खोटाङ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२, डाँडागाउँका वडाध्यक्षमाथि हातपात भएको छ । लेनदेनको विषयमा उत्पन्न विवाद समाधानका लागि छलफल गराउने क्रममा आइतबार वडाध्यक्ष भिमबहादुर खत्रीमाथि कार्यकक्षमै हातपात भएको हो । काका श्याम मंग्राती र भतिज अर्जुन मंग्रातीबीच लेनदेनको विषयमा भएको विवाद मिलाउनका ल. . .
विराटनगर । बलात्कार आरोप अनुसन्धानका क्रममा अस्पताल बसेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीले ३८ दिनपछि आश्रम फर्किएका छन्। अस्पतालले डिस्चार्ज दिएसँगै उनी आइतबार चतरा फर्किएका हुन्। बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीले गत सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए लगत्तै. . .
प्रेम देवान । विराटनगर । विराटनगरका सञ्चारकर्मी कमल रिमाल रिपोर्टिङको क्रममा मोरङको कटहरी गाँउपालिका गए । उनी आफ्नो काम सकेर मोटरसाईकलमा फर्कँदै गर्दा विराटनगर र कटहरी जोड्ने हाटखोलामा रहेको सिंघिया खोलाको पुलमा मोटरसाई कुदाउन समस्या पर्यो । पुलको विच भागमा रहेको ठूलो भ्वाङ्गमा उनको मोटरसाईकल प¥�. . .
विराटनगर । विराटनगरमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । अनन्य महोत्सव २०२० को नाम दिएर मेघा ब्लड डोनेशन क्याम्पको आयोजना गरिउको हो । सानुमार्गी जेनसन अन्तर्गत ममता युवासंघले शनिवार विराटनगरको सेन्टर महलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । सामाजिक कार्यंमा युव�. . .
विराटनगर । राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट तीन दलका ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १ नम्बर प्रदेशमा राष्ट्रियसभामा रिक्त भएको दलित १, महिला १ र अन्य १ गरी तीन सदस्यका लागि मतदान हुँदैछ । जसका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली कांग्रेस र संघीय समाजवादी नेपालका फरक फरक ती�. . .
बेलबारी पुष २० । नेपाल भ्रमण बर्षको आईतबार बेलबारीमा शुभारम्भ गरिएको छ । प्रदेश १ का उद्योग,पर्यटन,बन तथा वाताबरणमन्त्री जगदिश कुसियैतले बेलबारीमा भ्रमण बर्ष सन २०२० को शुभारम्भ लेखिएको बेलुन सहितको ब्यानर उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । प्रदेश १ मा भ्रमण बर्षमा ५ लाख पर्यटक भित्रयाउने लक�. . .
-प्रकाश पाक्साँवा तेह्रथुम । शुक्रबार परेको बर्षाका कारण तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिनजुरे क्षेत्र हिउँले सेताम्यै बनेको छ । बर्षासँगै परेको हिउँले यहाँका डाँकाहरु ढाकेको छ भने जनजीवन समेत प्रभावित बनेको छ । लेकाली भेगमा बढ्दो जाडोका कारण बालबालिका तथा बृद्धबृद्धाहरु �. . .
विष्णुप्रसाद पोखरेल/नवराज कट्टेल दमक, पुस २० गते । शनिबार साँझ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा एकैसाथ झापाको दमकबाट १५ जना सडक बालबालिकाको उद्धार गरिएको छ । उद्धार कार्यमा १ नम्वर प्रदेशका सामाजिक विकासमन्त्री सहित दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी लगाय. . .
विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ का उम्मेदवारहरुले आइतबार नामावली दर्ता गराएका छन् । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विराटनगरको सोमबारे हाटस्थित प्रदेश १ को निर्वाचन कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । नेकपाकाका तर्फबाट गोपी अछामी, देव�. . .
सुनसरी, पुस २० । सुनसरीको धरान उपमहानगरपालिकाको भानुचोक क्षेत्रबाट शुक्रबार राति ३१ बालबालिकाहरुको उद्धार गरिएको छ । घर–परिवारबाट अपहेलित भएर सडकमा कस्टकर जीवन बिताइरहेका ३१ बालबालिकाहरुको उद्धार गरिएको हो । सरकारले सुरु गरेको सडक बालबालिका, बेवारिसे वृद्धवृद्धा तथा अशक्तहरुको संरक्षण अभियान�. . .
संखुवासभा, पुस २० । संखुवासभामा शुक्रबारदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । भारी हिमपातले जिल्लाका किमाथांका, गुफापोखरी, टुटेदेउराली, सभापोखरी, मादीलगायत क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।उक्त क्षेत्रमा तीन फिटसम्म हिउँ जम्दा पिउनेपानीको समस्या भएको छ । उत्तरी क्षेत्रमा हिमपा�. . .
दमक । झापाको दमकमा आज राति भएको सवारी दुर्घटनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । दमकको क्याम्पसमोडमा राति सवा नौ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ह ४९१९ नम्बरको अटो रिक्सालाई बिपरित दिशाबाट आईरहेको भारतीय नम्बरप्लेट बि आर ०७ जि एच ८७८८ नम्बरको ट्रकले ठक्कर दिँदा �. . .