समाचार

सर्वसाधारणलाई मास्क बाँड्दै नेकपा महानगर

विराटनगर । विराटनगरका साढे ८ हजार सर्वसाधारणलाई नेपाल कम्यूनिष्ट पार्टी नेकपा महानगर समितिले मास्क वितरण गरेको छ । नेकपाले सोमबार मात्रै साढे ३ हजार मास्क वितरण गरेको हो । मास्क वितरण अभियान अन्तर्गत यस अगाडी विराटनगरको बसपार्क क्षेत्रबाट गुद्री बजार क्षेत्रमा वितरण गरिएको थियो । सोमबार ट्राफिक च�. . .


शिक्षकलाई अभिमुखीकरण

विराटनगर । सरकारले अधारभूत तह, कक्षा १ मा यसै शैक्षिकसत्र देखि नयाँ पाठयक्रम लागू गरेसँगै एकीकृत पाठ्यक्रम सम्बन्धमा जानकारी गराउन शिक्षक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । प्याब्सन मोरङले सोमबार भर्चुअल माध्यमबाट शिक्षक अभिमुखीकरण कार्यक्रम राखेको हो । उक्त कार्यक्रमको सहजकिरण आठराई पब्लि�. . .


प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीनको मृत्यु, ११९ संक्रमित–विराटनगरमा मात्रै ९७ जना

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । सोमबार ११९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ . . .


जडीबुटी खेतीमा प्रोत्साहन गर्न निः शुल्क बिरुवा

किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका विरुवा निः शुल्क वितरण गर्ने भएको छ । पछिल्लो समय औषधिजन्य वनस्पतिको खपत बढी रहेका बेला केन्द्रले विरुवा वितरण गर्न लागेको हो । केन्द्रले ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको विरुवा व�. . .


कोरोना संक्रमणबाट वीपीमा दुईजना महिलाको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाको मेचीनगर–८ की ७२ वर्षीया महिला र सुनसरी इनरुवा–४ की ४९ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनु भएको हो । झापा मेचीनगरकी ७२ वर्षीया. . .


केन्द्रको विवाद समाधानसँगै, सुस्ताएको पार्टी जुुर्मराउँदै, पूर्व पार्टीको नाम उच्चारण नगर्न नेताहरुलाई सुझाव

विराटनगर । लामो समयसम्म पार्टी केन्द्रमा देखिएको विवाद समाधानपछि नेपाल कम्यूनिष्ट पार्टी नेकपाको तल्लो तहका कार्यकर्तामा उत्साह छाएको छ । विवादका कारण सुस्ताएको पार्टीका काम विवाद समाधानसँगै पुनः जुर्मुराएको हो । नेकपा विराटनगरले कोरोना संक्रमितसँगको भेटघाटसँगै महानगर भित्रका शाखा कमिटि गठन �. . .


ताप्लेजुङकी संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर । विराटनगरमा ताप्लेजुङकी कोरोना संक्रमित महिलाको सोमबार बिहान मृत्यु भएको छ। मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत ३७ वर्षीया महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको हो। उच्च रक्तचाप तथा कलेजोको समस्या भएकी महिलालाई भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी भ�. . .


रतुवा नदिबाट कटान रोक्न बाँस ओछ्याईदै [तस्विर]

अबिरल बर्षाका कारण रतुवा नदिमा आएको बाढीले कटान तीव्र बनाएको झापाको कमल गाँउपालिका वडा नं ५ स्थित गुहेश्वरीमा कटान रोकथाममा जुट्दै स्थानीय । नदीले पूर्वतर्फ कटान तीव्र बनाएपछि थप जोखिम हुन नदिन बाँसको पाईलिङ गर्न थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले बताउनुभयो । तस्वीर:यज्ञराज आङदेम्बे, रासस. . .


अब विश्व बजारमा नेपाली चिया, १२ कम्पनीले लोगो पाउँदै

नेपालमा चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । “कार्यविधि बनेर लोगो क. . .


विराटनगर विमानस्थल उडान सुरु (यात्रु्ले यी नियम पालना गर्नुपर्नेछ)

विराटनगर । पाँच महिना २५ दिनपछि विराटनगर विमानस्थलबाट आन्तरिक हवाई सेवा सोमबारदेखि सुरु भएको छ । सरकारले चैत ११ गतेबाट गरेको बन्दाबन्दीसँगै सुनसान बनेको विराटनगरको विमानस्थल सोमबारदेखि चहलपहल बढेको हो । नेपालको आन्तरिक हवाई सेवा झण्डै ६ महिनापछि सञ्चालनमा आएकै दिन उत्साह देखिएको ट्राभल्स एशोसिए. . .


मोरङको ग्रामथानमा आमा र दुई छोरीको माछा पोखरीमा डुबेर मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ मोतीपुरमा पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान–४ बनसखण्डीका बस्दै आएकी ३५ वर्षीय सीता कटवाल अधिकारी, उनकी १३ वर्षीय छोरी पवित्रा र ९ वर्षीय छोरी कृतिकाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालका . . .


विराटनगरमा प्याजको कालोबजारी गर्ने दुई व्यापारी पक्राउ

विराटनगर । प्याजको मूल्य अत्याधिक बढाएर कालोबजारी गरेको आरोपमा विराटनगरका दुई जना तरकारी व्यापारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मूल्य बढाएर दोब्बरमा बिक्री वितरण गरि कालोबजारी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर–९ पुरानो गुद्रीका तरकारी व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनग�. . .