समाचार

प्रदेश १ मा राहत बितरणमा ट्रक लिएर मन्त्री वडाहरु धाउँदै, एक बर्षको सेवा सुबिधा राहतमा

विरारटनगर । प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले आफ्नो निर्वाचन क्षेत्रमा राहत बितरण थाल्नु भएको छ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४मा मन्त्री कुसियेतले राहत बितरण थाल्नु भएकोहो । बराह क्षेत्र नगरपालिकाका ६ वटा वडा, रामधुनी नगरपालिकाको १ वडा, ईनरुवा नगरपालिकाको ३ वटा व. . .


दमकमा संक्रमित व्यक्तिको सम्पर्कमा आएका ५७ जनाको रिपोर्ट नेगेटिभ, देखिएन कोरोना

विष्णुप्रसाद पोखरेल दमक, वैशाख १७ गते । दमक नगरपालिका वडा नं. ३ मा कोराना संक्रमण भेटिएपछि संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ । दुई दिन अघि दमक र छिमेकी कमल गाउँपालिकाबाट ५७ जनाको स्वाब परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । दमक नगर�. . .


झापाको दमकमा कोरोना संक्रमित भेटिएको क्षेत्रमै लकडाउन उल्लंघन बढ्यौं

टीकाराम उप्रेती झापा, वैशाख १७ गते । झापाको दमकमा कोरोना संक्रमण पुष्टि भएकै क्षेत्रमा लक डाउन उलङ्घन हुने क्रम रोकिएको छैन । दमक नगरपालिकाले पटक पटक आवश्यकीय वस्तुका पसल खोल्ने समय, मिति र बार परिर्वतन गरेपछि सर्वसाधारणबाट लक डाउन उल्लङ्घन बढेको हो । नेपाल सरकारले नेपालमा लक डाउनको सूचना जारी गरेप�. . .


विराटनगर १० मा खटिने प्रहरीको साथीलाई १० थान पिपिई सेट

विराटनगर । श्री बंगलामुखी न्यूरो सोसाईटीले ‘प्रहरीको साथी म ’ का युवाहरुलाई लाई १० थान पिपिई हस्तान्तरण गरेको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनगर गर्दै सरकारले घोषणा गरेको लकडाउनमा प्रहरीसँगै सुरक्षामा साथ दिइरहेका प्रहरीको साथी म लाई बुधबार १० थान पिपिइ हस्तारण गर्रिएको हो । विराटगर �. . .


लकडाउनमा चोरी गर्ने जुक्ति : विराटनगरका सडकमा राखिएका सोलारको व्याट्री चोरी

प्रेम देवान विराटनगर । लकडाउनको मौका छोप्दै रातको समयमा विराटनगरको सडकमा राखिएका सोलार बत्तिको व्याट्री चोरी हुन थालेको छ । विराटनगर महानगरपालीका वडा नम्बर १० का विभिन्न चौकका सडकमा राखिएका सोलार बत्तीको ब्याट्री चोरी हुन थालेको हो । चोरले रातको समयमा विराटनगर १० वडा भित्र रहेका अरनिको मार्ग, शिव�. . .


सपोर्ट माइक्रो फाइनान्सको प्रदेश १ कोरोना जनसुरक्षा कोषमा एक लाख सहयोग

सपोर्ट माइक्रो फाइनान्स लिमिटेड ईटहरी द्वारा प्रदेश नं.१ कोरोना जनसुरक्षा कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । हाल विश्वभर फैलिरहेको कोरोना भाईरस भाइरसको संक्रमण रोकथामका लागि प्रदेश नं. १ को सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारकालागि स्थापना गरेको प्रदेश नं. १ कोरोना जनसुरक्षा �. . .


विराटनगरमा आज टायर पड्किएर एक जनाको मृत्यु

विराटनगर बैशाख १७ , विराटनगर - १३ मलाया रोडमा गाडीको टायरमा हावा हाल्ने क्रममा टायर पड्किएर एकजनाको निधन भएको छ  । भारतको बिहार घर भएका २५ बर्षीय मोहमद हैदर अलिको मृत्यु भएको हो  । हावा हाल्ने क्रममा टायरको बीचमा भएको फलाम पड्किएर उनको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय रानीका प्. . .


काठमाडौबाट पाँचथर जिल्ला फर्किएका ४ सय ६७ जना क्वारेन्टाईनमा

काठमाडौबाट पाँचथर जिल्ला फर्किएका ४ सय ६७ जनालाई विभिन्न क्वारेन्टाईनमा राखिएको छ ।उनीहरुलाई डेढ हप्तासम्म क्वारेन्टाईनमा राखेर आरडिटी परीक्षण पछि मात्रै घर पठाइने स्थानीय प्रशासनले जनाएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख नारदमणि सुवेदीले कोरोना परीक्षणका लागि ९ सय किट मात्र आएको बताए ।. . .


विराटनगरमा कोरोना संक्रमितको दैनिकी :विहानै खाजा दिनभर ब्रत,चिकित्सकबीच सुमधुर सम्बन्ध

नवराज कट्टेल विराटनगर, बैशाख १७ गते । कोरोना संक्रमणपछि विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः १७ जना इस्लाम धर्मालम्बीहरु अस्पताल भित्रै रमजान रोजा (ब्रत) बस्नु भएको छ । कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना विरामीमा १२ दिनसम्म पनि त्यसको लक्षण र असर नदेखिए पछि रमजान रोजा बस्नेहरूले अस्पत�. . .


भुल्के आसपासका थप ३३ जनाको स्वाव सङ्कलन

भक्तिविलास पोखरेल गाईघाट, वैशाख १६ गते । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोना भाइरस प्रभाबित त्रियुगा नगरपालिका वडा नं ३ भुल्के आसपासका विभिन्न ब्यक्तिहरुको मङ्गलवार थप ३३ जनाको स्वाव सङ्कलन गरेकोे छ । सङ्कलित स्वाव पिसिआर परिक्षणको लागि सोमवारै प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला बिराट�. . .


झापाको एक धानमिलमा आगलागी , १४ लाख बढीको क्षति

झापा गाउँपालिका-३ सिमलवारीका लाल प्रसाद राजवंशीले संचालन गरेको धानमिलमा आगलागी हुँदा अन्दाजी १४ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा चट्याङ परी बिद्युतको तार सर्ट भई अचानक निजको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल घर तथा छिमेकी प्रल्हाद मण्डलको २ वटा कच्ची घर सम�. . .


प्रदेश नम्बर १ अपडेट : क्वारेन्टाइनमा ४ सय ४५ महिला र १ हजार ६ सय ९५ जना पुरुष

विराटनगर । प्रदेश १ मा पाँच हजार नौ सयजनाको कोरोना परीक्षण भएको छ । पीसीआर प्रविधिबाट एक हजार १९ जना र आरडीटीबाट ४ हजार ८ सय ८१ जनाको नमुना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या. . .