समाचार

माधव समूहका १६ जना प्रदेशसभा सदस्यद्वारा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समूहका सांसदहरूले फिर्ता भएका छन् । नेपाल समूहका १६ जना प्रदेशसभा सदस्यहरूले मंगलबार मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् । मुख्यमन्त्री राईले. . .


प्रचण्ड सर्वोच्च अदालतमा:नेकपा माओवादी केन्द्रद्वारा पुनरावलोकनका लागि निवेदन दर्ता

काठमाडौ नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला विरुद्धमा नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका नेताहरु र वरिष्ठ अधिवक्ताहरु सहित सर्वोच्च पुगेर निवेदन दर्ता गराउनु �. . .


सप्तकोशीको ‘खुवालुङ’ भ्रम चिर्न मुख्यमन्त्री राई स्थलगत अवलोकनमा

नवराज कट्टेल विराटनगर । धनकुटाको शहिदभूमि गाउँपालिका–१ सिम्ले, वडा नम्बर २ को त्रिवेणी र साँघुरीगढी गाउँपालिका–१ साङ्कामा तथा उदयपुरको बेलका–७ आमनेसामनेमा पर्दछन् । धनकुटाका तीन क्षेत्र र उदयपुरको बेलका–७ लाई केन्द्र भाग बनाएर सप्तकोशी नदी बग्दछ । नदीको बीचमा रहेको ढुङ्गालाई किराँत धर्मालम्बीह�. . .


सर्वाधिक सफल कप्तानको परिचय पाएका महर्जनद्वारा फुटबलबाट सन्यासको घोषणा

काठमाडौ सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिन बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन�. . .


स्किल्ल वीक २०२१ को समापन समरोहमा चार बिधामा नबिल स्किल हिरो पुरस्कृत

काठमाडौं स्किल वीक २०२१, दोस्रो संस्करण सम्पन्न भएको छ। गत चैत ८ गते बाट सुरु भएको समारोह १६ गते सोमबार काठमांडू स्थित सोल्टी क्राउन प्लाजामा आयोजित विशेष कार्यक्रम आयोजना गरि सम्पन्न भएको हो। उक्त कार्यक्रमको प्रमुख वक्ताका रुपमा सोनम वांगचुकको उपस्थिति रहेको थियो । उनकै जिवनमा आधारीत रहेर शिक�. . .


विराटनगरको हावा: महानगर भन्छ डराउन पर्दैन: जानकार भन्छन् चिन्ताजनक

विराटनगर । देशका विभिन्न शहरमा वायु प्रदूषण बढेसँगै बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि भन्दै चारदिनसम्म विद्यालय बन्द गर्ने गरि संघिय सरकारले गरेको निर्णय विराटनगर महानगरपालिकाले भने अस्वीकार गर्दै विद्यालय यथाअवस्थामा सूचारु हुने सूचना जारी गरेको थियो । सरकारले काठमाण्डौंलाई हेरेर लिएको न. . .


विराटनगरमा वायु प्रदूषणको लेवल मध्यमस्तर मात्रै

विराटनगर । काठमाण्डौंसहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढेसँगै सरकारले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि भन्दै चारदिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार सरकारले गरेको यो निर्णय विराटनगर महानगरपालिकाले भने अस्वीकार गर्दै विद्यालय यथाअवस्थामा सूचारु हुने सूचना जारी गरेको थिय�. . .


मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

डोटी जिल्लामा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको हो । सवारी चालकले मापसे ग�. . .


सुँगुर मार्ने झिर रोपेर इटहरीमा एकजनाको हत्या

इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका–२ मा एकजनाको हत्या भएको छ । सोमबार इटहरीवासी केशव कार्कीको हत्या भएको हो । सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीका अनुसाार सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ. . .


त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई

काठमाडौँ त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्नुभएको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डल�. . .


लागुऔषध बोकेर नेपाल प्रवेश गरेका भारतीय नागरिक विराटनगर–१८ बाट पक्राउ

विराटनगर । भारतबाट ५७० एम्पुल लागुऔषध बोकेर विराटनगर प्रवेश गरेका भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । विराटनगर–१८ भेडियारीस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलिले भारत अरिरिया बैजनाथपुरका २३ वर्षीय दिलिपकुमार साहलाई पक्राउ गरेको हो । नियमित चेकजाँचका क्रममा साहलाई लागु�. . .


मिक्लाजुङमा जंगली हात्तीको आक्रामणबाट एकजनाको मृत्यु

उर्लाबारी । मोरङ मिक्लाजुङ गाऊपालिका ६ थामीझोडा बस्ने ५० बर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । सोमबार राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले बोहोरालाई कुल्चेको थियो । गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजा�. . .