समाचार

दमक भ्यूटावर लगानी र महत्वका हिसाबले देशको पहिलोः मन्त्री श्रेष्ठ

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज झापाको दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित योजनाको अनुगमन गर्नुभएको छ । उहाँले दमकको निर्माणाधीन दमक दृश्यावलोकनस्तम्भ, दमक सभागृह , दमक बसपार्क तथा गौरादह र गौरीगञ्जमा मन्त्रालयअन्तर्गतका चालु तथा सम्पन्न भएका योजनाको स्थलगत जानकारी लिनुभयो । . . .


मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनबीच सम्झौता

विराटनगर । प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अन्र्तगतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप मुलक तालिम सञ्चालन गर्न ५ बर्षका लागि सम्झौता गरिएको हो । प. . .


प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए, ९१ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा सोमबार २२८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   झापाको दमकमा ४९, मेचीनगरमा ९, कनकाईमा �. . .


विराटनगरमा सटर व्यापार सुस्तायो, ‘टु–लेट’ सुचना जताततै

एन्जु शिवाकोटी विराटनगर । विराटनगरका मुख्य तथा सहायक सडकमा निर्माणाधिन घरका सटर धमाधम बन्द हुन थालेका छन् । व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका बन्द सटर बाहिर ‘टु–लेट’ अर्थात् सटर भाडामा छ भन्ने सुचना जताततै देखिन्छ । सडकसँग जोडिएको जमिनमा व्यापारका अधिकांशले सटर लगाउने गर्दछन् । सटरसहितको घर. . .


प्रधानमन्त्री बोकेको हेलिकप्टर एक्कासी विराटनगर विमानस्थलमा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको टोली बोकेको हेलिकप्टर अकास्मात विराटनगर ल्याण्ड गरेको छ । ताप्लेजुङको घुन्सामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेर इलाम जौबारीका लागि उडेको हेलिकप्टर विराटनगर विमानस्थलमा अवरतरण गरिएको हो । यस अगाडी विराटनगरका लागि कुनै सेड्यूल थिएन, व�. . .


प्रधानमन्त्रीद्वारा फक्ताङ्लुङमा सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्नुभएको छ । घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुग्नुभएको थियो । भवन उद्घाटनअघि उहाँले छिमेकी ची�. . .


रंगेलीको सन्सारी मन्दिरमा पूर्वाधार निर्माण सुरु

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिर परिसरमा थप पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । प्रदेश नम्बर १ सरकारको १० करोड ३३ लाख ३९ हजार २२७ रुपैयाँको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण कार्य सुरु गरिएको हो । उधोग, पर्यट. . .


नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका(७ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । उक्त वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागुऔष. . .


विराटनगर भन्सारबाट भटमासको तेल निकासी उच्च, चालु आवमा ७ अर्बको निकासी अनुमान

विराटनगर । मोरङ–सुनसरीका खाद्यतेल उद्योगले भटमासको तेलको निर्यातमा वृद्धि गरेका छन् । भारतले ८ महिनाअघि नेपालबाट हुने पाम तेल निकासी रोकेपछि उद्योगीले भटमासको तेल निकासी बढाएका हुन् । नेपालबाट वार्षिक २६ अर्बको हाराहारीमा निकासी भइरहेको पाम तेललाई भारतले गत वैशाख २९ गते रोक लगाएको थियो । भारतको ड. . .


जीवन विकास लघु वित्तलाई उत्कृष्ट करदाता सम्मान

विराटनगर । यो वर्षको उत्कृष्ट करदातातर्फको सम्मान जीवन विकास लघु वित्तलाई प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको क्षेत्राधिकार भित्र पर्ने करदातामध्ये जीवन विकास लघु वित्तलाई नवौं कर सप्ताहको अवसरमा सम्मान गरिएको हो । मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कर सप्ताहको आइतबार समापन �. . .


दमकमा श्रीमतीको हत्या, श्रीमान प्रहरी नियन्त्रणमा

झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ । भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप �. . .


हनुमान मन्दिर र कब्रिस्तानलाई स्ट्रिट लाईट सहयोग

विराटनगर । यूथ युनिटि अफ नेपालले विराटनगर–१७ मा रहेको धार्मिक आस्थासंग जोडिएको हनुमान मन्दिर र मुस्लिम समुदायको धार्मिकस्थल कब्रिस्तानमा जडानका लागि स्ट्रिट लाईट उपलब्ध गराएको छ । उक्त संस्था आबद्ध युवाहरुले मन्दिरमा २ र कब्रिस्तानका लागि पोलसहित ५ सेट स्ट्रीट लाईट प्रदान गरेको हो । संस्थाका अध्�. . .