समाचार

बेलवारीका कोरोना शंकास्पदको स्वाब रिपोर्ट नेगेटिभ, कोरोना देखिएन

बेलबारी बैशाख १०, बेलवारी नगरपालिका वडा न- ३ स्थित सहकारी टोलबाट कोराना भाईरसको शङखास्पद व्यक्तिको स्वाब परिक्षण नेगेटिभ आएको छ। बि.पि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान लगिएका एकैघरका ५ जना मध्य २ जना चार बर्ष मुनिका र बाकी तीन जना क्रमशः ६ बर्ष ,१० बर्ष र ३१ बर्षका ब्यक्तिहरुमा गरिएको परिक्षण�. . .


विराटनगरमा भाडामा बस्नेलाई घरसम्म पुर्याउने महानगरको तयारी, लगत संकलन सुरु

विराटनगर बैशाख १० , सरकारले कोरोना संक्रमण फैलन नदिन लगाएको लकडाउनको समय एक महिना पुगेको छ ।लकडाउनले गर्दा धेरै मानिसको दैनिकी असहज बनेको छ । खासगरेर दैनिक ज्यालादारी गर्ने नागरिकलाई ठुलै समस्या परेको छ ।  त्यसतै अर्को समस्यामा परेको समुह हो आफ्नो घरबाट अन्य ठाउँमा पढाइ वा कामको शिलशिलामा भाडा लिएर �. . .


एम्बुलेन्स चालक संघ मोरङ्गबाट विराटनगरमा राहत वितरण

विराटनगर बैशाख १० , संयुक्त एम्बुलेन्स चालक संघ नेपाल मोरङ्गबाट विराटनगरमा राहत वितरण गरिएको छ ।विराटनगरमा रहेको दुई वटा सस्था पूर्वान्चल बाल आश्रम तथा बिराट वृद्ध आश्रममा सहयोग गरिएको हो । बाल आश्रममा साबुन ,सरफ र चिनी लगायतका खाधान्न तथा दैनिक उपभोग हुने सामान साथै वृद्ध आश्रममा माता तिर्थ औशीको �. . .


अग्रवाल युवा मञ्च विराटनगरद्वारा प्रहरीलाई ग्लब्स तथा थर्मल स्क्यानर सहयोग

विराटनगर बैशाख १० , हाल विश्वभरी फैलिएको कोरोना महामारीमा नागरिकको सुरक्षार्थ खटिएको प्रहरीको सहजताको लागि नेपाल अग्रवाल युवा मञ्च विराटनगरले ग्लब्स तथा ज्वरो मापन गर्ने थर्मल स्क्यानर वडा प्रहरी कार्यालय विराटनगरलाई हस्तान्तरण गरिएको छ । पाल अग्रवाल युवा मञ्च विराटनगरका महासचिव हेमन्त अग्रवा�. . .


विराटनगरमा लकडाउन केहिदिन यता प्रभावकारी देखिएन, चहलपहल बढ्यो

विराटनगर बैशाख १०, विराटनगरमा लकडाउन केहिदिन यता खासै प्रभावकारी देखिएको छैन । विराटनगरमा विहान र बेलुकी मात्रै केेही भिड हुदै आएको भए पनि केेही दिन यता मानिसहरूको चहलपहल दिउँसो पनि बढेको देखिन्छ । विराटनगर बजारमा दिउँसो पनि सर्वसाधारणको चहलपहल बढेको छ । मोरङ प्रहरीले लकडाउन प्रभावकारी बनाउन केह�. . .


आज पुष्टि भएको तीन जना संक्रमित मध्ये दुई जना विराटनगरका वासिन्दा

विराटनगर बैशाख १० , आज्ञ थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो । उनिहरु उदयपुरमा  अन्य संक्रमित संगै रहेका थिए। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षीय पुरुषमा क. . .


प्रदेश १ पत्रकार समितिद्वारा पत्रकारलाई सेनेटाइजर र माक्स वितरण

नेपाल पत्रकार महासघ प्रदेश समितिले आज सुनसरी ,मोरग र झापाका पत्रकारहरुलाई सेनेटाइजर र माक्स बितरण गरेको छ । सुनसरीको पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय मास्क सुनसरी अध्यक्ष अमर खड्कालाइ वितरण गरिएको थियो । पथरीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क पत्रकार सन्तोष राई र उर्लाबारीका स. . .


नेपालमा संक्रमित संख्या ४५ पुग्यो, धरानमा गरिएको परिक्षणमा थप ३ भेटिए

काठमाडौं, वैशाख १० गते । नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज तीन जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानका. . .


मोरङको रतुवामाईमा वडा सदस्यकै अगाडी असईद्धारा निर्घात कुटिए चौलागाइ, खुट्टामा गम्भिर चोट

विराटनगर, बैशाख १० मोरङको रतुवामाई नगरपालिका–५ मा वडा सदस्यकै आग्रहमा गोविन्दुर प्रहरी चौकीका इन्चार्जले एक व्यक्तिलाई निर्घात कुटपिट गरेका छन् । रतुवामाई नगरपालिका–५ स्थित रतिलाल टोलका ३६ वर्षिय टिकाप्रसाद चौलागाईलाई वडा सदस्य मोहनलाल दासकै अगाडी गोविन्दपुर प्रहरी चौकीका ईन्चार्ज बलकुमार रा�. . .


उदयपुर जिल्ला चारैतिरबाट ‘सिल’ गरियो, लकडाउन कडा बनाइयो

उदयपुर, वैशाख १० । उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले मंगलबारदेखि पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जा. . .


थप संक्रमितलाई विराटनगर ल्याइयो , प्रदेश नम्बर १ मा २४ जनालाई कोरोना संक्रमण

विराटनगर बैशाख १० , प्रदेश नम्बर १ कोरोना भाइरसको संक्रमणमा जोखिममा रहेको प्रदेश बनेको छ । भारतसंग खुला सिमाना भएको कारण जोखिममा रहेको भनिदै आएको प्रदेश १ मा लगातार संक्रमित देखिन थालेपछि नेपाल मै प्रदेश १ कोरोनाको केन्द्रबिन्दु बन्ने क्रममा रहेको छ। प्रदेश नं. १ मा नेपाल मै सबै भन्दा बढी २४ जनालाई क�. . .


उच्च जोखिममा उदयपुरको भुल्के गाउँ , थप २५१ को नमुना सङ्कलन

भक्तिविलास पोखरेल गाईघाट, वैशाख १० गते । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिद आसपासका थप आठ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको प्रारम्भिक नतिजा आएपछि उनीहरूलाई थप परीक्षण र उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । मस्जिदमा बसेका १३ जनामा कोरोन�. . .