विराटनगर । विराटनगर–३ निवासी ८७ वर्षीया बृद्धाको नेपाली सेनाको शव व्यवस्थापन टोलिले अन्त्येष्टि गरेको छ । घरपरिवारका सदस्य कोरोना संक्रमित भएपछि बृद्धाका शनिबार राती निधन भएको थियो । मृतकका कान्छा छोरालाई गत मंगलबा नै कोरोना संक्रमण पुष्टि भएर आईसोलेशनमा राखिएको छ । संक्रमित छोराको सम्पर्क पहिच�. . .
विराटनगर । प्रदेश १ मा आइतबार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष हुन् । मोरङमा मात्रै ९२ जनामा संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ३२ महिला र ५४ पुरुष गरि ८६ जनामा संक्रमण पुष्टि भएको हो । विराटनगरको वडा नम्बर १ मा २ प�. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) नेगेटिभ देखिएपनि विराटनगर–३ की ८७ वर्षीया बृद्धाको अन्त्येष्टि गर्न आफन्तले मानेनन् । घर परिवारमा सँगै बस्दै आएका छोरा र बुहारी कोरोना संक्रमित भएका कारण आफ्नै आमाको अन्त्येष्टिमा काठमाण्डौंबाट छोरा आउन सकेनन् भने गाउँ समाजले समेत लास उठाउने साहस गरेनन् । शनिबार. . .
विराटनगर । विराटनगर महानगर क्षेत्रमा पीसीआर परीक्षणका लागि स्वाब संकलनको काम रोकिएको छ । महानगरमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य महाशाखाका सबै सदस्य क्वारेन्टीनमा बस्नुपर्ने भएकोले स्वाब कलेक्सन रोकिएको हो । महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलिका अनुसार अहिले महाशाखा अन्त�. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरले अत्याधुनिक प्रविधिको पीसीआर मेशिन भित्र्याएको छ । अस्पतालले सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ख्यालमा राख्दै कोरोना भाईरस (कोभिड–१९) संक्रमण पहिचानका लागि स्वाब परीक्षण गर्ने पीसीआर मेशिन खरिद गरेको हो । अस्पतालका प्रवन्धक नारायण दाहा�. . .
गरिब घरपरिवारलाई निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्समा विद्युत् विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका उपभोक्ताले आफ्नो पैसा फिर्ता मागेका छन् । नेपाल विद्युत् प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरिब तथा विपन्न ११५ परिवारका लागि उपलब्ध भएको. . .
नेपाल प्रेस युनियन प्रदेश नं १ का जिल्ला समितिहरुले कोेभिड–१९ को महामारीका बेला पत्रकार र सञ्चार संस्थाभित्रका समस्या समाधानका लागि सरकार तथा सरोकारवालासँग शनिबार नौ सूत्रीय माग अघि सारेका छन् । प्रदेशका १० जिल्लाका अध्यक्षको सहभागितामा शनिबार भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथा �. . .
विराटनगर महानगरपालिमा ४० सहित प्रदेश नं १ मा शनिबार ८६ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । प्रदेशमा शनिबार एक हजार ९४८ जनाको पिसीआर परीक्षण गरिएकामध्ये ३२ महिलासहित ८६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समिति संयोजक डा सरोज वि�. . .
दमक । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि नगरपालिकालाई विभिन्न माध्यमबाट मानिसहरुको हिड्डुलमा प्रतिबन्ध लगाएर जोखिम कम गर्न दबाब आईरहेका बेला नगरपालिकाले आइतबानरदेखि दमकमा पुर्ण लकडाउन गरेको हो । नगरपालिकाले बिहानको समयमा २ घण्टा दूध डेरी, आपतकालीन औषधी लगायतको आपूर्ति बाहेक सबै किसिमको सेवा �. . .
विराटनगर । विराटनगरको न्युरो हस्पिटलबाट रेफर भई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ । विराटनगर निवासी ५० बर्षीया महिलाको उपचारको क्रममा शनिबार राती साढे १२ बजे निधन भएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभएको हो । पा. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरमा शनिबार एकजना नर्ससहित एक कर्मचारीमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नोबेलमा कार्यरत नर्स र स्टोर कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै नोबेलमा संक्रमित हुनेको संख्या १४ जना पुगेको छ । विराटनगर महानगरपालिका कोभिड शाखाका अ. . .
कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरु धमाधम बन्द हुन थालेका हुन् । बन्दाबन्दी घोषणा गर्नेमा दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिका छन् । चारवटै पालिकाले ए. . .