अभिनास थापा विश्व परिवेश अहिले कोरोना भाईरस अर्थात कोभीड-१९ को कारण परिवर्तित छ। समग्र मानव विकास सभ्यतामा यसले चुनौती दिईरहेको छ। यसको बिकराल अवस्थावाट बच्न विश्वको सय भन्दा वढी राष्ट्रहरु पुर्ण तथा आशिंक लकडाउनमा छन। जसको प्रभावमा विश्व अर्थतन्त्रमा तिव्र गिरावट हुँदै छ । नेपालमा पनि गत चैत्र �. . .
विराटनगर । विरामीको लागी अति आवश्यक पर्ने रगत अभाव भईरहेको बेला विराटगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) वडा कमिटि ११ ले रक्तदान कार्यक्रम गर्ने भएको छ । लकडाउनको अवधिमा रगतको अभाव भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) वडा कमिटि ११ ले भोलि मंगलबार रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको कमिट�. . .
विराटनगर । संखुवासभा र धनकुटाको २ स्थानमा पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो २ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका(२ की ३२ बर्षीया चन्द्र कुमारी राई सभापोखरी गाउँपालिका(१ को सादीबेसीमा रहेको दिब्यश्वरी हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबिरहेको अवस्थामा मृत �. . .
केशब बस्नेत म कोशी आस्पतालको कुष्ठरोग बिभागमा बिगत ५ बर्ष देखि कार्यरत छु ।बिगत केहि महिना अघि देखि बिश्वमा फैलिरहेको महामारीबाट नेपाल पनि अछुतो रहेन । देशका सबै केन्द्रिय,प्रदेश देखि स्थानीय सरकार सम्म क्वारेन्टाइन र आइसोलेसन देखि विभिन्न कोरोना रोकथाममा जुटिरहेका छन । त्यसै क्रममा प्रदेश १सर�. . .
विराटनगर । आवर विराटनगरले गत शुक्रबार भिडियो सहितको यु(१६ महिला राष्ट्रिय फुटबल खेलाडी समिक्षा मगरको आँखाको चोट सम्बन्धीको समाचार प्रशारण गर्यो । उदयपुर बेलका नगरपालीका ५ की १६ वर्षिय मगरको बारे आवर विराटनगरले आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न समस्या भएको भन्दै केही संघ सस्थाले उपचारमा खर्च�. . .
राजु पौडेल झापा, २१ वैशाख । नेपाल–भारत सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् । आक्रमणबाट नेपाल प्रहरीका एक जवान सामान्य घाइते भएका छन् । बोर्डर सिल भएको अवस्थामा आइतबार बिहान कचनकवल–४ स्थित खुट्टामनीबाट नेपाल प्रवेश गर्न खोज्ने करिब १५ जना भारतीय र सीमामा खटिए�. . .
नेपाली काँग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति १०ः०० बजेदेखि शुरु भएको आगलागी आज बिहान ५ः०० बजे नियन�. . .
चन्द्रकला भण्डारी । झापा बैशाख २०, तयारी चाउचाउ उत्पादन गर्ने झापाको एकमात्र कम्पनी मनसा थाई फुड प्रालिले बन्दाबन्दीको अवस्थामा समेत उद्योग सञ्चालन भइरहेको जनाएको छ । दुई वर्षअघि रु ४० करोडको लगानीमा खोलिएको उद्योगमा सयभन्दा बढी कर्मचारी रहेका छन् । स्थानीय क्षेत्रका बासिन्दालाई रोजगारी प्रदान �. . .
चन्द्रकला भण्डारी – झापा । कोरोनाको सङ्क्रमणको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा मानव मात्र होइन जङ्गली जनवार पनि बासस्थान बाहिर निस्केका छैनन् । झापामा जङ्गली हात्तीको उपद्रो घटेको छ । बन्दाबन्दीमा घरभित्रै बस्न बाध्य स्थानीयवासीले हात्ती पनि जङ्गलभित्रै बस्नुलाई अनौठो संयोग मानेका छन् । डि�. . .
काठमाडौं । सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आबद्ध समग्र उद्योग टे«ड यूनियन नेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका पाँच प्रदेशका २१९ उद्यो. . .
इटहरी बैशाख २०, सुनसरीको इटहरीमा दुईजना सामुहिक बलात्कारको आरोपमा पक्राउ परेका छन्। उक्त घटनाका आरोपित अन्य ७ जना भने फरार छन्। गत वैशाख १४ गते मामाको घरमा पुजा सकेर आफ्नो घर जान भनेर हिँडेकी युवतीलाई पुर्याइदिने बहानामा इटहरी ११ स्थित सिमरबना चोक नजिकको बगैंचामा बलात्कार गरेका हुन्। मोरङको सुन�. . .
विष्णुप्रसाद पोखरेल दमक, वैशाख २० गते । झापाको दमक वडा नं. ३ मा कोरोना संक्रमण पुष्टि भएका ब्याक्तिमा दिनहु सम्पर्कमा आएकाहरुको दोस्रो पटक गरिएको स्वाब परीक्षण पनि नेगेटिभ आएको छ । एकसाता अघि भेटिएका संक्रमितको आसपासको क्षेत्र सिल गरेर ५७ स्वाब संकलन गरी परीक्षण गर्दा सबैको नेगेटिभ आएको थियो । दमक न�. . .