विराटनगर विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका संचालक एवं मेडिकल शिक्षा व्यवसायी डा. सुनील शर्माले नेपालगञ्ज स्थित नेपालगञ्ज मेडिकल कलेजको आधा भन्दा बढी शेयर खरिद गरेका छन्। शर्माले दुई अर्ब मूल्यांकन गरिएको उक्त कलेजको ५५ प्रतिशत स्वामित्व खरिद गरेका हुन् |. . .
चितवन चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा पुलमा लास भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो । घटनास्थलमा गोलीको खोका भेटिएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले ज�. . .
दमौली पहिरोले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका–१२ हुँदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि पुनः सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका हुन् । गत असार १७ गते परेको अविरल वर्षाले बाटो अवरुद्ध हुँदा. . .
पाल्पा पटक पटक अवरुद्ध हुने पाल्पाको बिद्युत् समस्या केही समयको लागी भएपनी समाधान भएको छ । बुटवल पाल्पा प्रसारण लाइन जङ्गल तथा सडक पहुँच भन्दा टाढा भएकाले समस्या आउँदा मर्मत गर्न निकै समय लाग्ने गर्थ्यो । तर पाल्पामा बुधवारबाट गल्याङ् प्रसारण लाइन जोडिएको छ । वर्षात वा हिउँद जुन सुकै समय समस्या आउ�. . .
काठमाडौँ सरकारले लामो दुरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले मुलुकभर लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुल्ला गरेको हो । गृह मन्त्रालयले साउन ५ गते सबै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई पठाएको परिपत्रमा उक्त ब्यहोरा उल्लेख छ । साउन ४ गते निर्ण�. . .
काठमाडौं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गर्दै आज ४३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पुष्पलालले विसं २००६ वैशाख १० गते नेपालमा पहिलोपटक कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो । उहाँले चारजना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, न�. . .
काठमाडौँ कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा.तारानाथ पोखरेलले जानकारी दि. . .
कर्णाली गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३/७४ देखि निर्माण थालिएका ती पुलहरु गत वर्ष सम्पन्न भएको जनाएको छ । कर्णाली राजमार्गका अधिकांश स्थानमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग�. . .
भक्तपुर थोरै भए पनि कालजयी गीत गाएर लोकप्रिय र अमर बन्न सफल हुनुभएका गायक हुनुहुन्छ स्व. अरुण थापा । भक्तपुर साङ्गीतिक समाजले सदाबहार गायक थापाको सम्झनामा साङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ । समाजले थापाको २२औँ स्मृति दिवसको अवसर पारेर साङ्गीतिक समाजले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा. . .
विराटनगर मध्यपश्चिम विश्वविद्यालयका एकजना डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएका छन् | इन्जिनियरिङ संकायका डीन अनन्तराज घिमिरेले अध्ययन बिदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएका हुन् । सो . . .
सिन्धुपाल्चोक टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का अध्यक्ष कृष्ण कँडेलले विपद्ग्रस्त क्षेत्र मेलम्चीका प्रभावितका लागि १८ लाख ३६ हजार १ सय ५रुपैयाँ नगद सहयोग गर्नुभएको छ । कँडेलले उक्त रकम आज मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गर्नुभएको हो । उक्त रकम गत असार १ गते आएको बाढीका कार�. . .
अफगानिस्तानको राजधानी काबुलमा स्थित राष्ट्रपति भवन नजिकै भएको रकेट आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । स्थानीय समयानुसार मंगलबार ईदको प्रार्थना भईरहेको समयमा राष्ट्रपति भवनलाई लक्ष्य गर्दै सो आक्रमण भएको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार पत्रकार सम्�. . .