समाचार

लकडाउनमा विराटनगरमा शिक्षकलाई अनलाइन कक्षाको निशुल्क तालिम आयोजना हुदै

विराटनगर बैशाख २०, देशमा कोरोना रोकथामको लागि गरिएको लकडाउनले सम्पुर्ण शैक्षिक क्षेत्र प्रभावित बनेको छ । एक महिना बढि लकडाउनले विद्यार्थीलाई प्रभाव पारेको महशुस गर्दै विभिन्न विद्यालयले अनलाइनको माध्यमबाट पढाउने तयारी गरिरहेका छन् । यस्तै अनलाइन कक्षा सञ्चालनमा शिक्षकलाई दक्ष बनाउने उदेश्यल�. . .


उदयपुरको क्वारेन्टाइनमा एक युवाले गरे आत्महत्या

क्वारेन्टाइनमा बसेको एक सातापछि उदयपुरको रौतामाई गाउँपालिका-७ गुराँसेका एक युवाले बिहीबार राती आत्माहत्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन्। गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प�. . .


ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् । मानवीय क्षति भए नभएको पहिचान भइनसकेको  ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । मानवीय क्षति भए नभएको पहिचान भइनसकेको त�. . .


धरानका किरातीहरुले आफ्नो मौलिक पर्व उभौली सार्वजनिक स्थलमा नमनाउने

इनरुवा, बैशाख १९ गते । सुनसरीको धरानका किरातीहरुले आफ्नो मौलिक पर्व उभौली सार्वजनिक स्थलमा नमनाउने जनाएको छ । किराँत जन्य संस्थाहरूले कोरोना भाइरस (कोभिड(१९)ले गर्दा किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवार लगायत जातिले घर(घरमा पूजा मात्र गरेर मनाउन संस्थागत निर्णय भएको हो । तिथि अनुसार यो पटक वै. . .


विराटनगरका ७ सय मुस्लिम परिवारलाई डा. कोईरालाको कोेशेली

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुस्लिम समुदायको जारी महान पर्व रमाजनुल मुबरक पर्वमा बर्त बसेका ७ सय जनालाई फलफुल स्वरुप कोशेली वितरण गरेका छन् । मुस्लिम समुदायले महान पर्वमा अहिले एक महिनासम्म बर्त वस्दै आएका छन् । लकडाउनको समयमा बाहिर हिड्डुल गर्न नपाइरहेको अवस्थामा उनीहरुला. . .


पुर्ब कर्मचारी समाजबाट विराटनगर महानगरलाई राहत प्रदान

बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले राहत स्वरुप बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई महानगरपालिकाको परिसरमा हस्तानान्तर गरेको छ । कर्मचारी समाजले कोरोनाबाट बच्न र बचाउनका लागि हाम्रो सानो सहयोगका हातहरु महानगरपालिकालाई हस्तानान्तर गरेका हो । दैनिक रोजी रोटी गर्न�. . .


विराटनगरको नोबेल अस्पतालले बिमारी फर्काएको बारे छानविन अगाडि बढाएको मन्त्रालयको भनाइ

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले आज रुपन्देहीका २५ बर्षीय युवक र बाँकेका ६० बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउँदै हाल उनीहरुको अवस्था भने सामान्य रहेको जानकारी दिनुभय�. . .


पिसिआर परिक्षण बढाउन चिकित्सक संघ कोशीको माग

विराटनगर बैशाख १९, नेपाल चिकित्सक संघ, कोशी अञ्चल शाखाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन खुकुलो बनाउन पुर्व गर्नु पर्ने कार्य समावेश गरि सरकार लाई तीन बुद्दे सुझाव प्रदान गरेको छ । संघका अध्यक्ष डा. फरवार्ड सिलवाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा संक्रमीतको प्रत्यक्ष सम्पर्कमा आएका व्यक. . .


विराटनगरमा राष्ट्रप्रेमी अभियानद्वारा राहत वितरण जारी

विराटनगर बैशाख १९, विश्वव्यापी महामारी कोरोना (कोभिड -१९) को संक्रमणका कारण लकडाउन भएको विषम परिस्थितिमा राष्ट्रप्रेमी अभियानद्वारा विराटनगर एवं आसपासका क्षेत्रहरूमा राहत अभियान भईरहेकोछ । सो अन्तर्गत राहत अभियानको ११ औ दिन सम्म ३५०० केजी चामल एवं १००० भन्दा बढी व्यक्तिहरुलाई खाना वितरण गरि सकेक�. . .


उदयपुरका विमारी लिन मान्दैनन् विराटनगरका अस्पताल , नोबेलले विमारी फर्कायो

विराटनगर बैशाख १९, नेपालमा कोरोनाको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाका बिमारी विराटनगरका अस्पतालले भर्ना गर्न डराएका छन् । केहि दिन अघि विराटनगर अस्पतालले विमारी फर्काएको समाचार सेलाउन नपाउदै उदयपुर जिल्लाबाट विराटनगरको नोबेल मेडिकल कलेजमा उपचार गराउन आएको एक विरामीलाई अस्पतालले अप्रेशन थिएट. . .


युवा संघ नेपालको विराटनगरमा राहत वितरण जारी

विराटनगर - राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले खाद्यान्न वितरणको कार्यलाई जारी राखेको छ । विराटनगर वडा न. १, ७,८ र ११ का अति बिपन्न १५ घर परिवारलाई घर मै पुगी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । युवा संघ नेपालकी नेतृ सन्तोषी श्रेष्ठको सहयोगमा राहत वितरण गरिएको हो । सहयोग गर्ने ने�. . .


विराटनगरमा ‘प्रहरीको साथी म’ स्वयंसेवकलाई मास्क वितरण

विराटनगर । विराटनगरका युवा व्यावसायी सन्तोष चौधरीले विराटनगरमा खटिने ‘प्रहरी साथी म ’लाई मेडिकेटेड मास्क वितरण गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा लकडाउनको समयमा विराटनगरका सडकमा खटिने ‘प्रहरीको साथी म ’ र राष्ट्रिय सेवा दल (एनसीसी) लाई ४० थान मेडिकेटेड मास्क वितरण गर्नुभएको हो । . . .