रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरु भारतको दिल्ली बाट आएर क्वारेन्टीनमा राखिएका हुन् । उनीहरु गत जेठ ३ आइपुगेका थिए । जनता क्याम्पसको �. . .
विराटनगर । काठमाण्डौंबाट जन्म जिल्ला भोजपुर फर्कनु भएका प्रतिनिधिसभाका सांसद सुदन किराँती क्वारेन्टीनमा बस्नु भएको छ । सांसद किराँतीलाई रामप्रसाद राई गाउँपालिकाले निर्माण गरिएको क्वारेन्टीनमा राखिएको हो । जिल्ला बाहिरबाट आएका सबै नागरिकलाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टीनमा ब. . .
मोरङ, असार ०८ गते । मोरङ पथरी शनिश्चरे-१० स्थितमा बस्ने ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पथरी शनिश्चरे स्थित भित्री सडक खण्डमा बा ६९ प ७४५ नम्बरको मोटरसाईकलले साईकलयात्री खड्कालाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । टाउको समेतमा चोट लागी गम्भिर. . .
विराटनगर । उद्योगी–व्यवसायीको छाता संस्थाा नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा आगामी साउन २६ र २७ गते हुने भएको छ । महासंघको पदाधिकारी बैठकले काडमाण्डौंमा साउन २६ र २७ गते साधारणसभा गर्ने निर्णय गरेको हो । सरकारले लकडाउन खुल्नसक्ने संकेत महासंघलाई गरेपछि मिति तय गरिएको बताइएको छ । पदाधिक�. . .
विराटनगर । इलाका प्रहरी कार्यालय झापा सुरुङ्गामा कार्यरत प्रहरी जवान कमल अर्याल जेठ महिनाको सर्वोकृष्ट प्रहरी घोषित हुनु भएको छ । प्रत्येक महिना प्रदेश १ प्रहरी कार्यालय रानी विराटनगरले प्रदेशभरमा उत्कृष्ट काम गर्ने प्रहरीलाई सर्वोकृष्ट प्रहरी घोषित गर्दै सम्मान गर्दै आएको छ । प्रहरी संगठन र कर्म. . .
काठमाण्डौं प्रवेशमा रोक लगाइएको भन्दै प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश १ संसदको बैठक सोमबारको अवरुद्ध गरेको छ । संसदमा प्रतिपक्षी काँग्रेसको माग थियो–काठमाडौबाट बाहिर बस्ने नागरिकलाई प्रवेशमा रोक लगाउने संघीय सरकारसँग प्रदेश सरकार बोल्न डरायो । संसद अवरोधका लागि बैठक सुरु हुनासाथ कांग्रेसक�. . .
विराटनगर । लामो समयसम्म प्रदेश १ को ओखलढुङ्गामा समेत कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलिएको छ । योसँगै प्रदेश १ का १४ वटै जिल्लामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो । ओखलढुंगामा पहिलो पटक एकजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।संक्रमित व्यक्ति लिखु गाउँपालिका–३ का २८ वर्षीय पुरुष हुन�. . .
विराटनगर । एकवर्ष अगाडीसम्म सामुदायिक विद्यालय र त्यहाँ अध्यापन गराउने शिक्षकप्रति धेरैको सोच कमजोर अंग्रेजी भाषा र प्रविधिको जानकारीविहीन भएको रुपमा बुझ्ने गरिन्थ्यो । कमजोर शिक्षण सिकाई हुने थलोको रुपमा चिनिने सामुदायिक विद्यालय र कमजोर ज्ञान आर्जन भएका शिक्षकको संज्ञा पाउने गरेको सामुदायिक व. . .
विराटनगर । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज पनि तोलामा ४ सय रुपैयाले बढेर प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैय�. . .
प्रेम देवान विराटनगर । विराटनगर–२ का लेखा परीक्षक प्रवल घिमिरेको रहस्यम मृत्युको घटनाले विराटनगरबासीलाई लामो समयसम्म अन्यौल बनायो । मृतक घिमिरे विराटनगरका साना तथा ठूला औद्योगिक घरानाको व्यवसायिक कारोबारको लेखा परीक्षणको काम गर्दै आएका थिए । धेरैका लागि चिनिएका उनको मृत्यु कसरी भयो भन्ने विराटन�. . .
प्रेम देवान विराटनगर । बिद्युत प्राधिकरणले समयमा नै बिजुलीको पोल नसार्दा नाला बनाउन समस्या परेको स्थानीयवासीले गुनासो गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित हाम्रो चौक पूर्व रहेको छाँयामार्गमा बन्दै गरेको एस सेभन नाला निर्माणमा समस्या परेको हो । बिजुलीका पोलहरु समयमै नसारिएपछि लकड�. . .
विराटनगर । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गरेर आएकी विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्थासहितको नागरिकता विधेयक बहुमतले पास गरेको छ । नेपाली काँग्रेस र जनता समाजवादी पाटीका सांसदको असहमतिकाबीच आइतबार बसेको बैठकले सात वर्षपछि म�. . .