खोटाङ । लकडाउनको समयमा सुरक्षार्थ खटिने प्रहरीका लागि नागरिकले खाजा तथा पानी उपलब्ध गराइरहेका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले आह्वान गरेको लकडाउनका क्रममा सुरक्षार्थ खटिएका प्रहरीले उपयोग गर्न पाउने गरी जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्थाले खाजा तथा पानी उपलब्�. . .
विराटनगर चैत २७, एनएमबि बैंकले प्रदेश १ सरकारलाई चिकित्सकका लागी आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प. . .
मोरङ — लकडाउनका कारण काठमाडौंबाट पैदल हिँड्दै आउनेहरुलाई लिन बिहीबार विराटनगरबाट गाडी पठाइएको छ । उनीहरुलाई लिन को २ च १३ नम्बरको भ्यान पठाइएको हो । प्रदेश १ का प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता केदार कार्कीले सञ्चारमाध्यममार्फत प्रदेश १ का सर्वसाधारणहरु लकडाउनका कारण काठमाडौंबाट पैदल हिँडे�. . .
विराटनगर चैत्र २७ , विराटनगरको नेरुडे लघुवित्त संस्थाद्वारा नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग स्वरूप ५ लाख रुपैया सहयोग गर्ने भएको छ । संसारभर फैलिएको कोरोना भाइरसको रोकथामको निम्ति सहयोग हस्तान्तरण गरिएको नेरुडेका याेजना तथा व्यवस्थापन सूचना प्रणाली विभाग प्र. . .
विराटनगर चैत २७ , प्रदेश नम्बर १ मा धरानको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मात्रै हुदै आएको कोरोना भाइरसको लागि परिक्षण अब विराटनगरस्थित कोशी अस्पतालबाट पनि गर्ने तयारी थालिएको छ । कोशी अस्पतालमा पनि ‘थ्रोट स्वाब’ टेस्टको व्यवस्था मिलाइएको छ । उक्त टेस्ट गर्न आवश्यक प्राविधिक जनशक्त�. . .
विराटनगर चैत्र २७ , विराटनगरमा तरकारी तथा फलफुल बिक्रि हुने स्थान गुद्री बजार नयाँ संरचनामा नयाँ ठाउँमा सरेको भएपनि अहिले विराटनगरमा कोरोना फैलन सक्ने मुख्य जोखिमपूर्ण स्थान बनेको छ । विराटनगर-११ जनपथ टोलमा सरेको गुद्री बजारमा सरकारले लागु गरेको लकडाउन तथा सामजिक दुरीको कुनै मतलब गरेको पाइदैन । सर. . .
विराटनगर चैत्र २७, विराटनगर वडा न १७ रानीको एक मन्दिरमा चोरी भएको छ । मतिवारवामा रहेको कृष्ण मन्दिरमा गएराति चोरी भएको हो । उक्त मन्दिरबाट चादीको मुकुट (३ थान) , चाँदीको बासुरी , दान पेटिकामा रहेको पैसा , माइक , पेन ड्राइभ , साना मुर्ति लगायतका सामान दराज फुटाएर चोरी भएको स्थानीय सुभास साहले बताए । साहका अ�. . .
विराटनगर चैत्र २७, विराटनगरको एक पानी उद्योगको सिल प्याक पानीको जार भित्र मच्छर फेला परेको छ । विराटनगर-६ मा रहेको जोनसन जल उद्योगले उत्पादन गर्ने गरेको धवन्तरी नीर पिउने पानीको जारमा मच्छर फेला परेको हो । पानीको जारमा मच्छर भेटिएको गुनासो आएपछि विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले सम्�. . .
जयकृष्ण यादव इनरुवा, चैत २६ गते । सुनसरीको धरानमा कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले लक डाउनको घोषणा गरेको १६ दिन बिते पनि लक डाउन उल्लंघनको क्रम बढ्दै गएको छ । एक अर्कामा सर्न सक्ने भएकाले सामाजिक दुरी कायम गर्न र सकेसम्म घरमै बस्न भन्दै सरकारले लक डाउन घोषणा गरेको भए पनि यसको उल्लंघनको क्रम बढ्दै ग. . .
विराटनगर, चैत २७ गते । प्रदेश नं १ मा बुधबार साँझसम्म कोभिड–१९ को ‘थ्रोट स्वाब’ परीक्षणमा १०३ जनाको रिर्पोट नेगेटिभ आएको छ । प्रदेशमा हालसम्म १४५ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकामा १०३ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा म�. . .
रबिन्द्र बराल बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि जिल्ला सहकारी संघ मोरङले सहयोग गरेको छ ।प्रदेश नम्बर एक सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा सहकारीले मुख्यमन्त्री शेरधन राईलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ । संघमा आवद्ध सदस्यह�. . .
मोरङको बुढीगंगा गाँउपालिका वडा नम्बर १ ले राहत वितरणको कार्यलाई आज पनि जारी राखेको छ । राहत वडाका विपन्न, गरीब, दैनिक ज्यालादारीहरुलाई उपलब्ध गराइएको हो । प्रथम चरणको राहत वितरणका क्रममा वडाका ७९३ परिवारलाई राहत वितरण गरिदैछ । हिजोबाट सुरु गरीएको राहत वितरण कार्य आजसम्म गरी करीब ७ सय घरधुरीलाई वितरण ग. . .