्ली र बिहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा, मोरङ र सुनसरीका युवाहरु रातको समयमा प्रहरीको सहायतामा सिमापार गरी नेपाल. . .


भारतले नेपाली भूमि मिचेको विरोधमा विराटनगरमा प्रदर्शन

नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विरोधमा विराटनगरमा भारत विरुद्धको विरोध प्रदर्शन भएको छ । भारतीय कदमका विरुद्ध मुलुकभर भइरहेको विरोध प्रदर्शन जस्तै नेपाल विद्यार्थी संघका पूर्वनेताहरूले विराटनगरमा प्रदर्शन गरेका हुन्। विराटनगरको मेनरोडमा अवस्थित बी प्लटमा सोमबार भेला भएका नेपाल. . .


पाँचथरमा ४० मुरीभन्दा बढी धान फलाए एक लाख पुरस्कार

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसान परिवारलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ। कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले. . .


इटहरीमा करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरीको ईटहरी उप-महानगरपालिका-१६ का ३५ बर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा घर छेउमै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको भनी स्थानीयवासीले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट प�. . .


खोटाङ्गको जंगलमा एक व्यक्ति मृत फेला

खोटाङको खोटेहाङ गाउँपालिका-७ का ५५ बर्षीय पदम बहादुर भुजेल सामुदायिक वनमा मृत फेला परेका छन् । बैशाख २५ गते घरबाट खेत जान भनी निस्किएका भुजेल बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे मतकेना सामुदायिक वन भित्र बाटोदेखि करिव २०० मिटर तल मृत अवस्थामा फेला परेका हुन् । घटनास्थल�. . .


ह्यासट्याग फुड एन्ड बारले सुरु गर्यो होम डेलिभरी सेवा

बिराटनगरमा रहेको ह्यासट्याग फुड एन्ड बारले ग्राहकको अत्यधिक मागका कारण आफ्नो अनलाइन खाना डेलिभरी सेवा सुरु गरेको छ । खाना र खाद्यान्न डेलिभरी गर्ने सेवा क्विकर फुडसँगको सहकार्यमा उक्त सेवा सुरु भएकाले ग्राहकलाई सुबिधा पुग्ने बिश्वास कम्पनीले लिएको छ । खाना बनाउने क्रममा आवश्यक सरसफाइ र सामाजिक दु�. . .


सप्तरीको डाक्न्श्वरीमा भेटिए एक संक्रमित, १२१ पुग्यो कुल संक्रमित संख्या

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका एक १८ वर्षिय युवामा कोभिड-१९ संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ सय २१ पुगेको छ । धरानस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा उक्त युवामा संक्रमण देखिएको हो । उनी डाक्नेश्वनरी नगरपालिकाको वडा नं ३ निवास�. . .


विराटनगर सहित मोरङ जिल्लामा आजबाट टाइम कार्ड , यस्तो छ समय सिमा

मोरङ जिल्लास्तरीय COVID-19 Crisis Management Centre को निर्णय अनुरुप मोरङ्ग जिल्लामा आजबाट लागु हुने सवारीहरुको संचालन समय सीमा ।. . .


एन.पि.एल. समाज कल्याण संस्थाद्वारा कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग

नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी प्रा.लि. को सामाजिक अभियान एन.पि.एल. समाज कल्याण संस्थाद्वारा विराटनगरमा अवस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले दुई सय थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (PPE), एक सय थान फेस शिल्ड, एक सय थान चस्मा र दुई सय थान के�. . .


प्रदेश नम्बर १ मा कोरोना परीक्षणको दर बढाइयो

विराटनगर  । प्रदेश १ मा सरकारले कोरोना परीक्षणको दर बढाएसँगै परीक्षण गराउनेको संख्या बढेको छ । सरकारले द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट व्यक्तिमा कोरोना भए नभएको परीक्षण गर्दै आएको छ । यसका लागि धरानको बीपी प्रतिष्ठानमा एक र विराटनगरको कोसी अस्पताल मातहत दुई वटा ल्याब सञ्चालनम�. . .


झापाको बिर्तामोडमा आइतबारदेखि निःशुल्क खाना वितरण हुदै

लीला झापाली बिर्तामोड, वैशाख २८ गते । कोरोना कहरका कारण निम्न आय भएका र दैनिक ज्यालादारी गरी खाने सर्वसाधारणहरु बढी मर्कामा परेको भन्दै झापा बिर्तामोडमा आइतबारदेखि निःशुल्क खाना वितरण गरिएको छ । लक डाउनका कारण भोकभोकै बस्नु नपरोस् भन्ने उद्देश्यले ‘एकका लागि एक’ अभियानले आइतबारदेखि निःशुल्क खाना . . .


विराटनगर कोरोना उपचार केन्द्रबाट भोजपुर र झापाका संक्रमित डिस्चार्ज

प्रदेश १ को विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा र भोजपुरका दुईजना संक्रमित कोरोनामुक्त भएर आइतबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय पुरुष र झापाको बाह्रदशीका ४० वर्षीय पुरुष रहेका छन् । साउदी अरबबाट फागुन ३० गते नेपाल आएका भोजपुरका पुरुष गत वैशाख १३ ग. . .