विराटनगर । विगत ८ महिनादेखी बन्द रहेको सिमा नाका खुलाउनुपर्ने माग गर्दै नेपाल भारत खुला सिमा सम्वाद समुहले ३ दिनदेखी रानी भन्सारमा अनिश्चितकालिन धर्ना दिदै आएका छन् । सम्वाद समुहका केन्द्रीय अध्यक्ष राजिब झा को नेतृत्वमा भारत नेपाल सिमा रानि भन्सार नाकामा गत शुत्रबारदेखी एक घन्टा धर्ना दिदै आएका छ�. . .
विराटनगर । विराटनगर १२ अभिवादन टोल स्थित एक घरबाट लाखौ मुल्य बराबरको धनमाल चोरी भएको छ । विराटनगर–१२ का बासिन्दा शुसिलकान्त साहको घरबाट चोरहरुले चोरी गरेका हुन । घरमा कोही पनि नभएको मौका छोपी चोरहरुको समुहले साहको घरको माथिल्लो तल्लामा रहेको सिसाको भेन्टीलेशन फुटाएर चोरी गरेका छन् । घरधनी बाहिर रह. . .
कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना शुरु गरेको हो । कोभिड–१९ का कारण सङ्क्रमण �. . .
विराटनगर । भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ बर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिबार उद्धार गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ । घरमा भएको एक मात्र सन्तान छोर�. . .
विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा शनिबार बिराटनगरमा १ नं. प्रदेश अन्तर्गत तराईका तिन जिल्लाहरुको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । बैठकले सिमा सुरक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढंगले अगाड�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८९९ पुगेको छ । प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापा�. . .
विराटनगर । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा युवा साहित्यकार कटवाल दीपक पुनः छानिएका छन् । विराटनगरमा शनिबार सम्पन्न मञ्चको छैटौं महाधिवेशनले कटवालको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरिएको हो । अध्यक्षसहित सबै सदस्य निर्विरोध चयन भएका हुन् । समितिको उपाध्यक्षमा सन्देश बाराकोटी, मोहन ढकाल. . .
इटहरी । इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सबै पक्षको उपस्थितमा भएको वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा उ�. . .
रुकुम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– ७, दाँजेमा शुक्रबार राति जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँचजना पुगेको छ । शनिबार बिहान एकजनाको मृत्यु भएसँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो । दुर्घटनामा परी गम्भीर घाइते आठबिसकोट– ८, का ५८ वर्षीय लालबहादुर नेपालीको आज बिहान. . .
काठमाडौं । नेकपा सचिवालयको बैठक आज बस्दै छ । यसअघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकअघि प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आ�. . .
विराटनगर । इटहरीमा पाँचसय शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा उपमेयर. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले कटुवा पेस्तोलसहित मोरङको सुनवर्षी नगरपालिका–५ बाट एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी ५ का ४१ वर्षीय राजकुमार मण्डल रहेको मोरङ प्रहरीले जनाएको छ । सुनवर्षीको झुँगी चोकबाट उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसप. . .