समाचार

धनुषामा मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ । होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भए. . .


विराटनगरमा भएको ‘किड्स एण्ड टीन्स ग्लोबल मोरङ २०२०’ सम्पन्न

विराटनगर । किड्स एण्ड टीन्स ग्लोबल मोरङ २०२० को फाइनल प्रतियोगिता सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगिताको फाइनलमा प्रि–किड्स, किड्स र टीन गरी ३ वटा विधामा बिजेता घोषणा गरेको हो । प्रि–किड्समा विराटनगरका दिवम राखेचा, किड्समा अंश अग्रवाल र टीनमा कशिस राई विजेता घोषित भइन् । प्रि–कि. . .


दुवै किड्नी फेल भएका विराटनगरका नेत्र पाण्डेलाई होटल व्यावसायीको आर्थिक सहयोग

विराटनगर । विराटनगर ९ घर भएका ४४ बर्षिय होटल व्यावसायी नेत्र ब पाण्डेको उपचार्थ विराट होटल व्यावसायी संघ विराटनगरको आर्थिक सहयोग गरेका छन् । विराट होटल व्यावसायी संघका सदस्य समेत रहेका पाण्डेलाई विराटनगरका होटल व्यावसायीहरले मिलेर उपचारको लागी आर्थिक सहयोग गरेका हुन् । एक बर्ष देखी नै दवै किड्नी �. . .


पाँचौ नगरसभाबाट महानगरका ९ वटा वडा कार्यालयको भवन बनाउने निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाको पाँचौ नगरसभा सर्वसम्मतरुपमा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न सभामा आर्थीक वर्ष २०७६÷०७७ को बजेट कार्यान्वयनको प्रगति समिक्षा ,संशोधित निति तथा कार्यक्रमका विषय छलफल भएको थियो ।   नंगरसभाका क्रममा मेयर भीम पराजुलीले आफ्नो एक मात्र उद्देश्य विराटनगर महानगरप�. . .


विराटनगरमा विश्व उपभोक्ता अधिकार दिवस मनाउने तयारी सम्पन्न

विराटनगर । विश्व उपभोक्ता अधिकार दिवस मनाउने तयारी सम्पन्न भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवस मनाउन लागेको हो । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय प्रमुख हिमालय वरालले कार्यक्र�. . .


झापामा स्ट्रबेरी खेती हेर्ने र अध्ययन गर्न दैनिक सयौँको सङ्ख्यामा पर्यटकको लर्को

टीकाराम उप्रेती झापा, चैत १ गते । पहिलो पटकको परीक्षण सफल भएपछि नेपालमा नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको स्ट्रबेरी खेती कृषि पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै छ । झापाको बाह्रदशी गाउँपालिका–१, जनता बजार पश्चिम घाग्रा खोला किनारमा सुरु गरिएको स्ट्रबेरी खेती हेर्ने र अध्ययन गर्न दैनिक सयौँको . . .


बजारमा सेनेटाइजर र मास्क अभाव हुन थालेपछि कोशी अस्पताल आफै थाल्यो (भिडियो सहित )

विराटनगर । बजारमा हेण्डवासमा प्रयोग हुुने सेनिटाइजर र मास्कको अभाव भएपछि कोशी अस्पताल विराटनगरले त्यसको आफै उत्तपादन गर्न शुुरु गरेको छ । त्यसमा प्रयोग हुुने आवश्यक सामाग्री वजारवाट खरिद गरि अस्पतालले हेन्ड सेनेटाइजर र मास्क वनाउन शुुरु गरेको हो । अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा अस्प�. . .


विराटनगरमा ३० लाखको लगानीमा अन्तराष्ट्रिय स्तरको युनिसेक्स सैलुन

विराटनगर । विराटनगर–३ कञ्चनबारीमा अन्तराष्ट्रिय स्तरको ग्रिनलाईट युनिसेक्स सैलुन संचालनमा आएको छ । विराटनगरका युवा उद्यमी हरी बजगाइले ३० लाखको लागनीमा शुक्रबारदेखि शैलुन संचालनमा ल्याएका हुन् । सैलुनको नेपालीका काग्रेसका जिल्ला सचिव नागेस कोईरालाकी ममतामायी सामाजसेवी जया कोईरालाले रिर्वन का�. . .


मिर्गौला प्रत्यारोपण गरेको दश दिनपछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालमा भर्ना भएको १० दिनमा उनी डिस्चार्ज भएका हुन् । प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्दै जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्यलाभ गरेपछि डिस्चार्ज भएको जनाएकी . . .


विराटनगरमा जारी अन्तर कलेज फुटबल खेलमा आज निहारिका र ग्रिनल्याण्ड विजयी

विराटनगर । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका कलेज र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा विराटनगरको निहारिका कलेजले हिमालय दर्श�. . .


कोरोना भाइरसका कारण विराटनगरमा दश रुपैयाको खाना अभियान स्थगित

विराटनगर । विराटनगरका समाजसेवी दिलिप धाडेवाले संचालन गर्दै आएको १० रुपैयामा भेटभरी खाना अभियान स्थगित भएको छ । हाल विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण उनले २ महिना अगाडीदेखी संचालन गर्दै आएको खाना अभियान रोक्नु परेको धाडेवाले बताए । कोरोना भाइरसका फैलिरहेको अवस्थामा खान�. . .


प्रदेश १ मा ईयुका राजदुत : मुख्यमन्त्रीसँग संघीयता कार्यान्वायन बारे चासो

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गर्नुभएको हो । भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्ष. . .