बिराटनगर जेठ १० , बिराटनगरमा बिगत २४ बर्ष देखि जुता, चप्पल सिउने काम गर्दै आएका छन् प्रमोदले । ३३ बर्षिय प्रमोदले ९ बर्षको कलिलो उमेर देखि नै आफ्ना बुबासंग बसेर उक्त काम गर्दै आएका छन् । उनि बिराटनगरको ट्राफिक चोकमा बसेर जुता, चप्पल सिलाउने गर्छन । उनको पसल कोशी पुस्तकको अगाडि, ट्राफिक चोकमा रहेको छ । "�. . .
बिराटनगर जेठ १० , बिराटनगरमा पनि हस्पिटालिटि क्षेत्रमा बिद्यार्थीको आकर्षण बढ्न थालेको छ । बिराटनगरमा जेठ ११ गते क्युलिनेरी आर्ट्स समन्धी कार्यशाला आयोजना हुने भएको छ । प्यासफिक हस्पिटालिटि क्युलिनेरी एकेडेमीको आयोजनामा बिराटनगरको बिग होटेलमा शनिबार उक्त कार्यक्रम हुन लागेको हो । शनिबार दिउसो �. . .
बिराटनगर जेठ १० , बिराटनगरका युवाले सुरु गरेको "श्रीयोग डटकम" अहिले देशभर चर्चामा रहेको छ । बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुलाई सीप र अनुभवको उचित प्रयोगमा गरेर श्रीयोग डटकमले रोजगारीको अवसर जुटाइदिएको छ। तपाईं बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस् । रोजगारीको अबसर. . .
विराटनगर, १० जेठ । मोरङ जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि अभियान तिब्र पारिएको छ । १७ स्थानीय तह रहेको मोरङमा ४ वटा स्थानीय तह अहिले पनि खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेको छ । बाँकी रहेका स्थानीय तहहरुमा बिराटनगर महानगरपालिका सहित जहदा, कटहरी र बुढीगंगा गाउँपालिका रहेका छन् । अभियानल. . .
जनकपुरधाम । उच्च अदालत जनकपुरले जनकपुरस्थित रत्नसागर मन्दिरका पूर्वमहन्त बैकुण्ठ दास वैष्णवलाईं पुर्पक्षको लागि हिरासतमा राख्न आदेश दिएको छ। किर्ते जालजासी गरी मठ-मन्दिरको जग्गा बेचविखन गरेको मुद्दामा जिल्ला अदालत धनुषाले धरौटी बुझाए रिहा गर्न दिएको आदेश बदर गर्दै उच्च अदालतले पूर्वमहन्त दासला�. . .
भद्रपुर, जेठ १० गते । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार बयस्क हात्ती बसिरहेकाले स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ । बाहुनडाँगी चौकीदेखि करीब डेढ किलोमिटर पूर्व धिमालबस्ती नजिकै रहेको गोपाल निरौलाको चिया बगानमा बिहान ११ बजे�. . .
तेह्रथुम, १० जेठ । तेह्रथुमको म्याङलुङ नगरपालिका १० तम्फुला निवासी ३ वर्षिय बालकको खाना सर्केर मृत्यु भएको छ । आफ्नै घरमा खाना खादै गर्दा विशाल निङलेखुका ३ वर्षिय बालक न्युसन निङलेकुको मृत्यु भएको हो । तरकारीमा मिसाएको न्युटेला खानेक्रममा सर्केर बालक सिकिस्त भएको बुबा विशालले बताए । बालकको जिल्ला अ�. . .
सिरहा, १० जेठ । सिरहामा बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तगर्त मिर्चैया नगरपालिकाको प्रयागपुर चोकमा ना ८ ख ९८२ नम्बरको बस र ना ३ ख ४२६४ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । मृत्यु हुनेहरुको सनाखत भएको छैन । घाइतेको विभ�. . .
काठमाण्डौ, १० जेठ । आज दिनभर काठमाण्डौलगायत मध्य भेगको मौसम बद्ली हुँदै खुल्नेछ भने बेलुका मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । यस्तै देशको पूर्वी भेगमा भने दिउँसो पनि पानी पर्ने सम्भावना छ । वायुमण्डलको तल्लो भेगबाट आएको जलवास्पयुक्त हावाका कारण पानी. . .
विराटनगर, १० जेठ । वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको असामयिक निधनले यस क्षेत्रका वयस्क मात्र होइन बालबालिका पनि शोकमग्न छन् । ‘अग्रवालले उपचार गरेका हरेक बालबालिक निको भएरै छाड्थे’ अभिभावकहरु यस्तै टिप्पणी गरिरहेका छन् । ६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४१ वर्षीय अग्रवाल. . .
काठमाडौं, १० जेठ। भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) एक्लैको बहुमत आएको छ । सरकार बनाउनका लागि आवश्यक दुई सय ७२ सिट आवश्यक पर्ने भए पनि भाजपा एक्लैले ३ सय बढी मत ल्याएको छ भने भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स(एनडीए) ले ३५० सिट जितेको छ । भारतीय जनता पार्टी एक्लैले ३०४ स्थानमा . . .
विराटनगर, ९ जेठ । मोरङको सुन्दरहरैचा १० मा कुलपुजा मनाउन केराबारी तर्फ जाँदै गरेका टिप्परको ठक्करवाट एक ब्यक्तिको मृत्यु भएको छ । को १ ख ४३५५ नम्बरको टिप्परको ठक्कर वाट मे ५ प ५५०० नम्बरको मोटरसाइकल चालक केरावारी ९ देवीझोडा बस्ने बर्ष ४८ का बमबहादुर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबार�. . .