समाचार

विराटनगरबाट विद्यार्थी लगायतलाई आफ्नो ठाउँ सम्म पुर्याउने सेवा महानगरले सुरु गर्दै

विराटनगर बैशाख १४ , विराटनगर महानगरपालिकाले बिभिन्न ठाउँबाट आएर  विराटनगर डेरामा बसेका र लकडाउनका कारण आफ्नो घर फर्कन नपाएकालाई घरमा पुर्‍याउने तयारी थालेको छ । विराटनगरका विभिन्‍न १९ वटा वडामा भाडामा बस्दै आएका र विद्यार्थीहरुलाई घरपायक जिल्लासम्म पुर्‍याउने तयारी सुरु गरिएको विराटनगर महानगर�. . .


झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने

झापा । झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ । एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । “कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प�. . .


प्रदेश १ मा पाँच हजारभन्दा बढीको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा पाँच हजारभन्दा बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट शनिबारसम्म जम्मा ४ हजार २ सय ९८ जनाको परीक्षण भएको थियो । . . .


सुनसरीमा दुर्घटनामा एक जनाको मृत्यु

सुनसरीको बर्जु गाउँपालिका-६ बर्जुस्थित खेतमा सोही ठाउँ बस्ने हरि नारायण पंण्डितले चलाएको पावर टेलरले किच्दा सोही ठाउँ बस्ने ३२ वर्षीय उदित नारायण पंण्डितको मृत्यु भएको छ । शुक्रबार दिउँसो उक्त पावर टेलरलाई पछाडिबाट ठेल्ने क्रममा गम्भीर घाइते भएका पंण्डितको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्र. . .


विराटनगरमा लकडाउन उल्लंघन गर्ने सिटि सफारी प्रहरी नियन्त्रणमा

विराटनगर बैशाख १३। लकडाउनको समयमा विराटनगरका सडकमा कुदाइएका सिटी सफारी प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले लकडाउन गरेको आज ३२ दिन पुगेको छ । यसैविच विराटनगरमा अति आवश्यक बाहेकका विराटनगरको सडकमा कदाइएको ५ दर्जन भन्दा बढी सिटी र टेम्पो मोरङ प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्�. . .


धरानमा एक सय शैय्याको कोरोना विशेष अस्पताल बनाउन सुरु, एक हप्तामा सञ्चालन हुने

विराटनगर, वैशाख १३ । प्रदेश नम्बर १ कोरोनाको केन्द्रबिन्दुमा रहेको छ । कुल ३० जना कोरोना संक्रमित प्रदेश १ बाटै रहेका छन् । प्रदेश १ को उदयपुर , भोजपुर र झापा गरि ३ जिल्लामा हाल कोरोनाका संक्रमित भेटिएका छन् । उक्त संख्या बढ्ने अनुमान गरिएको छ । यसकै तयारीको लागि धरानमा एक सय शैय्याको कोरोना विशेष अस्प�. . .


प्रदेश नम्बर १ मा लकडाउनको समयमा पनि भौतिक विकासको काम नरोक्न निर्देशन

ओखलढुङ्गा, वैशाख १३ गते । प्रदेश नं १ सरकारले लकडाउनको समयमा विकासका काम नरोक्न स्थानीय तह र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले १४ वटै जिल्लाका १३७ वटै स्थानीय तह र विकास निर्माणको जिम्मा लिएका व्यवसायीलाई लकडाउनको समयमा पनि भौतिक �. . .


झापाका कोरोना संक्रमित विराटनगरस्थित कोशी अस्पतालमा,परिवार दमकमा आइसुलेसनमा

विष्णुप्रसाद पोखरेल दमक, वैशाख १३ गते । झापाको दमकमा एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि शुक्रबार राती नै बिराटनगरस्थित कोभिड १९ अस्पताल लगिएको छ । संक्रमण पुष्टि भएका परिवारका सदस्यहरुलाई भने सरकारी दमक अस्पतालको आइसुलेसनमा राखिएको जनाईएको छ । दुवइबाट आएका छोरा, बाबु र आमामा आरडिटी परीक्. . .


झापाको दमकका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ’को काम सुरु गरियो

टीकाराम उप्रेती झापा बैशाख १३ गते । झापाको दमक नपा ३ मा ६२ बर्षिय एक पुरुषमा शुक्रबार कारोना संक्रमण प्रमाणित भएपछि उनको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम अघि बढाइएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबृक्ष चौधरीका अनुसार दमक ३ दापगाछी मा संक्रमण देखापरेका बृद्धको घर आसपासका करिव १ सय मिटर भ�. . .


प्रदेशको उपभोग्य आपुर्ति समिति सक्रिय हुँदै, उदयपुरका १२४९ परिवारलाई राहत पुग्यो

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकामा राहत बितरण गरिएको छ । प्रदेश खाद्य उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समितिको संयोजक तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले उदयपुर पुगेर राहत उपलब्ध गराउनु भएको हो । नेपालमा कोरोनाको केन्द्र भनेर निचिएको उदयपुर जिल्लाको त्रियुगा नग. . .


उदयपुरका थप एकसय पाँच जनाको कोरोना परिक्षा रिर्पाेट नेगेटिभ

गाईघाट,वैशाख १३ गते । नेपालमै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको उदयपुरमा कोरोना परीक्षणलाई तिव्रता दिइएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जितमा वसेका १२ भारतीयसहित १६ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले तयार पारेको संक्रमितहरुको ट्राभल हिस्ट्री अनुसा�. . .


सङ्खुवासभाबाट निर्वाचित सांसद गौतमद्वारा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग

विराटनगर, बैशाख १३, नेकपाका प्रतिनिधिसभा सांसद राजेन्द्र गौतमले सङ्खुवासभामा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । सङ्खुवासभाबाट निर्वाचित सांसद गौतमले जिल्लाका १० वटै स्थानीय तह र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेका . . .