इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई . . .
अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो । श्वासप्रस्वासमा समस्या भएपछि उहाँलाई उपचारका लागि झापाकै कनकाई. . .
लकडाउनको झन्डै छ महिनापछि सङ्खुवासभाको तुम्लिङटार विमानस्थल सञ्चालनमा आएको छ । सोमबार बुद्ध र यति एयलाइन्सले तीन उडान गरेको छ । बुद्धले काठमाडौँ तुम्लिङटार, तुम्लिङटार विराटनगर र तुम्लिङटार काठमाडौँ उडान गरेको छ । त्यस्तै यतिले काठमाडौँ तुम्लिङटार काठमाडौँ एक एक उडान गरेको छ । स्वास्थ्य मापडण्डको. . .
झापाको भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिका जोड्ने फूलबासा खोलामा सोमबार पुल शिलान्यास भएको छ ।झापा क्षेत्र नं १ का सांसद् सुरेन्द्र कार्कीले उक्त पुलको शिलान्यास गर्नुभयो । भद्रपुर–९ र मेचीनगर–१४ जोड्ने उक्त पुल प्रदेश नं १ सरकारको रू सात करोड ११ लाख ९९ हजार ६५३ का लागतमा निर्माण हुनेछ । डबल स्पान . . .
विराटनगर । विराटनगरमा रहेका २ ठूला सपिङ मल सेन्ट्रल मल र भाटभटेनी सुपरमार्केटको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यलय मोरङ, वाणिज्य विभाग कार्यलय विराटनगर , मोरङ व्यापार संघ , वडा प्रहरी कार्यलय विराटनगर र विभिन्न सरोकारवाल निकायले सोमबार अनगमन गर्दै गरेका तस्विरहरुको फिचर यहाँ प्रस्तुत गरिएको छ �. . .
विराटनगर । विराटनगरका साढे ८ हजार सर्वसाधारणलाई नेपाल कम्यूनिष्ट पार्टी नेकपा महानगर समितिले मास्क वितरण गरेको छ । नेकपाले सोमबार मात्रै साढे ३ हजार मास्क वितरण गरेको हो । मास्क वितरण अभियान अन्तर्गत यस अगाडी विराटनगरको बसपार्क क्षेत्रबाट गुद्री बजार क्षेत्रमा वितरण गरिएको थियो । सोमबार ट्राफिक च�. . .
विराटनगर । सरकारले अधारभूत तह, कक्षा १ मा यसै शैक्षिकसत्र देखि नयाँ पाठयक्रम लागू गरेसँगै एकीकृत पाठ्यक्रम सम्बन्धमा जानकारी गराउन शिक्षक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । प्याब्सन मोरङले सोमबार भर्चुअल माध्यमबाट शिक्षक अभिमुखीकरण कार्यक्रम राखेको हो । उक्त कार्यक्रमको सहजकिरण आठराई पब्लि�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । सोमबार ११९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ . . .
किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका विरुवा निः शुल्क वितरण गर्ने भएको छ । पछिल्लो समय औषधिजन्य वनस्पतिको खपत बढी रहेका बेला केन्द्रले विरुवा वितरण गर्न लागेको हो । केन्द्रले ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको विरुवा व�. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाको मेचीनगर–८ की ७२ वर्षीया महिला र सुनसरी इनरुवा–४ की ४९ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनु भएको हो । झापा मेचीनगरकी ७२ वर्षीया. . .
विराटनगर । लामो समयसम्म पार्टी केन्द्रमा देखिएको विवाद समाधानपछि नेपाल कम्यूनिष्ट पार्टी नेकपाको तल्लो तहका कार्यकर्तामा उत्साह छाएको छ । विवादका कारण सुस्ताएको पार्टीका काम विवाद समाधानसँगै पुनः जुर्मुराएको हो । नेकपा विराटनगरले कोरोना संक्रमितसँगको भेटघाटसँगै महानगर भित्रका शाखा कमिटि गठन �. . .
विराटनगर । विराटनगरमा ताप्लेजुङकी कोरोना संक्रमित महिलाको सोमबार बिहान मृत्यु भएको छ। मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत ३७ वर्षीया महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको हो। उच्च रक्तचाप तथा कलेजोको समस्या भएकी महिलालाई भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी भ�. . .