समाचार

डण्डीको तौल घटी पाइएपछि बिक्रीमा रोक

नेपाल बजारमा सुपथ मूल्यको पसल

नेपालीहरूको महान् चाड विजयादशमीमा सर्वसाधारणलाई सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने उद्देश्यका साथ नेपाल बजार विराटनगरले आजदेखि सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । स्थानीय महेन्द्र चोकमा रहेको नेपाल बजार इन्टरनेसनल प्रालिले आज बिराटनगरमा पत्रकार सम्मेलन गरी व्यावसायिक सामाजिक दायित्�. . .


आन्दोलनबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी कल्याण समाजले थालेको आन्दोलनले नौ दिन हुदाँ पनि समस्याको निकास दिनका लागि सम्बन्धित निकायले कुनै पहल गरेको छैन । आन्दोलनका कारण उपचारमा आउने बिरामीले सास्ती ब्यहोर्नु परिरहेको छ । बिरामीले भोग्दै आएको सास्तीलाई नौ÷नौ दिनसम्म पनि नदे. . .


बिराटनगरमै पहिलो पटक चङ्गा उत्सव

विश्वमा धार्मिक, सामाजिक ,वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चङ्गा उडाउने चलन छ। चङ्गा उडाउनुलाई शुभकार्यका रूपमा पनि लिइन्छ। नेपालमा चङ्गा उडाउनुलाई धार्मिक कार्य मानिन्छ। विजया दशमीको अवसरमा बिराटनगरमै पहिलो पटक चङ्गा उत्सवको आयोजना गरिन लागेको छ। अल्फाबेट सर्भिसेजको आयोजनामा हुने उत्सवमा �. . .


प्रधानमन्त्रीव्दारा अमेरिकी राष्ट्रपतिसँग भेट,नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार न्यूयोर्कमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेटेर नेपाल भ्रमणको निम्तो दिनुभएको छ । राष्ट्र संघको ६९ औं महासभामा सहभागी राष्ट्र एवं सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामा र प्रथम महिला मिचेल ओबामाद्वारा आयोजित रिसेप्सन कार्यक्रममा कोइरालाले अमेरि�. . .


देश टुक्र्याउन खोजेको आरोपमा चिनियाँ प्राध्यापकलाई जन्मकैँद

एकजना चिनियाँ प्राध्यापकलाई देश टुक्र्याउन खोजेको आरोपमा जन्मकैँदको फैसला सुनाइएको छ । चीनको एक अल्पसङ्ख्यक जाती उइगुरको पक्षमा लागेको र जसका कारण चीनमा पृथकतावादको पक्षपोषण गरेको भन्दै उनलाई जेल सजाय सुनाइएको हो । उनका वकिलले यस सजायका कारण चीनको सिन्जियाङ् प्रान्तमा थप विद्रोह हुनसक्ने बताएका �. . .


एलडिओको गाडीमुनी सुतेर पत्रकारको अनसन

विज्ञापनको भुक्तानीमा लेखा अधिकृत जय कुमार कटुवालले कमिशन मागेर भुक्तानी रोकेपछि पत्रकार गणेश साह स्थानीय विकास अधिकारीको गाडी मुनी सुतेर अनशन थालेका छन्। उनले लेखा अधिकृत कटुवालको अनियमिततावारे अख्तियार दुरुपयोग अनुसंधान आयोग आएर छानबिन गर्नुपर्ने माग राखेका छन्। स्थानीय विकास अधिकारी विजय र�. . .


परपुरुषसितको अनैतिक सम्बन्ध लुकाउन पतिको हत्या

परपुरुषसितको अनैतिक सम्बन्ध लुकाउन एक महिलाले आफनै श्रीमानको हत्या गराएको खुलेको छ ।  आजको कान्त्पिुर दैनिक लेख्छ सुनसरीको हरिपुर ८ भान्टावारी घर भएका चौपाया ब्यापारी मस्तकिम मियाँको हत्या आफनै जेठी श्रीमतीको योजनामा भएको खुलेको हो । गत साउन २३ गते सप्तरीको भारदह १ कोसी ब्यारेजदेखि पश्चिम केराको �. . .


बेचिन लागेका महिला जोगाउने प्रहरी महिना कै उत्कृष्ठ

नेपालबाट भारतिय बजार हुँदै ओमन बेच्न लग्दै गरेको अबस्थामा ८ जना महिलाको उद्धार गर्ने प्रहरी अधिकृत भदौ महिनाको पुलिस अफ् द मन्थ भएका छन् । ईलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरिक्षक ओम प्रकाश खनाल भदौ महिनाको पुलिस अफ द मन्थ हुनु भएको छ । क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले हरेक महिन�. . .


चामलको बोराभित्र पटाका बरामद

मोरङ्गको बिराटनगर २० स्थित हुलास मेटल चौकबाट प्रहरीले आज चामलको बोराभित्र लुकाएर ल्याउदै गरेको बिस हजार मूल्य बराबरको पटाका बरामद गरेको छ । प्रहरीले पटका ल्याउनै दुई जनालाई समेत नियन्त्रणमा लिएको छ । मोरङ्ग बनिगांमा ७ का १९ बर्षिय तेतरलाल साह र शिवनारायण चौधरीलाई चामलको बोराभित्र पटाका लुकाई ल्याउ�. . .


जेसिस सप्ताह अन्तर्गत दोस्रो दिन वृद्धाहरुको स्वास्थ्य परिक्षण

विराटनगर जेसिसले मंगलबार विराटनगर – ११ मा रहेको विराटेश्वर वृद्धाआश्रममा रहेका वृद्धाहरुलाई फलफूत तथा स्वास्थ्य परिक्षण आयोजना गरेको छ । जेसिस सप्ताह अन्तर्गत दोस्रो दिन वृद्धाहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै भोजन समेत गराएको हो । वृद्धाश्रमा रहेका १७ जना वृद्धाहरुको स्वास्थय परीक्षण गरी उ�. . .


इमेल उजुरी सेवा प्रभाबकारी बन्दै

बिराटनगर प्रहरीले अपराधका सुचना पाउन सुरु गरेको इमेल सेवा प्रभाबकारी बन्दै गएको छ ।बिराटनगर उपमहानगरपालिका भित्र रहेका वडा प्रहरी कार्यालय "क" ले एक महिना अगाडी सुरु गरेको आभियान सफल हुँदै गएको हो ।कार्यलयले [email protected] मर्फत उजुरी गर्न सक्ने सेवा ल्याएको हो ।. . .


काल्सबर्ग बियरमा लेदो

संसार मै लोकप्रिय काल्सबर्ग बियरमा लेदो भेटिएको छ । बिराटनगर स्थित निर्मला सेकुवा घरमा राखिएको बियरमा लेदो भेटिएको हो ।बिराटनगर बरगाछीका स्थानिय स्रावन थापाले आफुले किनेको बियरमा लेदो भेटिएको ब ताउनु भयो ।नेपाल मै नवलपराशी स्थित गोर्खा बृवरिले उत्पादन गर्दै आएको बियर बिरुध कानुनीमा जाने तयारि गरे�. . .