विराटनगर । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिका स्थित मोरङ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मोरङ स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मोरङका प्रमुख जिल्ला अधिकृत मदन भुजेलले एक समारोहका ब�. . .
इनरुवा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल भएको बताएका छन् । नेपाल प्रेस युनियन धरान सुनसरीले धरान उपमहानगरपालिकामा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको वर्तमान सरकारका मन्त्रीहरुले राम्रोसँग काम गर्न नसकेका कारण मन्त्रिमण्डल पुनर्गठन भएकाले वर�. . .
झापा । नेपाल भारत सीमावर्ती झापाको गौरीगन्ज सिमामा भारतविरुद्द नाराबाजी गर्दै विरोध प्रदर्शन भएको छ । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भातृ संगठन नेपाली बिद्यार्थी संघले भारत विरुद्द बिहिबार प्रदर्शन गरेको हो । गौरादह बहुमुखी क्याम्पसबाट राष्ट्रिय . . .
विराटनगर, ५ मंसिर । फेस अफ मारवडी किड्स २०१९ हुने भएको छ । आउँदो मंसिर १२ गते विराटनगर स्थित जैन भवनमा हुने उक्त प्रतियोगिाको फाइनलमा ४५ जना प्रतियोगि छन् । मारवाडी युवा मञ्च विराटनगर र पेज ३ सर्विसेस काठमाण्डौ को संयुक्त आयोजनामा यो प्रतियोगिता हुन लागेको हो । फाइनलमा पुगेका ४ देखि १४ वर्षका बालवालिक�. . .
विराटनगर, ५ मंसिर । विराटनगर– ६ शिव मन्दिर मार्गस्थित ब्यूटी टच मेकअप स्टुडियो एण्ड टे«निङ्ग सेन्टर संचालनमा आएको छ । मेकअप आर्टस सम्बन्धी माष्र्टस गरेकी विराटनगरकी सविता कार्कीले १४ लाखको लागतमा मेकअप तथा टेनिङ्ग सेन्टर संचालनमा ल्याएकी हुन् । बुधबारदेखी संचालनमा आएको टेनिङ्ग सेन्टरको सौन्र्द�. . .
विराटनगर,५ मंसिर । दुवई पठाइदिने भन्दै गाउँका ७ जना युवासँग पैसा उठाएर भागेका एक व्यक्तिलाई बुधबार राति विराटनगरबाट पक्राउ गरिएको छ । सुनसरीको हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह विराटनगर महानगरपालिका–१४ जतुवाबाट पक्राउ परेका हुन् । विदेश पठाइदिने भन्दै सात जना युवासँग प्रतिव्यक्ति. . .
विराटनगर ५ मंसिर । नेपालका प्रथम जगत गुरु वालसन्त मोहन शरण देवाचार्य महाराजले चतराधाममा लाग्ने महाकुम्भ मेला विश्वमै स्थापित भएको वताउनु भएको छ । प्राचिन हरिद्धार चतरा सुनसरीले विहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलननमा उहाँले चतराधाममा लाग्ने महाकुम्भमा नेपाल सरकार तथा भारतका एक दर्जन ध. . .
विराटनगर, ५ मंसिर । भारतीय विस्तार विरुद्ध विराटनगरमा विद्यार्थीहरुले विरोध ¥याली प्रर्दशन गरेका छन् । विद्यार्थीहरुले ‘भारतीय सहयोग चाहिदैन, सिमा मिच्न पाइदैन’ लगायतको प्ले कार्ड सहितको नेपाली झन्डा बोकेर नारा लगाउँदै विराटनगरमा विरोध ¥याली प्रर्दशन गरेका हुन् । विराटनगर– १५ मिल्स एरिया स्थित �. . .
विराटनगर,५ मंसिर । विराटनगरको आफ्नो होटलमा राजनीतिक भेटघाटहरू गराउने क्रममा उच्च नेताहरूसँग निकटता बढाएका दुगड पूर्व एमालेको कोटाबाट समानुपातिक सांसद बनेका हुन्। मन्त्रीपरिषद हेरफेर गर्ने चर्चा चलेको झण्डै दुई महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री नियुक्त गरेका छन्। र, केही त चर्च. . .
काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयहरुमा पुगेर उनीहरुले पदभार गरेका हुन् । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गर्दैगर्दा निवर्तमान मन्त्री चक्रपाणि खनाल पनि उपस्थित थि�. . .
बैंकक ( सिन्ह्वा ( थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा आज बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिनुभयो । स्थानीय स. . .
विराटनगर। प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि हवाई सेवा सुरु गरिने भएको छ। ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिरसमेतका धार्मिक तीर्थस्थल र अन्य पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो। जसले धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने. . .