प्रदेश नम्बर १ मोरङको बेलबारीमा रहेको ड्रिमल्याण्ड फन पार्कमा आगन्तुकहरुको आकर्षण बढ्दै गएको छ । बेलवारी नगरपालिका वडा नम्बर ३ मा रहेको करिब १० करोडको लागतमा निर्माण गरिएको उक्त फन पार्क प्रदेश नम्बर १ कै नमुना पार्क बन्ने क्रममा रहेको छ । होटेल , रेस्टुरेन्ट सहित स्विमिङ पुल , इन्डोर बालबालिकालाई �. . .
विराटनगरमा जारीरहेको "विराट एक्स्पो" मा कोशी टापुबाट ल्याइएका हाती फिर्ता गएका छन् । एक्स्पोको उदघाटनमा ल्याइएका हात्ती आइतबार फिर्ता गएको बताइएको छ । खाना पर्याप्त नपाएर उनीहरु फिर्ता गएको बताइएको छ । एक्स्पोमा हात्तीहरु दिनभर अवलोकनकर्ता संग रहेका थिए । यता , एक्स्पोमा हात्तीहरुलाई पर्याप्त खान. . .
विराटनगर । पछिल्लो समय युवामनको ढुकढुकी र सबैको रोजाई बन्न सफल चर्चित गायिका मेलीना राईले आईतबार विराट एक्स्पोमा आफ्नो प्रस्तुति दिएकी थिईन् । उद्योग संङ्ठन मोरङको आयोजनामा विराटनगरमा जारी विराट एक्स्पोमा मेलिना राईले सहभागी दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरीन् । गायिका राई एक्स्पोमा करिव ४५ म�. . .
विराटनगरको मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेल व्लड क्यान्सरबाट पीडित भएर उपचारको क्रममा रहेका छन् । विराटनगर चादनी चोक घर भएका पौडेल मकालु टेलिभिजन साथै विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पत्रकारिता पढाउर्दै आएका छन् । उनि विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छ�. . .
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमानको सूचना जारी गरेको छ । महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानमा केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । भने देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो प�. . .
विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा अवलोकन गर्न आएका आगन्तुकहरुबाट पार्किङ शुल्क मनोमानी रुपमा रकम उठाएको भन्दै गुनासो गरेका छन् । गत फागुन एक गतेबाट विराटनगर २ स्थित शंकरपुर मार्गमा जारी ‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ हेर्न आएका व्यक्तिहरुबाट मनोमानी रुपमा प. . .
विराटनगर । प्रदेश १ संसदमा सत्ता पक्षका सांसदले प्रतिपक्षका सांसदसँग आक्रोश पोखेका छन् । केही दिन अघि प्रतिपक्षका सांसदहरुले प्रदेश लोकसेवा आयोगका अध्यक्षको नियूक्ति, प्राधिकरणका कार्यकारी प्रमुखको नियुक्ति र पुष्पकमल दाहालमा सत्ताको मानसिक छटपटाहट भएको आरोप लगाएपछि सत्ता पक्ष प्रतिपक्षमाथि खन. . .
झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज झापा आइपुगेका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कान�. . .
विराटनगर फाल्गुन ४ , विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले आफ्ना कक्षा ११ र १२ का बिद्यार्थीहरुका लागि "क्लोज क्याम्प" सुरु गरेको छ । उक्त क्याम्पमा कलेजमा अध्यानरत बिद्यार्थीहरुलाई विशेष कक्षाको व्यवस्था गरी परिक्षामुखी दक्ष बनाउन लागेको हो । उक्त क्याम्पको सुरुवात फाल्गुन १ गतेबाट भए. . .
विराटनगर फाल्गुन ४ , विराटनगरमा ४० करोडको लगानीमा बहुउपयोगी कलिकाज किंगपिन्स डाइनिंङ एण्ड इन्टरटेनमेन्ट संचालन हुने खाएको छ । विराटनगरको पुष्पलाल चोकमा बन्ने उक्त रिसोर्टको शिलान्यास गरिएको छ । बुटिक रिसोर्टको रुपमा संचालन गर्ने उदेश्य सहित उक्त प्रोजेक्टको काम अघि बढाइएको छ । पुर्वान्चल कै पह�. . .
विराटनगर फाल्गुन ४, अस्ट्रेलिया तथा बेलायत पढ्न जान इच्छुक बिद्यार्थीको लागि विराटनगरमा एकदिने रोड शो सेसन हुने भएको छ । केआईइसीको आयोजनामा बिद्यार्थीहरुको लागि फाल्गुन १२ गते विराटनगरमा उक्त कार्यक्रम हुनेछ । उक्त सेसनमा बिद्यार्थीहरुलाई बेलायत तथा अस्ट्रेलिया समन्धी बिभिन्न कार्यक्रम गरिने . . .
दमक, ०४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको आज शिलान्यास गर्नुभएको छ । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उहाँले शिलान्यास गर्नुभएको हो । विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघ. . .