समाचार

विधुत सर्ट भइ आगागी हुँदा ६३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

विराटनगर । खोटाङको खोटेहाङ गाउँपालिका ७ खोटाङबजारका मनिकलाल प्रधानको घरमा विधुत  सर्ट भइ आगागी हुँदा करिब ६३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार बिहानको राती साढे १ बजे विद्युत सर्ट हुँदा भएको आगलागीले टिनको छानो भएको ३ तले घर तथा घर भित्र रहेको सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष�. . .


बिराटनगरका मनोजको जन्मदिनको अवसरमा बिद्यालयलाइ सहयोग

बिराटनगर पौष १, बिराटनगर-१२ मा अवस्थित बखरी आधरभुत बिद्यालयलाइ जन्मदिनको अवसरमा सहयोग गरिएको छ। उक्त सहयोग दि किरन ग्रुपका इन्जिनियर मनोज चौलागाईंले आफ्नो जन्मदिनको अवसरमा गरेका हुन। आफुलाइ सानै देखि सामाजिक कार्य गर्ने रुचि रहेको र यति बेला आफू एउटा इन्जिनियर भएपछी बिद्यार्थीहरु संग जन्मदिन मना. . .


विराटनगरमा अपाङ्ग भएर पनि अरुको लागि न्यानो बन्दै ‘गुजराँती सिकन्दर’

एन्जु शिवाकोटी विराटनगर । विराटनगर–ईटहरी ६ लेन सडक निक्कै भिडभाड छ । मान्छेहरु आफ्नै ब्यस्ततामा देखिन्छन्। सोमबार मध्यान्ह विराटनगरको पिपलचोक आसपासका आम सर्बसाधारण सबै आफ्नै दैनिकीमा थिए । पिपल चोक नजिकै एक ब्यक्ति जो आफ्नै सुरमा सिरक बनाउन ब्यस्त थिए । सडक छेउमै रहेको भिडभाडका विच एक कुनामा सिरक र. . .


दलित पत्रकार संघ नेपालको झापा जिल्ला अध्यक्षमा प्रदीप परियार

बिर्तामोड पौष १  । राष्ट्रिय दलित पत्रकार संघ नेपालको झापा जिल्ला कार्य समिति गठन भएको छ । बिर्तामोडमा भएको प्रथम भेलाले नौ सदस्यीय समिति गठन गरेको हो । उक्त भेलाले प्रदीप परियारको अध्यक्षतामा झापा जिल्ला कार्य समिति गठन गरेको छ । सो समितिको उपाध्यक्षमा नरेश खाती, सचिब चिरञ्जिबी घिमिरे, सहसचिब गोबिन �. . .


इटहरी–विराटनगर रेलवे लिङ्क आयोजना निर्माणका लागि इटहरीमा सार्वजनिक सुनुवाइ

इटहरी । पूर्वपश्चिम रेलमार्ग अन्तर्गत निर्माण हुन लागेको इनरुवा–काकडभिट्टा रेल लाइन र इटहरी–विराटनगर रेलवे लिङ्क आयोजना निर्माणका लागि सोमबार इटहरीमा वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन (इआइए) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रेल वि. . .


प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरिएको विरोधमा आज कालो दिवस मनाइँदै

काठमाडौं ।प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज कालो दिवसका रुपमा मनाइँदैछ । वि.सं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात् गरेक�. . .


बेहुलीलाई सिन्दुर हाल्न खाेज्दा बेहुलाकाे हात उठेन, बेहुला पक्षले ४ लाख जरिबाना तिरे

झापा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई ४ लाख रुपैयाँ जरिबाना तिरेका छन् । यो झापाको घटना हो । मंसिर २९ गते दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका २ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका ७ का सुवेदी थरका एक युवकको वैव. . .


राज्यमन्त्री दुगडले बन्द र रुग्ण उद्योगलाई संचालन गरेर नाफामा लैजाने

विराटनगर । उद्योग राज्यमन्त्री मोती दुगडले बन्द र रुग्ण उद्योगलाई संचालन गरेर नाफामा लैजाने कार्ययोजना बन्दै गरेको बताएका छन् । गृहनगर विराटनगरमा सोमबार संचारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री दुगडले बन्द र रुग्ण उद्योगका संचालकहरुसँग संचालनको कार्य योजना माग गरिएको बताए । “बन्द रहेका संस्थान र उ. . .


साहित्यमा ताराको कविता ‘हिउँदको गीत’

'हिउँदको गीत' [caption id="attachment_97330" align="alignnone" width="300"] लेखक: तारा पराजुली[/caption] हावाका भित्ताहरूमा चिसो बिज्ञापन टाँसेर भर्खरै गएको छ एउटा बालक । यसबेला ओसिएको छ जीवनको किताब डायरीमा शीर्षक मात्र टिपेर थन्क्याएको छ कविले कविता घुम ओढेर बसेका असारका खेताला जस्तै हिउँ र तुसारोको घरभित्र छन् लेकमा गुराँसहरू अटेरी भएर �. . .


उदयपुरमा ट्याक्टरबाट लडेर बालिकाको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ सुगारेको भित्री सडक खण्डमा ट्याक्टरबाट लडेर एकजना बालिकाको ज्यान गएको छ । आज दिउँसो उत्तर बाट दक्षिण तर्फ जादै गरेको को. २ त. ६२५१ नम्बरको ट्याक्टरमा सवार स्थानीय ७ बर्षिया रोशिका कार्की ट्याक्टरबाट लडेर गम्भिर घाईते भएकी थिईन । घाईते कार्कीलाई उपचारकोलागी ब�. . .


दुहवीले जित्यो धनकुटा गोल्डकप

धनकुटा। धनकुटाको हिलेमा आयोजित प्रथम धनकुटा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दुहवी फुटबल क्लब सुनसरीले जितेको छ । सोमबार भएको फाइनल खेलमा दुहवीले रोयल धरान फुटबल फ्रेन्ड क्लबलाई ‘सडेनडेथ’मा हराउँदै उपाधि जितेको हो । निर्धारित् समय र ‘टाइब्रेकर’मा पनि बराबरी सकिएपछि सडेनडेथबाट खेलको निर्णय लिइ. . .


एभरेष्ट आइडल बनिन् निहारिका बराल

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजले आयोजना गरेको एभरेष्ट कलेज सिङ्गीङ आइडलको उपाधि निहारिका बराल (कक्षा ११)ले जितेकी छन् । सोमबार भएको फाइनल स्पर्धामा १० जना प्रतिष्पर्धिलाई पछि पार्दै गायन प्रतिष्पर्धाको उपाधि बरालले जितेकी हुन् ।प्रतियोगितामा फष्ट रनरअप बिसाजा खतिवडा (कक्षा १२ ) र सेकेण्ड . . .