समाचार

इलामका किसानको पीडा : चिया नटिपौ बोटमै झांगीने डर, टिपौ मुल्य नपाउने पीर

प्रेम अधिकारी पशुपतिनगर(इलाम) बैशाख १६ गते ।  चिया किसानलाई यतिबेला निल्नु न ओकल्नु भनेझै भएको छ । डरत्रासको बिच चिया टिपेर उचीत मुल्यमा बेच्न नपाए पछि चिया किसान समस्यै समस्या छन् । चिया नटिपौ बोटमै झांगीने डर, टिपौ मुल्य नपाउने पीर । यस पटक चिया दिवसमा पनि चिया किसान उद्योगी ब्यवसायी खुसी भएनन् । हरे�. . .


खोटाङमा ‘क्वारेन्टाइन’ मा बस्न लगाइएका व्यक्ति मादक पदार्थ सेवन गर्दै हिँडेपछी पक्राउ

खोटाङ, १६ वैशाख । ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उलङ्घन �. . .


प्रदेश नम्बर १ अपडेट : ३१ जनालाई कोरोना सङ्क्रमण,दुई हजार ९२ जना क्वारेन्टाइनमा

विराटनगर, वैशाख १६ गते ।  प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ । प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९. . .


विराटनगरमा मेरिल्याण्ड कलेजका बिद्यार्थीको पुर्व मन्त्रीदेखि व्यवसायीसंग अनलाइन अन्तर्क्रिया

विराटनगर बैशाख १६ , विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’ जारी भएको अवस्थामा शैक्षिक संस्था स्वतः बन्द भएका छन् ।  शैक्षिक सस्था बन्द हुदा बिद्यार्थीको पढाइमा भने असर परेको छ । उक्त असरलाई मध्यनजर गर्दै विराटनगरमा इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित मेरिल्याण्. . .


विराटनगरको भानु कलेजमा अनलाइन कक्षा संचालन सुरु

विराटनगर । विराटनगर–१९ स्थित भानु मेमोरियल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षा सुरु गरेको छ । कोभिड–१९ को कारणले देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा व्यवस्थापन संकायका छात्र—छात्राहरुलाई लक्षित गरि भर्चुअल कक्षा सञ्चालन गरेको ह. . .


विराटनगरमा लकडाउनले समस्या परेका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग

विराटनगर बैशाख १६, विराटनगरमा २० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग हस्तान्तरण गरिएको छ । लकडाउन अगाडी उनीहरु दैनिक आफ्नो विल चेयरमा सामाग्रीहरुबेचेर जीवन चलाइरहेका थिए। लकडाउनले गर्दा उनीहरुलाई समस्या परेपछि विराटनगरका अभियन्ताहरुको समुहले उनीहरुलाई  २० केजि चामल, दाल, नुन तेल सहयोग गरिएको . . .


इटहरीका युवा उद्यमीले विवाह गरेर विवाह खर्च बापतको ३ लाख समाजिक काममा सहयोग

विराटनगर बैशाख १५। पुर्वका युवा संचार उद्यमी समीर कार्कीले लकडाउनमा सामाजिक दुरि पालना गर्दै विवाह गरेर भोज खर्च तीन लाख रुपैयाँ सामाजिक संघसंस्थालाई सहयोग गरेका छन् । उनले आफ्नो विवाह खर्च बाल आश्रम र माया घर इटहरीलाई उपलव्ध गराएका हुन । सिमित पारिवारिक सदस्य बिच सावधानी अपनाएर विवाह गरिएको कार�. . .


प्रदेश १ मा सोमबारसम्म पाँच हजार आठ सय नौजनाको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा सोमबारसम्म पाँच हजार आठ सय नौजनाको कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कका अनुसार द्रुत परीक्षण विधि (आरडीटी) बाट प्रदेश १ मा ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ९. . .


विराटनगरबाट काठमाडौ पठाइएका यात्रु नागढुंगामा अलपत्र

महिना दिनदेखिको लकडाउनले विराटनगरमा अड्किएकालाई महानगरपालिकाले गाडीको व्यवस्था गरेर काठमाडौं पठाएको थियो। उनीहरू चढेका गाडी सोमबार बिहान नागढुंगा पुगेपछि उनिहरुलाई त्यहीँ राखिएको छ र काठमाडौ भित्रन नदिई त्यहीँ अलपत्र परेका छन् । त्यहीँ ओरालेेेर सर्वसाधारणलाई राखिएको छ । काठमाडौंका प्रमुख जि�. . .


झापाका दोस्रो संक्रमित : भारतको दिल्लीमा भएको जमादीमा समेत सहभागि थिए

टीकाराम उप्रेती झापा बैशाख १५ गते । दुई पटक आडिटी (-यापिड डाइनोष्टिक टेष्ट) नेगेटिभ र दोश्रो पटकको पिआर रिपोर्टमा मात्र पोजेटिभ देखिएका झापाका दोश्रो संक्रमितको समेत ‘कन्ट्याक्ट ट्रेसिङ’को लिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय झापाका माहामारी फोकल पर्सन जीवन चौम्लागाईका अनुसार झापाको बाह्रदशी ग�. . .


विराटनगरबाट करिब ७ सय मानिस आफ्नो गन्तव्यतर्फ लागे

विराटनगर महानगरपालिकाले विराटनगरमा लकडाउनले समस्या भएका विद्यार्थी तथा अन्यलाई आफ्नो गन्तव्यमा पुर्याउन आज गाडीमा हालेर पठाएको  छ । महानगरपालिकाले आज विराटनगरबाट धनुषा, सिरहा, सप्तरी, इलाम र झापा जान इच्छुक सम्बन्धित वडामा नाम लेखाएका नागरिकलाई विहान विराटनगर बसपार्कबाट आफ्नो गन्तव्यमा पुर्याए. . .


विराटनगरबाट आफ्नो ठाउँ जान इच्छुकलाई महानगरको यस्तो अनुरोध

विराटनगर बैशाख १४, विराटनगर महानगरपालिकाले विराटनगरमा लकडाउनले समस्या भएका विद्यार्थी तथा अन्यलाई आफ्नो गन्तव्यमा पुर्याउने भएको छ । महानगरपालिकाले १५ गते बैशाख सोमबार विराटनगरबाट धनुषा, सिरहा, सप्तरी, इलाम र झापा जान इच्छुक सम्बन्धित वडामा नाम लेखाएका नागरिकलाई विहान ६ बजे विराटनगर बसपार्क आउन . . .