समाचार

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं नेपालका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । न्यूरो अस्पताल काठमान्डूमा उपचाररत प्रधान वि.सं.१९९४ साल असारमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो। प्रधानका जिजुबाजे नारायणकृष्ण प्रधान . . .


विराटनगरमा निषेधाज्ञा अवज्ञा गर्ने ८ व्यापारी प्रहरी नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा अवज्ञा गर्ने विराटनगरका व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोभिड १९ को संक्रमण तिब्र हुँदै गएपछि प्रशासनले मोरगं जिल्लामा निषेधाज्ञा जारी गरेको अवस्थामा निषेधाज्ञा अवज्ञा गर्दै पसल खोलेको आरोपमा उनीहरुलाई विराटनगरको विभिन्न स्थानबाट पक्र�. . .


चीनद्वारा अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगन

बेइजिङ चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ । साथै केही वर्षदेखि अस्ट्रेलियाको प्रमुख बजार रहेको ची. . .


सिजेरियन विधिबाट मोरक्कोमा एक महिलाले एकैपटक नौ शिशु जन्माईन्

मोरक्को अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकैपटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् । कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो । मोरक्कोको क्लिनिकका अनुसार सबै नौ ज�. . .


कोभिड १९ विरुद्धको खोप भित्र्याउनका लागि सरकारद्वारा निजि कम्पनीहरुलाई अनुमती

विराटनगर नेपालमा कोभिड १९ विरुद्धको खोप भित्र्याउनका लागि सरकारले निजि कम्पनीहरुलाई अनुमती दिएको छ । यस अघि सरकारीस्तरबाट जिटुजि मार्फत मात्र खोप खरिद गर्ने बताईरहेको सरकारले कोभिडसिल्ड र कोभ्याक्सिन ल्याउनका लागि छुट्टाछुट्टै दुई कम्पनीलाई अनुमति दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय . . .


प्रदेश नं २ मा चार सय १७ अस्थायी दरबन्दी थप

जनकपुर प्रदेश नं २ सरकारले प्रदेशभरका अस्पताल र प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ । प्रदेश सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको भाइरसको सङ्क्रमणसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि उक्त अस्थायी दरबन्दी थप गरेको हो । प्रदेशभरका आठै जिल्लामा दरबन्दी थ. . .


कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको माग

काठमाण्डौ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय संगठन विभागले सरकारले रोकथाम र नियन्त्रणमा आवश्यक कदम चाल्नाको साटो विद्यमान स्वास्थ्य प्रणालीले क�. . .


एनआरएनए कोलोराडो च्याप्टर २०२१-२०२३ मा बिराटनगरका सुमन पनि

विराटनगर नेपालीका लागि नेपालि र एकपटकको नेपालि सधैंको नेपालि भन्ने विश्वव्यापी नाराका साथ विश्वभर रहेका नेपालीहरुको साझा संगठन गैर आवासिय नेपालि संघ (एन आर एन ए ) को आयोजनामा अमेरिकामा एनआरएनए कोलोराडो च्याप्टर २०२१-२०२३ हुदैंछ। कोलोराडो च्याप्टरमा यसापाली बिराटनगर ४ स्थायी घर भएका सुमन केसी पन. . .


इटहरीमा पाँच रुपैँया बढी मूल्यमा मास्क बिक्री गरे कारवाही

इटहरी । इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँ भन्दा बढिमा नबेच्न निर्देशन दिएको छ । बिहीबार बजार अनुगमन गरेर तीन रुपिँयामा खरिद गरेको मास्कको प्रतिथान मूल्य पाँच रुपैँया बढी नलिन व्यवसायीलाई निर्देशन दिइएको हो । जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मीसहितको टोली�. . .


कोरियाको सीप इलामको कन्याममा फुल्दै

विराटनगर । पाँच गतवर्षपछि कोरियाबाट घर फर्केका इलाम सुर्योदय नगरपालिका–६ कन्यामका बिराज तामाङ यतिबेला पाखाबारीमा पौरख जगाई राख्नु भएको छ । कोरियामा सिकेको सीप र ज्ञानलाई गतवर्षदेखि आफ्नै जन्मस्थानमा जाँगरसँग जोड्न थाल्नु भएका तामाङले गाउँमा आधुनिक कृषि खेति प्रणालीको विकास भित्र्याउन सफल मात्र�. . .


न्यूज पिएनटिभीको प्रथम वार्षिकोत्सव सम्पन्न

गोडि डिजिटल प्रालिद्वारा युरोपेली मुलुक पोल्याण्डबाट सञ्चालित नेपाली अनलाइन मिडिया पिएनटिभी डटकमको प्रथम वार्षिकोत्सव सप्पन्न भएको छ । कार्यक्रमको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले प्रवासमा बसेर आफ्नो कामबाट बचेको समयमा पत्रकारिता गर्नु भनेको निकै चु�. . .


हुम्ला जिल्ला अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द

हुम्ला हुम्लामा रहेको स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालमा आकास्मिक बाहेक अन्य बहिरङ्ग सहितका सम्पूर्ण सेवा बन्द गरिएका छन् ।नेपालगञ्जबाट हवाईमार्ग हुँदै सिमकोट विमानस्थलमा ओर्लिएका ४० मध्येका आठ जनामा कोरोना पोजेटिभ देखिएसँगै हुम्लामा निषेधाज्ञा गरिएको र जिल्लामा सञ्चालित सर. . .