विराटनगर । विराटनगरको मुटुमा रहेको महेन्द्रचोकमा अबस्थित ग्रिनरी तथा पार्क भत्काईएको छ । ६ लेन सडक निर्माणको क्रममा महेन्द्र चोकको शालिक वरिपरि राखिएका सजावटका विरुवा तथा घेराबेरा भत्काईएको हो । सोमबार बिराटनगर महानगरपालिकाको टिप्परले केही गमला ओसार्दै गरेको थियो भने केही ठुला बिरुवाहरु डोजर लग�. . .
काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले निजामती सेवा ऐनमा विचार नपुर्याए अबको १८ वर्षपछि कर्मचारीलाई निवृतिभरण (पेन्सन) दिनसमेत विदेशी अनुदान माग्नुपर्ने अवस्था आउने बताउनुभएको छ । अहिलेको अवस्था, चुनौती र संविधानलाई ध्यानमा राखेर निजामती सेवा ऐन नल्याए सरकारले पे�. . .
काठमाण्डौ - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । वृद्धि भएको मूल्य सोमबार राति . . .
बेलबारी । बेलबारी नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाङ छ । पछिल्लो समय उजुरीको संख्या अत्याधिक बढेपछि न्यायीक निरुपणमा समस्या देखिएको हो । मुद्दाको चाप बढ्दै जाँदा त्यसलाई ध्यानमा राखेर न्यायिक समितिले हरेक दिन न्यायिक काम तथा छलफल एवम् मेलमिलापको कार्य गर्दै आएको न्यायीक समितिकी संयोजक एवम् �. . .
झापा । झापाको मेचीनगर नगरपालिका ६ तुर्केनीबाट ठुलो परिमाणको सुपारी बरामद भएको छ । नेपालबाट भारत तर्फ लैजाँदै गरेको अबस्थामा गएराती जिल्ला प्रहरी कार्यालय झापा तथा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपालबाट भारत तर्फ साईकलमा लोड गरी लैजाने तयारी रहेको सुपारी बराम�. . .
विराटनगर । विराटनगर विमानस्थललाई अबको पाँच वर्ष भित्र क्षेत्रीय अन्तराष्ट्रिय बन्ने काम शुरु हुने भएको छ । प्राधिकरणका इञ्जिनियरले क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने विषयमा गुरुयोजना तयार गरी आज बिराटनगरको होटल एसियाटिकमा प्रस्तुत गरेसँगै आएको प्रतिक्रियालाई समेटेर ५ बर्ष भित्रमा बिमान�. . .
विविसी । एक २९ वर्षीया महिलाले आफूलाई 'करणी' गरेको भन्दै प्रहरीमा उजुरी दिएको करिब पाँच हप्तापछि नेपाल प्रहरीले चतराका 'सिद्धबाबा' भनिने कृष्णदासजी महाराजलाई विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। उनलाई अक्सिजन लगाएकै अवस्थामा प्रहरीले एम्बुले. . .
विराटनगर । सुनसरी चतराधामका गुरु सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न समय थप गरिएको छ । सिद्धबाबालाई आज विहान ४ बजे विराट नर्सिङ होमबाट एम्बुलेन्समा सुनसरी अस्पताल लगिएको थियो । उनलाई पुन आज नै व्हीलचेयरमा राखेर जिल्ला अदालत सुनसरी लगिएको थियो । न्यायाधीश धर्मराज पौ�. . .
काठमाडौं मङ्सिर १६ :, शनिबार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा आएको छ। प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८ स्थानीय तह गरी ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो। स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्ष पद�. . .
बिराटनगर मङ्सिर १६ । धरान उपहानगरपालिकामा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। उक्त रोचक नतिजापछी फेरी पनि धरानमा अर्को रोचक नतिजा आएको छ । धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सु. . .
धरान मङ्सिर १६ , कम्युनिष्ट को लालकिल्ला मानिने धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउन सफल भए . . .
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई ठूला आयोजनाको शिलान्यास गर्नुभएको छ । उहाँले बालागुरु षडानन्दको १८५औँ जन्मजयन्तीको अवसरमा रु ३० करोड लागतमा षडानन्द नगरपालिकामा बन्न लागेको खानेपानी आयोजना तथा षडानन्द बहुउद्देशीय धर्मशालाको आइतबार शिलान्यास गर्नुभएको हो । मुख्यमन्त्री राईले बजेटको �. . .