समाचार

विराटनगरमा अनाधिकृत ग्यास सिलिण्डर कारोबार गर्दै आएका व्यापारी नियन्त्रणमा

विराटनगर । विराटनगरमा अनाधिकृत रुपमा ग्यासको कारोबारमा संलग्न एकजना व्यापारी नियन्त्रणमा परेका छन् । सेवाग्राहीलाई बेच्न राखिएका सिलिण्डर सहित त्यसका संचालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगर ९ स्थित नर्बदा कम्पेक्स उत्तरमा महेन्द्र सेठियाले संचालन गर्दै आएको सिद्धार्थ टे«डर्समा. . .


मिस एण्ड मिस्टर विराटनगरको अडिसन हुँदै

विराटनगर । मिस एण्ड मिस्टर विराटनगर अडिशन आगामी मंगलबार हुने भएको छ । स्रष्टा नेपालको आयोजनामा विराटनगरमा उक्त प्रतियोगिता हुन लागेको हो । आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि सो प्रतियोगिताको पहिलो अडिसन हुने जानकारी गराएका हुन् । पहिलो अडिसनबाट छनौट भएका किशोर किशोरीहरू फाइनलको लागि छ�. . .


औषधी व्यवसायी संघको पथरीशनिश्चरे उपसमिति गठन

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले पथरीशनिश्चरेमा उपसमिति गठन गरेको छ । व्यवसायीहरूमा आइपर्ने समस्याको समाधान गर्ने र मर्यादित तथा व्यवस्थित रूपमा औषधी व्यवसाय संचालन गर्ने उद्देश्यले मोरङका तीन वटा स्थानीय तहलाई समेटेर पथरीशनिश्चरेमा उपसमिति गठन गरिएको हो । पथरीशनिश्चरे, लेटाङ नगरप. . .


नेकपा ओली समुह सुनसरीका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण कार्यक्रम सम्पन्न

विराटनगर नेकपा ओली समुह सुनसरीका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । समुहका नवनियुक्त अध्यक्षमा रेवतीरमण भण्डारी, उपाध्यक्ष निलम खनाल, सचिव पर्शुराम यादव,सहसचिव लिलम वस्नेत का साथै संगठन विभाग प्रमुख योग्यराज खडका, कार्यालय सचिव राम कोइराला लगायत जिल्ला कमिटिका पदाधिकार�. . .


विराटनगरमा ८ गते हुने ‘काउन्टर’ सभाको आक्रामक प्रचारमा नेकपा ओली समूह

विराटनगर । प्रतिनिधिसभा बिघटन र निर्वाचनको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यसहित नेपाल कम्यूनिष्ट पार्टी (ओली समूह)ले फागनु ८ गते विराटनगरमा आयोजना गर्ने जनसभाको आक्रामक प्रचार अभियान सुरु गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहले यस अगाडी विराटनगरमा आयोजना गरेको जनसभाको ‘काउन्टर’ दिन ओली समूहको प्र�. . .


विराटनगरको मेरिल्याण्ड कलेजमा बिद्यार्थीको लागि “बिजनेस स्किल ह्याकाथोंन” सम्पन्न

विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजमा बिद्यार्थीको लागि जीवनउपयोगी "बिजनेस स्किल ह्याकाथोंन" सम्पन्न भएको छ । आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा बेलायतको बिआइबिएम पढाइ हुने कलेजमा सम्पन्न कार्यक्रममा कक्षा १२ उतिर्ण्र. . .


नेपालमै पहिलो पटक अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने

विराटनगर । नेपालमा पहिलो पटक मोरङ जिल्ला र सप्तरी जिल्लाबीचको ऐतिहासिक अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज हुने भएको छ ।उक्त सिरिज नेपाल क्रिकेट संघ मोरङ र नेपाल क्रिकेट संघ सप्तरीको संयुक्त आयोजनामा हुन लागेको हो । ‘यस्ता खेलहरूले खेलाडीहरू उत्पादनमा ठूलो मद्दत मिल्नुको साथै दुबै. . .


तेह्रथुमको पात्ले डाँडामा लडेर एक वृद्धाको मृत्यु

विराटनगर तेह्रथुमको पात्ले डाँडामा लडेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम लालिगुरास–५ निवासी ७३ बर्षीया मंगलमाया लिम्बु रहेकी छिन।प्रदेश प्रहरी कार्यालय विराटनगरले घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुमको प्रहरी टोली गई कानुनी कारबाही भएको जनाएको छ । ईलाका �. . .


मोरंगको लेटाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । मोरंगको लेटाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ लेटाङ–२ बस्ने ६७ बर्षीय साईकलयात्री रत्न बहादुर श्रेष्ठ रहेका छन्। साईकलयात्री श्रेष्ठलाई मोरङको सुन्दरहरैचा स्थित राजमार्गमा ना ३ ख ५६९१ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकले ठक्कर दिदा उनि गम्भिर घाईते भ�. . .


सरकारको तीन वर्ष : रक्षाको मूलभूत प्रगति

काठमाडौँ, मुलुकको सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता दिँदै राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी कार्यान्वयन अघि बढाइरहेको रक्षा मन्त्रालयले परिवर्तित राजनीतिक परिदृश्यसँगै नेतृत्वदायी र समन्वयकारी भूमिकालाई गतिशील र सुदृढ तुल्याउँदै अघि बढेको छ । सोही क्रममा पछिल्ला तीन वर्षमा मन्त्रा�. . .


हिउँ पग्लिन नपाउँदै फेरी सल्कियो मनाङका जङ्गलमा आगो

मनाङ हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक�. . .


नेपाल स्काउटद्वारा प्रदेश स्तरिय स्काउट लिडर भेला सम्पन्न

विराटनगर बिराटनगर मोरङ स्काउटले नेपाल स्काउट प्रदेश स्तरिय स्काउट लिडर भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपालि काग्रेसका केन्द्रीय सदस्य महेश आचार्य को उपस्थिति रहेको थियो। नेपका केन्द्रीय सदस्य महेश रेग्मि , स्वामि भागवत सरण ,पुर्ब राष्ट्रिय तदर्थ समिती सम्योजक चन्दन कौ�. . .