झापाका माछा व्यापारीका चर्को ध्वनि प्रदूषणले जिल्लावासी हैरानी भएका छन् । गाडीमार्फत माछा बिक्रीका लागि माइकिङ गर्दा जिल्लावासी हैरानी भएका हुन् । पछिल्ला समय व्यापारीले गाडीमार्फत चौक र बजारसम्म डुलाउँदै माछा बेच्ने क्रम बढ्दो छ । गाडीमा माछा राखेर चर्को ध्वनि गरेर बजारीकरण गर्दा ध्वनि प्रदूषणल. . .
विराटनगर । मोरङको मिक्लाजुङ–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रध्यानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान ३–४ जनाको समूहले श्रेष्ठलाई घरबाट लगेर मिक्लाजुङ १ बर्खेको जंगलमा हत्या गरेका हुन् । मृतक श्रेष्ठको लास जंगलमा फेला परेको हो । उनलाई नेकपा विप्लव�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १६ बखरीबाट ३७ हजार ६०० मूल्य बराबरको लत्ताकपडा र प्याज बरामद गरेको छ । भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी लत्ताकपडा तथा प्याज लगायत खाध्यान्न सामाग्री प्रहरीले बरामद गरेको हो । सामा�. . .
विराटनगर । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउण्डेसन (लाइप्जिग्, जर्मनी) र बिराटनगर टेबल टेनिस क्लबबीच आगमी बर्ष २०२१ अप्रिल ६ को दिन ‘वर्ल्ड टेबल टेनिस डे’ को अवसरमा बालिका र महिला लक्षित टेबल टेनिस कार्यक्रम हुनेभएको छ । ‘महिला सशक्तिकरण एवम् लैंगिक समानता’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको स�. . .
विराटनगर । विराटनगरमा रहेको होटलले सेवाग्राहीको सवारी साधन गर्ने पार्किङस्थलको व्यवस्थापन नगर्दा जथाभावी सडकमा सवारी रोकिएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही सुरु गरेको छ । विराटनगरका ठूला होटलको आफ्नै पार्किङस्स्थल छैन । सडक छेउमा सञ्चालनमा रहेका होटलमा आउने सेवाग्राहीले सड. . .
विराटनगर । सुनसरीको बराहक्षेत्रमा बाल संरक्षणका लागि ५ दिने ‘स्टिक्स एण्ड स्टोन’ तालिम सम्पन्न भएको छ । साझा सवालका लागि साझा मञ्च(कोकन)को आयोजना, प्लान इन्टरनेशनल नेपालको सहकार्य तथा बराहक्षेत्र नगरपालिका शिक्षा शाखाको समन्वयमा मंसिर १७ देखि २१ गतेसम्म तालिम सञ्चालन भएको हो । सञ्चालित तालिममा हि�. . .
–सञ्चिता घिमिरे पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा अगाडि बढाइएको मदन भण्डारी लोकमार्गअन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौंडा खण्डको काम अन्तिम चरणमा पुगेको छ । झापाको बाहुनडाँगीस्थित मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेलधुराको रूपाल पुग्ने करिब एक हजार २ सय ५० किमि लोकमार्गको. . .
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेला हुने भएको छ । तीन बर्षको निर्धारित अवधिमा हुने अधिवेशन कोरोना महामारीका कारण ८ महिना ढिलो आउँदो मङ्सिर २९ गते हुने भएको हो । गत मङ्सिर ८ गते बसेको जिल्ला कार्यसमितिको बैठकले महासंघको जि�. . .
विराटनगर । भारतबाटै अवैध रुपमा नेपाल भित्र्याएको ८० केजी माछा मोरङ प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले विराटनगर १२ बखरीबाट सुनसरी बर्जु गाउँपालिका–३ का दिपक राम र रोहित कुमार रामले ल्याउँदै गरेको माछा नियन्त्रणमा लिइएको हो । भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरेर भि�. . .
विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण बन्द रहेका विराटनगरका विद्यालय आगामी पौष २ गतेबाट संचालन हुने भएको छ । विराटनगर महानगरपालिमा आईतबार दिउँसो बसेको नगर शिक्षा समितिको बैठकबाट ८ महिनादेखी बन्द विद्यालय संचालन गर्ने निर्णय गरिएको हो । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको सम्पूर्ण प्रोटोकल पु. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको फोहोर व्यवस्थापन प्रभावकारी नहुँदा शहरका विभिन्न स्थानमा फोहोरको डङ्गुर थुपारिएको छ । कलकारखान, होटल, अस्पताल र घरबाट निस्किने फोहोरका डङ्गुर चिल्ला सडकका कुइनेटा र कुनामा थुपार्ने गरिएको हो । महानगरमा २०६७ सालमा फोहोर मैला व्यवस्थापन �. . .
विराटनगर । बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै सोमबार गिरीलाई सफाइ दिएको हो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी. . .