समाचार

राप्रपाका अध्यक्ष कमल थापाले बिराटनगर आएर यसो भने …

विराटनगर, साउन १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि आज पत्रकारसँगक�. . .


तेह्रथुममा १० वर्षीया बालिकालाई करणी गर्ने ५४ वर्षीय व्यक्ति पक्राउ

तेह्रथुम साउन १७ । दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन् । उनलाई प्रहरीले यही साउन १३ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोठाला गएकी बालिकालाई लिम्बूले साउन ५ गते नै करणी. . .


मोरङमा बेग्लाबेग्लै चार दुर्घटनामा चार जना घाइते 

मोरङ, साउन १७। मोरङ जिल्लाको बेग्लाबेग्लै स्थानमा बुधबार भएको सवारी दुर्घटनामा चार जना घाइते भएका छन। मोरङ जिल्लाको सुन्दर-हरैचा नगरपालिका १२ स्थित शुक्रबारे-बेलेपुर भित्रि सडक खण्डमा बुधबार बिहान १०:३० बजे को २२ प ७५०८ नम्बरको स्कुटर र को ४ प ६८८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जना घाइते �. . .


एकदिवसीय क्रिकेट : नेदरल्याण्ड्ससँग नेपाल ५५ रनले पराजित

एजेन्सी, १७ साउन ।   नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ५५ रनले पराजित भएको छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा समेटिएको छ । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट सुरुवात गराएका थिए । तर २१ रनको व्यक्तिगत स्कोरमा अनिल साह आउट भएपछि नेपालको पा�. . .


साना किसानले ब्याज फिर्ता पाए

रत्ननगर, १६ साउन । चितवनको रत्ननगरस्थित सौराहामा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय शुरु गरेका ३५ किसानले ६० प्रतिशत ब्याज फिर्ता पाएका छन् । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट पैसा ल्याएर उक्त सहकारीमार्फत ऋण लिएका ३५ असल ऋणीलाई आज रु तीन लाख ५० ह. . .


सुन समितिले काम सक्यो, प्रधानमन्त्री ओलीलाइ ७५२ पेजको प्रतिवेदन

काठमाडौं,१६ साउन ।  गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर बेपात्ता पारिएको तस्करीको साढे ३३ किलो सुन र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित गृह मन्त्रालयको छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले बुधवार साँझ प्रधान. . .


विराटनगर जुटमिल फण्डा : बार्षिक १५ करोड मुनाफा निकाल्ने दावी गर्ने बन आधार बिहिन

सुमन/प्रेम विराटनगर १६ साउन । नेपाल कै एतिहासिक जेठो र पुरानो विराटनगर जुटमिलको विषय सँधै नै विवादको घेरा बन्दीमा परेको छ । जुटमिल संञ्चालन गर्ने भनेर धेरै नै संञ्चालक पेरिएका छन् । तर जुटमिल संचालन गर्छु भनेर आएका संचालकहरु आफै नै विवादको गोल चक्करमा फँसेर फर्किने गरेका छन् ।त्यही गोलचक्करमा पछिल्�. . .


झोराहाटमा ‘बसाइँ’ सुरु, कहिलेसम्म चल्छ त ?

विराटनगर, १६ साउन । प्रवासी नेपाली साहित्यकार लीलाबहादुर क्षेत्रीको बसाइँ उपन्यासलाई नाटकमा रुपान्तरण गरेर मोरङको झोराहाट नाट्य समूहले बुधबारदेखि मञ्चन सुरु गरेको छ । झोराहाट नाट्य समूहको नाटक हलमा सुरु भएको नाटक साउन २० गतेसम्म जारी रहनेछ । युवा कलाकारसमेत रहेका सुदीप कार्कीले निर्देशन गरेको ना�. . .


विराटनगरमा दुईदिन देखि हेलिकोप्टर किन घुम्यो यस्तो छ, कारण

विराटनगर, १६ साउन । मंगलवार बिहानै देखि विराटनगरको आकाशमा हेलिकोप्टर घुमि रहँदा नेपाली कांग्रेसको कार्यक्रमलाई लक्षित गरी नेपाल सरकारले सुरक्षा ब्यवस्था कडा बनायो भन्नेहरु पनि भेटिए । कतिपयले प्रकोपको विश्लेषण गरेको पनि हुनसक्ने आशंका गरे । मंगलवार नेपाली कांग्रेसले विराटनगरमा कार्यक्रम गरेको क. . .


विराटनगरमा रहेको भारतीय ‘क्याम्प अफिस’ बन्द हुने भनिएपनि अझै खुल्लै

ध्रुव भट्टराई , विराटनगर, साउन १६ । भारतले विराटनगरमा राखेको ‘क्याम्प अफिस’ बुधबारदेखि बन्द गरेको जनाएपनि अझै खुल्लै रहेको छ । अफिसभित्र राखिएको भारतीय झन्डा निकालिएको छैन भने क्याम्प अफिसभित्र सधैंझैं कर्मचारी भरिभराउ छन् । विराटनगरको मलायरोडमा रहेको भारतीय क्याम्प पहिलाकोजस्तै सुरक्षागार्डक�. . .


विराटनगरको ग्रेडेड स्कूलका विद्यार्थीको यस्तो कलात्मक प्रर्दशनी

विराटनगर १६ साउन । विराटनगर – ८ मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको छ । स्कूलले पहिलो त्रैमासिक परीक्षाफल प्रकाशित भएको अवसर पारेर बुधबार खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको हो । प्रर्दशनीमा ६ देखि कक्षा ८ सम्मका ४० जना विद्यार्थीहरुले विभिन्न प्रकारका स�. . .


विराटनगरलाई हरितनगर बनाउन १ हजार बढी विरुवा रोपिदै

विराटनगर १६ साउन । विराटनगर महानगरपालिकाले स्वच्छ , सुन्दर, हरियाली, सफा र सव्य सहर विराटनगर भन्ने नारा सहित वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरका मेयर भीम पराजुलीले बुधबार विराटनगर वार्ड नं १० शान्तिचोकबाट बृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका छन् । नगरका नाली सहित पिच भएका सडक छे. . .