विराटनगर बैशाख १२ कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ | आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार एक जना थपिएका हुन |संक्रमित झापा निवासी ६२ बर्षका पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनि आइसोलेशनमा अस्पतालमा रहेको र स�. . .
विराटनगर । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ । कोषमा प्रदेश सरकारले २५ करोड रुपैयाँ रकम जम्मा गरेको थियो । कोषमा विभिन्न संघ–संस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलग�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाकी १७ वर्षिय एक किशोरीलाई पाँच जनाको समुहले बलात्कार गरेको घटना बाहिरीएको छ । सामूहिक बलत्कार गरेको आरोपमा चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । सामूहिक बलात्कार भएको तीन महिनापछि घटनामा संलग्न ४ जना पक्राउ परेका छन् भने एक जना फरार छन् । मोरङ प्रहरीले बलात्. . .
विवेक राई भोजपुर । भोजपुरको दक्षिणी हतुवागढी गाउपालिकाका २६ वर्षीय कोरोना संक्रमित युवालाई कोशी अञ्चल अस्पताल लैजानका लागि सदरमुकामबाट एम्वुलेन्स पठाइएको छ । संक्रमित युवालाई थप उपचारका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको एम्वुलेन्स पठाइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले ज. . .
विष्णुप्रसाद पोखरेल दमक, वैशाख १२ गते । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन सरकारले गरेको बन्दाबन्दिका कारण दैनिक गुजारा टार्न समस्या भएका झापाका ४१ हजार ५३८ परिवारका एक लाख ६९ हजार ८०८ जनालाई राहत वितरण गरिएको सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति झापाले यो सार्वजनिक गरेको हो । जिल्ला समन्�. . .
विराटनगर बैशाख १२ , बिराटनगरमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लकडाउनले समस्यामा परेपछि विराटनगरका युवाहरुको समुहले सहयोग हस्तान्तरण गरेको छ । विराटनगर वडा नम्बर १ जिल्ला प्रहरी कार्यालय छेउमा बसोबास गर्ने १९ जनालाई राहत उपलब्ध गराइएको हो । लकडाउनले उनीहरुको दिनचर्या तथा गरिरहेको. . .
विराटनगर । हिन्दु जागरण नेपाल मोरङले लकडाउनको कारण घर जान नपाएका विद्यार्थीलाई राहत वितरण गरेका छन् । विराटनगरस्थित भानु टोलमा विहिबार विद्यार्थीलाई राहत वितरण गरिएको हो । कारोना भाइरस संक्रमणका कारण मूलुक यो समय लकडाउनको अवस्थामा छ । टाढाबाट अध्ययनका लागि विराटनगरमा डेरागरी बसेका विद्यार्थील. . .
विराटनगर । विराटनगरमा सरकारको संयन्त्रले काम गर्न नसक्दा लकडाउन प्रभावकारी बन्न सकेको छैन । विराटनगर महानगरपालिकाले शुरुका दिनमा नै लकडाउन गर्ने भनेर निर्णय गरेर कडाई थाल्ने जनाएको भएपनि लकडाउन शुरु भएको एक महिना २ दिन पुग्दा समेत त्यसको पुर्ण पालना हुन नसकेको हो । स्थानीय सरकारले त ब्यवस्थापनको �. . .
उदयपुर, वैशाख १२ । उदयपुरमा कोरोना संक्रमणको आशंकामा बिहीबार ७८ जनाको स्वाब संकलन गरिएको छ । चौदण्डीगढी नगरपालिकास्थित शिवाइ मस्जिद र त्रियुगा नगरपालिका–२ स्थित मोथिहाइ मस्जिद आसपासका मुस्लिम समुदायको स्वाब संकलन गरिएको हो । जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर–१ को टोलीले ‘पीसीआर टेस्ट’का लाग�. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भुल्केसहित आठ स्थान कोरोना संक्रमणको खतरा क्षेत्र बन्न पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढी नगरपालिकाको सुन्दर�. . .
चन्द्रकला भण्डारी भद्रपुर, वैशाख ११ गते । झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पु¥याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी खरिद गरेर नाफा नराखी सर्वसाधारणलाई बि�. . .
झापाको मेचीनगरमा लागुऔषधका प्रयोगकर्तालाई क्वारेन्टाइनमा राखेर स्थानीय सरकारले कुलतबाट छुटाउने नयाँ जुक्ति लगाएको छ । क्वारेन्टाइनमा कम्तीमा १४ दिन बसेपछि उनीहरुको बानी सुध्रियोस् भनेर यो उपाय शुरु गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीलाई कडा बनाउँदै लगेपछि लागुऔ. . .