समाचार

मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

सुनसरी । सुनसरी ईनरुवा–७ बस्ने ३५ बर्षीय मोहमद नजुन मियाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । मंगलबार दिउँसो पौने १ बजे ईटहरी–८ खोलाटोली स्थित भित्रि सडक खण्डमा को ३९ प ५५७२ नम्बरको मोटरसाईकलले साईकलयात्री मोहमदलाई ठक्कर दिदा उनको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। �. . .


असार १६ गतेपछि ढुवानी व्यवसायी हड्तालमा उत्रने

विराटनगर । ढुवानी व्यवसायीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । मूल्य अभिबृद्धि करको बिरोध गर्दै उनीहरुले ढुवानीमा ब्यवसाय ठप्प पार्ने चेतावनीसहित ज्ञापन पत्र बुझाएका हुन् । देशभरका जिल्लाका ४२ वटा ट्रक व्यवसायी सङ्घले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन. . .


देशभरमा कोरोना संक्रमित संख्या १० हजार नाघ्यो

विराटनगर । देशभरमा पछिल्लो २४ घण्टामा ५३८ जनामा कोरोना संक्रमित थपिएका छन् । उनीहरुको परीक्षणमा पोजेटिभ देखिएपछि संक्रमित भएको पुष्टि गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमलेका अनुसार देशभरमा संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ । जसमा २ हजार २३५ जनाले कोरोन�. . .


देशभरमा थप ७६ जनाले जिते कोरोना

विराटनगर । देशभरमाा पछिल्लो २४ घण्टायता नेपालमा थप ७६ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई पराजित गरेर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित ब्रिफिङमा थप ७६ जना कोरोनामुक्त भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले ८ महिला र ६८ पुरुष. . .


स्वास्थ्यकर्मी र नगर प्रहरीलाई पीपीइ वितरण

विराटनगर । कोभिड–१९ को संक्रमणबाट बच्न स्वास्थ्यकर्मी र नगर प्रहरीलाई मातृकाप्रसाद कोइराला स्मृति प्रतिष्ठानले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीइ) सहितका सामाग्री वितरण गरेको छ । प्रतिष्ठानले विराटनगरस्थित कोशी अस्पतालको कोभिडि–१९ उपचार केन्द्रमा खटिने स्वास्थ्यकर्मी र क्वारेन्टिनमा बसेका नग�. . .


ट्रयाक्टर दुर्घट्नाबाट चालकको मृत्यु

ओखलढुंगा । ओखलढुंगा मानेभञ्ज्याङ–६ देउराली डाँडास्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङगाल घर भएका २७ बर्षीय संजय बरमन रहेका छन । बिहान सवा १० बजे मानेभञ्ज्याङबाट थाक्ले तर्फ जादै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर आफै अनियन्त्रित भई . . .


कोरोना नियन्त्रणका लागि प्रदेश १ मा भएको खर्च प्रदेशसभामा जानकारी

विराटनगर । कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश १ सरकारले अहिलेसम्म भएको खर्चको हिसाब सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारका तर्फबाट कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च सार्वजानिक गर्नु भएको हो । मन्त्र�. . .


विराटनगरका उद्योगी–व्यवसायीको माग : ‘वान विन्डो ट्याक्सेशन’

नवराज कट्टेल विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीले स्थानीय तहलाई बुझाउनु पर्ने करको दर घटाउनु पर्ने माग गरेका छन् । स्थानीय तहमा बुझाउनु पर्ने करलाई दाात्यिवको रुपमा लिइएका उद्योगी–व्यवसायीले यसको आकार निर्धारण गर्दा बिचार गर्नुपर्ने सुझाव दिइएका हुन् । मोरङ व्यापार संघ र उद्योग स�. . .


तमोर नदीले बगाएर ३ जना बेपत्ता

बिराटनगर । ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदिले बगाएर ३ जना बेपत्ता भएका छन् । सोमबार दिउँसो २ बजेको समयमा घरबाट टिपटालातर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्‍याई बेपत्ता बना�. . .


विराटनगरमा इन्गेजमेन्टको अघिल्लो दिन झुण्डिन् श्वेता, यस्तो छ कारण

नवराज कट्टेल/प्रेम देवान विराटनगर । सोमबार इन्गेजमेन्टको तयारी विराटनगरमा भईरहेको थियो । उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झुण्डिएर आत्मा हत्या गरिन् । उनको आत्माहत्या नभएर आत्माहत्या दुरुत्साहन भएको भन्दै परिवारले किटानी जाहेरी दिएपछि घटनाको भित्री पाटो बा. . .


विराटनगरको आरके सिटी सेन्टरमा सोर्माको नयाँ खाना परिकार

विराटनगर । विराटनगरको हाटखोलामा फागुनदेखि सञ्चालनमा आएको आरके सिटी सेन्टरले नयाँ प्रकारको खाजाको परिकार ल्याएको छ । सोर्मा नामक चिकेनको आईटमबाट बन्ने स्वादिष्ट परिकारहरु उपलब्ध हुने गरी सेन्टरले सोमबारबाट औपचारिक रुपमा विराटनगरका स्वादका पारखीहरुका लागि ल्याएको हो । आरके सेन्टर अगाडी रोडसाईडम�. . .


प्रदेश १ बाट २३ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ बाट सोमबार २३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा ४ महिला र १९ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा मोरङका १३, उदयपुरका ४, स�. . .