समाचार

“भ्यालेन्टाइन्सलाई लक्षित गरेर क्विकरफुडले ल्यायो फुड–एन्टाइन्स”

विराटनगर । पश्चिमी सँस्कृतिलाइ सहजै अंगाल्दै आएका नेपाली “भ्यालेन्टाइन्स डे” अर्थात “प्रेम दिबसमा” रमेको छर्लगै देखिन्छ। हाम्रो सहर विराटनगर पनि सुस्तरि–सुस्तरि बेहुलि झै सुसज्जित झैं बेग्लै खुसीमा मुस्कुराइ रहेको छ। ती खुशी र मुस्कानमा आफ्नो सेवाको रस भर्न क्विकरफुडले भ्यालेन्टाइन्सलाइ लक्षि�. . .


विराटनगरमा मारवाडी प्रिमियर लिग हुदै, विजेता टिमलाई ४१ हजार नगद सहित ट्रफि

विराटनगर । मारवाडी समुदायमा अति नै लोकप्रिय रहेको मारवाडी प्रिमियर लिगको आठौँ संस्करण विराटनगरमा हुने भएको छ । नेपाल अग्रवाल युवा मंचले आईतबार विराटनगरमा पत्रकार सम्मेनको आयोजना आगामी फागुन ५ गतेबाट सुरु हुने जनाएको छ । आगामी फागुन ८ गते सम्म हुने प्रतियोगिता विराटनगर २ स्थित शंकरपुर मार्ग, विराट नर. . .


सत्तापक्षका सांसदले अवरोध गरेपछि प्रदेश एकको बैठक स्थगित

विराटनगर । प्रदेश एकको संसद बैठक सत्तापक्षका सांसदले अवरोध गरेपछि स्थगित भएको छ । आइतबार दुई बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो ३ बजेर ५८ मिनेट जाँदा सुरू भएको थियो। प्रदेशसभा बैठक सुरु भएलगत्तै फागुन ९ गतेसम्मका लागि संसद बैठक स्थगित भएको हो । प्रदेशसभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका वि�. . .


प्रदेश–१ मा नेकपाका दुई समूहबीच सहमति जुटेन

बिराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच सहमति जुट्न सकेन । बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका हुन् । मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् । यो प्रस्त. . .


बर्जुमा रक्तदान कार्यक्रम

विराटनगर । रोट्रेक्ट क्लव अफ विराटनगरले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बर्जु गाँउपालिका स्थित सितागञ्ज स्वास्थ्य चौकीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा २२ पिन्ट रगत संकलन भएको रोट्रेक्ट क्लव अफ विराटनगरका सदस्य क्षितिज गौतमले बताए ।    . . .


 ‘पापड’ लाई सक्रिय बनाईने

विराटनगर । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष तथा बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संविधानलाई ट्रयाकमा फर्काउन पेशागत संघ संगठनहरुको साझा संस्था ‘पापड’ लाई सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । संसद बिघटन गरेर वैशाख १७ र २७ गते तोकिएको निर्वाचन असंभव रहेको बताउँदै त्यसका लागि ‘पाप�. . .


विद्यालय मर्जर गर्ने नीति ल्याउनु पर्ने प्याब्सनको माग

विराटनगर । निजी तथा आवसीय विद्यालय संगठन (प्याब्सन) ले कोरोनाका कारण विद्यालय बन्द हुने अवस्था सिर्जना भएको भन्दै ‘मर्जर’नीति ल्याउन सरकारसँग माग गरेका छन् । देशभरका झण्डै एक हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको चिन्तासहित दुई वा दुई भन्दा बढी निजी विद्यालयलाई गाँभ्ने नीति आवश्यक रहेको निष्कर्ष �. . .


विराटनगरसँगको भगिनी सम्बन्ध : सम्झौताका लागि आउजाउ बाहेक छैन उपलब्धी

विराटनगर । सातवर्ष अगाडी सन् २०१३ नोभेम्बर २० मा समझदारी भई सन् २०१४ जुलाई १३ मा चीनको वुहान शहरसँग विराटनगर महानगरपालिकाले भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । यस अवधीमा दुई देशका शहरबीचको ‘नागरिक कूटनीति’मा त्यो सम्बन्धको खासै प्रभाव भने देखिएन । सहमति र सम्झौता गर्दाताक�. . .


चट्याङ लागेर १ जनाको मृत्यु

ओखलढुङगा। ओखलढुङगाको मोलुङ गाउँपालिका-६ नयावन बस्ने २४ बर्षीया छम्जी शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । शनिवार साँझ ५ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।  . . .


विराटनगरमा फागुन ८ गते ओली समूहको जनसभा

विराटनगर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले आगामी फागुन ८ गते विराटनगरमा जनसभा आयोजना गर्ने भएको छ । प्रदेश राजधानी विराटनगरमा आयोजना गरिने सभामा १ लाखभन्दा बढी जनता उतार्ने निर्णय गरेको हो । काठमाडौंको धुम्बाराहीमा बसेको प्रदेश १ का केन्द्रीय कमिटीका सदस्य, जिल्ला कमिटीका अध्यक्ष, सचिव,. . .


विराटनगर भन्सार हुँदै पाँच अर्ब बराबरको भटमासको तेल निर्यात

विराटनगर । चालु आर्थिक वर्षमा विराटनगर नाकाबाट पुस मसान्तसम्ममा यस नाकाबाट झन्डै ५ अर्ब बराबरको भटमासको तेल भारततर्फ निर्यात भइसकेको हुँदा वर्षभरिमा १० अर्बको निर्यात हुनसक्ने देखिएको छ । भारत सरकारले गत वर्षदेखि नेपालबाट त्यसतर्फ जाने पाम तेलमा रोक लगाएपछि उद्योगीहरू भटमासको तेलको निर्यातमा केन. . .


मौसम पूर्वानुमान अनुसार आज प्रदेश १ का केहि स्थानमा वर्षा र हिमपात

विराटनगर। देशभर आजपनि मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ सहित देशका केही भूभागमा हल्का वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनेछ । प्रदेश १ का धेरै स्थानहरु, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको �. . .