समाचार

संखुवासभामा बस दुर्घटना, दुई गम्भीरसहित १३ जना घाइते

विराटनगर । संखुवासभाको मादी नगरपालिका–४ दोभानमा बस दुर्घटना भएको छ । मादीबाट–धरानका लागि छुटेको को १ ख २८३४ नम्बरको बस ११ बजे दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते १३ जनामध्ये पनि दुईजनाको अवस्था केहि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी द�. . .


उदयपुर गढीकाे पाँच गाउँमा पहिलोपटक बिजुली बल्याे

सधैँ अन्धकारमा रहँदै आएको जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो । उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकु�. . .


ब्राउनसुगर सहित ३ जना पक्राउ

बिर्तामोड । झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका १० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी रहेका हुन् । उनिहरुको साथब. . .


चर्चित गायक सबिन राईले आज विराटनगरमा प्रस्तुती दिने

नेपाली सांगितिक क्षेत्रका चर्चित गायक सबिन राईले आज विराटनगरमा प्रस्तुती दिदै छन् । गायक राईले उनको ब्यान्ड द फरोहका साथ बरगाछीमा रहेको कार्पेदियममा आज शुक्रबारका दिन साँझ ६ देखि राती ९ बजेसम्म प्रस्तुति दिने भएको हुन् । गुराँसको फेदमुनी, दिन र रात, म संसार जित्ने, मलाई अंगाली, दिन र रात जस्ता चर्चित ग. . .


केचनाकेवल देखि सगरमाथा आधार शिविर सम्म एकल साइकल यात्रा आँट्ने `एभरेष्ट बाबु´

विराटनगर प्रशिक्षार्थी पत्रकार/ आकृति रानी फुयल आज हामि त्यस्ता ब्यक्तिका बारेमा लेख्दै छौं जसले नेपालका ७७ वटै जिल्लामा आफ्नो साइकल यात्रा सफलतापुर्वक पुरा गरेका छन् , हो आज हामि झापा चन्द्रगढि निवासि `एभरेष्ट बाबु´का नामले परिचित तिनै नेपाल साइकल यात्री तेज प्रसा�. . .


पत्रकार महासंघ प्रदेश निर्वाचन : २१ पदमा ५६ को उमेद्वारी

विराटनगर । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनका लागि प्रदेश १ मा ५६ जनाको उमेद्वारी परेको छ । तीनजना अध्यक्ष, चार जना महासचिवसहितको उमेद्वारी बिहीबार मनोनयन भएको हो । अध्यक्षमा मोहन काजी, लिलाबल्लभ घिमिरे र सोमनाथ सुसेलीको उमेद्वारी परेको छ । यसैगरी खुल्ला उपाध्यक्षमा अर्जुन जम्न. . .


विराटनगरमा जारी जुत्ताचप्पल व्यापार मेलामा १ करोड मुल्य बराबरको कारोबार

विराटनगर । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ विराटनगरमा जारी विराट जुत्ता चप्पल व्यापार मेलामा अहिले सम्म एक करोडको हाराहारीमा कोरोबार भएको मेला आयोजक समितिले जनाएको छ । गत चैत्र ५ गतेबाट विराटनगर ७ रङगेली रोड नेपाल बङगलादेश बैंक उत्तरपटीको खाली संरचनामा जारी जुत्ताचप्. . .


हास्य कलाकार मनोज गजुरेल हिमालय दर्शन कलेजको अभिमुमिकरण कार्यक्रममा

विराटनगर । हास्य कलाकारका पिता भनेर चिनिदै आएका मनोज गजुरेल हिमालय दर्शन कलेज विराटनगरले आयोजना गर्न लागेको २ दिने अभिमुखिकरण कार्यक्रममा सहभागिता जनाउने भएका छन् । विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेजले यसैवर्षको शैक्षिक सत्रमा नयाँ भ�. . .


विराटनगर–१६ बाट लागूऔषधसहित १ जना पक्राउ

विराटनगर । मोरङ बिराटनगर १६ हुलासचौकबाट नियन्त्रित औषधी सहित १ जना पक्राउ परका छन् । आज दिउँसो साढे १२ बजे लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले सुनसरी बराहक्षेत्र ५ कालाबंजर बस्ने २३ बर्षीय फडिन्द्र श्रेष्ठकोलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रित औषधी एभिल ११ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल�. . .


करेन्ट लागी १ जनाको मृत्यु

पाँचथर । पाँचथर फिदिम नगरपालिका १२ भोटेगाऊ बस्ने १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा १० बजे मृत्यु भएक. . .


नियन्त्रित औषधी सहित १ जना पक्राउ

इटहरी । सुनसरी धरान १५ का ३० बर्षीय दुर्गा बहादुर राईलाई नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । बुधबार दिउसो १२ बजे राईलाई नियन्त्रित औषधी डाइजेल्याप ६ एम्पुल, लुप्रिजेशिक ६ एम्पुल, एभिल ६ एम्पुल र खाली सिरिन्ज ५ थान सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।. . .


काठमाण्डौंका लागि उडेको जहाज एक घण्टा आकाशमै होल्ड गरेर विराटनगर फर्किएपछि………..

विराटनगर । विराटनगरबाट ६३ जना यात्रु बोकेर काठमाण्डौंका लागि उडेको जहाज मौसमका कारण बुधबार राती एक घण्टापछि विराटनगरमै ल्याण्ड हुनु परेको छ । काठमाण्डौंमा बढेको प्रदुषणका कारण एप्रोजमा पुगेको बुद्धको एटीआर ७१६ नम्बरको जहाज बुधबार राती १०ः३० बजे विराटनगर फर्कनु परेकोे थियो । जहाजमा अन्य कुनै समस्य. . .