समाचार

कच्चामा आत्मानिर्भरताको खोजी : कृषिमा कर्पोरेट लगानीको आकर्षण बढ्दै

विराटनगर । लकडाउनले लामो समय थला परेका उद्योगहरु अहिले कच्चापदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन । सिमेन्ट उद्योग, खाद्यान्न उद्योग र कृषिसंग जोडिएका उद्योगहरुले कच्चा पदार्थ विदेशबाट झिकाउने भन्दा स्वदेशमै उत्पादन गर्न थालेपछि पछिल्लो समय उद्योगहरु आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका हु�. . .


विराटनगरको म्याक्समा विरामीको मृत्यु, चिकित्सकको लापवाही आरोपमा आफन्त आक्रोशित

विराटनगर । म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर विराटनगरमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ । मोरङको जहदा गाउँपालिका ४ की २५ वर्षिय रन्जना महतोको उपचारको क्रममा शनिबार विहान मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै नाराबाजी गरे�. . .


आज विश्व रेडियो दिवस : रेडियो नेपालका कार्यकारी निर्देशक केसिद्वारा शुभकामना व्यक्त

काठमाडौं “नयाँ संसार, नयाँ रेडियो ” नाराका साथ आज १० औ विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औ सम्मेलनले सन् २०११ नोभेम्वर ३ तारिखमा हरेक वर्षको फेब्रुुअरी १३ तारिखलाई रे�. . .


कटुवा पेस्तोल सहित बिरगंजमा एकजना पक्राउ

पर्सा , बिरगंज प्रहरीले गएराति कटुवा पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२५ सिर्सिया बस्ने रामा साह भनिने २४ वर्षीय उपेन्द्र साह रहेका छन। शाहलाई प्रहरीले १ थान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्�. . .


विद्युत चोरेर प्रयोग गर्ने ३५ जना एकैपटक पक्राउ, १२२ को लाइन काटियो

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत्बाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग गर्दै आएका थिए । विद्युत् हुकिङ गरेर प्रयोग गर्दा उनलाई महशुल तिर्नुपर्ने कुनै झन्झट थिएन । उनले नियमति विद्युत् प्रयोग गरेपनि तिर्नुपर्ने. . .


इलाम जिल्लामा १६ सिँचाइ आयोजना निर्माणको क्रममा

पछिल्लो समय किसानलाई सिंचाइको पहुँच पुर्याउन सरकारले दातृ निकायको सहयोगमा गाउँगाउँमा सिँचाइ आयोजना निर्माण गर्न थालेको छ । गएको दुई वर्षमा इलाम जिल्लामा १६ सिँचाइ आयोजना निर्माण हुँदैछन् । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत चार वर्षमा सिँचाइ आयोजना निर्माण हुने भ�. . .


विराटनगरको एभरेष्ट कलेजमा ‘इन्टरयाक्टिभ फ्लाट प्यानल’ माध्यम पठनपाठन

विराटनगर । विराटनगरस्थित एभरेष्ट कलेजमा ‘इनटरयाक्टिभ फ्लाट प्यानल’ माध्यमबाट पठनपाठन सुरु गरिएको छ । कक्षा कोठामा विद्यार्थी अनुपस्थित रहँदा समेत प्रविधिको माध्यमबाट सहजै अध्ययन गर्न सकिने प्रणालीबाट शिक्षक सिकाई सुरु गरिएको हो । प्रविधिमार्फत कम्युटर, प्रोजेक्टर, टिभी, क्यामेरा, हवाईट बोर्ड, स�. . .


विराटनगरबाट चारकेजी गाँजासहित दुईजना पक्राउ

विराटनगर । मोरङ प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ले विराटनगर–१५ हुलास मेटल नजिकबाट चार केजी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले को २ ह ७२४१ नम्बरको अटोलाई शंका लागेर चेकजाँच गर्दा कार्टुनमा लुकाएर राखिएको चार केजी गाँजा बरामद गरेको हो । प्रहरीले सुनसरी इटहरी–५ का ५२ वर्षीय तेजबहादुर . . .


टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिनुभयो । खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भा�. . .


कोभिड–१९ प्रति ध्यान दिएर ल्होसार मनाउन मन्त्री ढकालको आग्रह

विराटनगर संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले सोनाम र ग्याल्बो ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै सरकारले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै ती समूदायका भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आएको जनाउनुभएको �. . .


विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा : राष्ट्रपति

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताउनुभएको छ । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पार्नुभयो । सन्देशमा राष्ट्रपतिले भन्नु�. . .