इलामको अन्तु डाँडाको रुप फेरिएको छ । नेपाल मै पहिलो सुर्यदय हेर्न मिल्ने अन्तु डाडाँलाई व्यवस्थित बनाइएको छ । इलामको मुख्य पर्यटन गन्तव्यको रुपमा विकसित भैइरहेको अन्तुमा लकडाउनको बिच निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भएको हो । तस्बिरमा हेर्नुहोस । तस्बिर सौजन्य : दिपेन पुलामी. . .
विराटनगर । प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबासम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६८० वटा पीसीआर परीक्षण भएको हो । प्रदेश १ का १४ जिल्लाको ५६ हजार ४१६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले जा�. . .
विराटनगर । विराटनगर १४ को विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ । करिव ७ वर्षदेखि प्रयोग विहिन बन्दै आएको भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो । व्यवस्थापन समितिले क्याम्पसको भवन, क्याम्पस भित्र रहेका पुस्तक लगायतका सामाग्री हस्तान्तरण. . .
विराटनगर । मोरङ सहकारी अस्पताल हस्पिटलको सेवा सुचारु भएको छ । अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बन्द रहेको सेवा मंगलबार (आज) देखि पुनः सुचारु गरिएको हो । अस्पतालमा कार्यरत १०० जना कर्मचारी तथा स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ६ जना बाहेक अन्य सब�. . .
विराटनगर । विराटनगरमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा मजदुरलाई भेला गराएर उद्योगमा काम लगाएको भन्दै स्थानीयले विरोध गरेका छन् । विराटनगर १० कुमारी मिल छेउमा रहेको सगुन रेडिमेड उद्योगमा मजदुरलाई काम लगाईरहेको अवस्थामा भेटेपछि स्थानीयले विरोध गरेका हुन् । स्थानीयवासीले वडा कार्यालय र प्रहरीला. . .
विराटनगर । विराटनगरमा मंगलबार २१ जना महिला र २९ जना पुरुष गरि ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ भित्र ९८ जनामा कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएकोमा विराटनगरका मात्रै ५० जना रहेका हुन् । मंगलबार बिहान २३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस बाहेक दिउँसो २७ जना नयाँ थपिएका हुन् । पछि�. . .
विराटनगर । मेघा बैंक विराटनगरका अप्रेशन इन्चार्जमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर जलजला चौक पूर्व रहेको बैंकको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । बैंकका मेनेन्जर दिपेशजंग थापाका अनुसार ६ जनाको स्वाब संकलन गरिएकोमा पीसीआर परीक्षणमा एकजनामा पोजेटिभ देखिएको जानकारी . . .
विराटनगर । विराटनगर महानगरपालिकामा थप २३ जनामा कोरोना भाइरस (कोेभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक विराटनगरका दुईजना पत्रकारसहित २३ जनामा सक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिका–१७ मा ७ जना, ३ मा १, ५ मा ४, ६ मा ३, ७ मा १, ८ मा ३, ९ मा २, १५ मा १ र १७ नम्बर वडामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको. . .
सोलुखोलामा पानीको बहाव बढेको पाँच दिन बितिसक्दासमेत प्रशासन कार्यालयले आधिकारिक पुष्टि नगरेपछि तटीय क्षेत्रका स्थानीयवासी आक्रोशित बनेका छन् । स्थानीय प्रत्यक्षदर्शीले चोकर्म पोखरी फुटेर आएकाले नदीमा पानीको बहाव बढेको फोटो तथा भिडियोसमेत सार्वजानिक गरेको भए पनि प्रशासनले भने आधिकारिक पुष्टि ग�. . .
कोरोना सङ्क्रमित उपचारका लागि आएको पुष्टि भएपछि झापाको दमक–८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर निगरानीमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल बन्द गरिएको हो । ती प्रहरी कोरोना परीक्षणको रिपोर्ट नआउँदै आइतबार दिउँसो हस्पिटलमा स्वास्�. . .
विराटनगर । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजका दुईजना डाक्टरलाई काठमाण्डौं लगिएको छ । कोरोनाको लक्षण देखिएपछि गत शुक्रबारदेखि नोबेल मेडिकल कलेजको आईसोलेशनमा रहेका चिकित्सकमध्ये एकजनाको स्वास्थ्य अवस्था गम्भीर भएकोले काठमाण्डौं लगिएको हो । शनिबार दुईजना चिकि�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिकामा साउन १९ गते २२ जना कोरोना पोजेटिभ भेटिएकामध्ये ७ जना एक हप्तामै घर फर्किएका छन् । संक्रमण पुष्टि भएपछि मोरङको गोठगाउँ स्थित पीयूको आईसोलेशनमा राखिएका उनीहरु सोमबार घर फर्किएका हुन् । गोठगाउँमा १३ जनालाई राखिएको थियो । संक्रमणमुक्त भएर घर फर्किएका �. . .