झापा, २४ जेठ । जङ्गली हात्तीहरु दिउँसै गाउँ पस्न थालेपछि जानकारी मूलक पोस्टरहरु टाँस्न थालिएको छ। स्थानीयलाई सावधानी र सचेत रहनका लागि डिभिजन वन कार्यालय झापा लेसचेतना मूलक पोस्टरहरु टाँस्न थालेको हो। कार्यालयले वडा, सामुदायीक भवन, जंगल पस्ने द्वार र खेतिपाती बढी हुने क्षेत्रहरुमा पोस्टर टाँस्न था�. . .
प्रेम देवान/ विराटनगर, २४ जेठ । विराटनगर १० स्थित तीनटोलीया मार्गमा विजुलीको नाङ्गो तार व्यावस्थीत नगरिँदा स्थानियवासी त्रसित छन् । पटक–पटक यस वियषमा सम्बन्धित निकायलाई खबर गर्दा समेत सुनवाई नभएको स्थानीयले बताए । स्थानियवासीले पटक पटक यो बारेमा जानकारी दिँदा समेत वास्ता नगरे पछि आन्दोलन गर्नु पर�. . .
विराटनगर, २४ जेठ । आफ्नै शिशुलाई खोलाको काँसघारीमा छाडेर भाग्ने आमालाई ईलाका प्रहरी कार्यालय उर्लावारीले पक्राउ गरेको छ । गत चैत २ गते आफैले जन्मदिएको शिशु बालकलाई मावाखोला काँसघारीमामा छाडेर भागेकी बालककी आमा माया राईलाई प्रहरीले पक्राउ गरेको हो । यस्तो छ घटना मोरङको उर्लाबारी नगरपालिका वडा नम्�. . .
विराटनगर, २४ जेठ । विराटनगरको गोल्डेन अस्पातल र मेगा बैंक बिच विभिन्न सेवा छुटको सम्झौता भएको छ । बिराटनगरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी अस्पताल र बैंक विच बिच छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छ�. . .
सुमन सुस्केरा धरान, २४ जेठ । शुक्रवार बिहान करिब ८ बजे प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र प्रदेशका सभामुख प्रदिप कुमार भण्डारी एक्कासी धरानस्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा पुगे । केही पत्रकार र केही कर्मचारी सहित पुगेको टोलीमा धरान उपमहानगरपालिकाकी मेयर मञ्जु भण्डारी र ईलाका. . .
कैलाली,२४ जेठ । कैलालीमा हावाहुरीमा परेर दुई जनाको ज्यान गएको छ । ७० जनाभन्दा धेरै घाइते भएका छन् । बिहीबार बेलुकी हावाहुरी चलेपछि टिकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्त. . .
बिराटनगर, २४ जेठ । केरावारी गाँउपालिका ९ का एक युवकको घरको छतबाट लडेर मृत्यु भएको छ । बिहीबार राति निर्माणधिन घरको छतबाट खस्दा ३५ वर्षीय युवराज राइको मृत्यु भएको हो । छतबाट तल खस्दा उनी इटा तथा रड राखेको ठाँउमा बझारिएका थिए । राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीभएकाले रातको समयमा छत�. . .
लाहान जेठ २४ , नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत् चुहावट गर्ने १६ जनालाई पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानको विद्युत् चुहावट नियन्त्रण टोलीले उनीहरुलाई लहान नगरपालिका, भगवानपुर गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको विभिन्न वडाबाट पक्राउ गर. . .
इलाम जेठ १४ , इलाम लगायत मेची क्षेत्रको नै पर्यटन प्रर्द्धन गर्ने उद्देश्यले मोटरसाईकल एक्सपिडिसन गरिने भएकाे छद । बिहीबार मेची पहाडी क्षेत्र पर्यटन प्रर्वधन समितिका कार्यकारी निर्देशक केशव द्यौराली ५ दिनको एक्स्पीडीसन २५ गते बुधबार भारतको सिलिगुरीबाट झापाको काँकरभिट्टटा हुँदै शुरु हुने जानकारी. . .
बिराटनगर जेठ २४, सुनसरीको धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर गएको छ । विशेष गरी तराईका जिल्लामा यो रोगको प्रकोप बढी देखिने गरेको छ । धरानमा डेंगु नियन्त्रणको लागि अभियान चलिरहेको भए पनि प्रभावकारी हुन नसकेको चिकित्सकहरू बताउँछन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार संक्र. . .
बिराटनगर जेठ २४ , बिराटनगरमा बिद्यार्थीहरुको लागि निशुल्क होटेल म्यानेजमेन्ट कक्षा सुरु हुने भएको छ । भाजु युबराज फाउन्डेसनको आयोजना तथा नमस्कार होटेल स्कुलको सहकार्यमा उक्त तालिम होटेल नमस्कारमा सुरु हुन लागेको हो । २५ दिने होटेल म्यानेजमेन्ट तालिममा बारिस्ता तालिम , बार तालिम तथा नेपाली कुजिन . . .
ओखलढुङ्गा जेठ २४ , ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–२ ओदेखोलामा एक व्यक्तिको शव फेला परेको छ । भीरमुनीको खोल्सामा फेला परेको शव चम्पादेवी गाउँपालिका–७ का ४६ वर्षीय रुद्ध बहादुर थापाको रहको प्रहरीले जनाएको छ ।बुधबार राती भीरबाट लडेर उनको मृत्यु भएको बताइएपनि घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको र . . .