विराटनगर । आज अप्रिल फुल अर्थात अप्रिल महिनाको १ तारिख । पश्चिमा देशहरुमा आजको दिनलाई झुक्याउने दिनको रुपमा लिइन्छ । ती देशमा अरुलाई मूर्ख बनाएर मजाकको पात्र बनाउँदै आजको दिनमा रमाइलो गर्ने गरिन्छ । पछिल्लो केही वर्ष यता नेपालमा पनि यसको प्रभाब देखिन थालेको छ । नेपालमा पनि एक अर्कालाई झुक्याएर ‘अप्र�. . .
विराटनगर । छिमेकी मुलुक भारतामा दोस्रो चरणको कोरोना भाइरसको उच्च जोखिम भईरेको बेला सिमा क्षेत्र भारतबाट नेपाल आउजाउ गर्नेको संख्या बढीरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको रोकथाम तथा न्युनीकरणका लागी सरकारले गत चैत्र ११ देखि भारतीय सीमाहरु बन्द राखेको छ । तर पछिल्लो समय विभिन्न चोर�. . .
झि:पुच. बंगलामुखी मन्दिरमा नि:शुल्क आँखा जाँच शिविर आयोजना भएको छ । तिनटोलीया समाज सेवा समितिको आयोजनामा र राम लाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको सहयोगमा उक्त आँखा शिविरको आयोजना भएको हो । शिविरबाट २ सय ६७ जना व्यक्तिहरुको निशुल्क आँखा परिक्षण गरिएको थियो । परिक्षण गरिएकाहरु मध्ये ३७ जनामा मोतिया�. . .
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिराको बिक्री वितरणमा लगाउँदै आएको प्रतिबन्धलाई फुकुवा गर्न कानुन जारी गर्ने विषयलाई प्राथमिकतामा राख्नु भएको छ । मन्त्री भएको छ दिनपछि मन्त्रालयका आगामी प्राथमिकताका कार्यक्रम सार्वजनिक गर्दै मन्त्री राईले रक्सीको बिक्री वितरणमा �. . .
रङ्गेली। हुलाकी राजमार्ग अन्तर्गतको मोरङको कानेपोखरी–रंगेली सडक खण्ड समुदायलाई हस्तान्तरण गरिएको छ । आधा दशकदेखि सडकको प्रतिक्षामा बसेका उपभोक्ता भने औपचारिक उद्घाटनसँगै खुशी भएका हुन् । पूर्व पश्चिम राजमार्ग र विराटनगर –रङ्गेली–आमबारी सडकलाई जोड्ने जिल्ला कै सबैभन्दा पुरानो सडक मानिन्छ । २५.�. . .
बर्दिवास महोत्तरीको भंगहा नगरपालिका–८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती भारत विहारको सीतामढीमा फेला परेका छन् । मंगलबारदेखि हराएका भनिएका उनीहरू भारतको सीतामढी स्थित रेल्वे स्टेशनमा फेला परेको भंगहाका मेयर सञ्जीव साहले जानकारी दिएका छन् । भारतीय प्रहरीको समन्वयमा बालिका तथा किशोर. . .
विराटनगर । एमाओवादी निकट अनेरास्वयू (क्रान्तिकारी) मा आवद्ध विद्यार्थी एमाले निकट अनेरास्ववियुमा प्रवेश गरेका छन् । जिल्ला सचिवालय सदस्य तथा महेन्द्र मोरङ क्याम्पस इकाई सचिव उमेश ढुङ्गाना, विराटनगर महानगर कमिटि अध्यक्ष बिक्रम चौधरी, जिल्ला कमिटि सदस्य रितिक यादवसहितको टोलि अनेरास्ववियुमा प्रवेश �. . .
पाँचथर । पाँचथर याङबरक गाउँपालिका ३ ओयाम यलम्बर चौक स्थितमा भएको जिप दुर्घटनाबाट चालक फिदिम नगरपालिका २ पल्लोटार वस्ने ३६ बर्षीय फुलकुमार राईको मृत्यु भएको छ । बुधबार बिहान ६ बजे फिदिमबाट च्याङथापुतर्फ जाँदै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरि दुर्घटना भएको हो । दुर्घटनामा गम. . .
विराटनगर किराँत राई यायोक्खा कार्य समिति विराटनगरले निर्माण गरेको सामुहिक चुल्हो (खिम) को लागी किराँत राई यायोक्खा वेलायतद्धारा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समितिले विराटनगरमा मंगलबार आयोजना गरेको एक कार्यक्रम बिच समितिलाई भवन निर्माणको आर्थिक सहयोग गरिएको हो । किरात राई यायोक्खा वेलायतक�. . .
काठमान्डू नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिङ्गो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताउनुभएको छ । अध्यक्ष दाहालले शोक वक्तव्य मार्फत नेता मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावप�. . .
काठमाडौँ बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको जनाएको छ । निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई मंगलबार कास्कीको पोखरा महानगरपालिका–१८ स�. . .
सनुसरी धरानमा मंगलबार सम्पन्न पाँचौं राष्ट्रिय होराइजन बास्केटबल च्याम्पियनको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले रुपन्देही बास्केटबल संघको टिमलाई ९१–५४ स्कोरको अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो । उपाधिसँगै आर्मीले नगद एक लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात . . .