समाचार

राजधानी बाहिर दमकमा आकासे पुल बन्दै

बिष्णु सुब्बा - दमक / पूर्वपश्चिम राजमार्गको दमक चोक खण्डमा दुईवटा आकाशे पुल निर्माण शुरु गरिएको छ । राजधानी काठमाण्डौ बाहिर पहिलो आकाशे पुल बन्न लागेको हो । दमकको भिडभाड हुने क्षेत्रमा निर्माण शुरु गरिएको सो आकासे पुलको गत पुस १७ गते प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए । दुई आकाशे पुलको कुल . . .


रोजिना र प्रतीक बने मिस्टर एण्ड मिस फ्रेसर

बिराटनगर माघ ३०, बिध्यार्थी माझ प्रतिभा खोज्ने उदेश्यले बिराटनगर-१४ स्थित एम्स कलेजको आयोजनामन मिस्टर एण्ड मिस फ्रेसर प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार आरोहण गुरुकुल बिराटनगरमा भएको फाईनलमा रोजिना श्रेष्ठ र प्रतीक श्रेष्ठ मिस्टर एण्ड मिस फ्रेसर घोषित भएका छन । प्रतियोगितामा विभिन्न चरण पास गर्�. . .


मिस पुर्वेलीको धरान अडिसन सम्पन्न

बिराटनगर अडिसन शनिबार बिराटनगर माघ २९ , मिस पुर्वेली सुपर मोडलको धरान अडिसन सम्पन्न भएको छ । प्रतियोगिताको बिराटनगर अडिसन भने शनिवार हुने आयोजकले बताएका छन । धरान अडिसन सफल भएको र अब बिराटनगर अडिसनमा समेत सफलता पाउने कार्यक्रमका निर्देशक निराजन लुईटेलले बताए । धरान अडिसनमा लोकप्रिय गायक अभिनाष घिसिङ. . .


मधेस मुक्ति टाईगर दलको नाममा एक व्यक्तिको गोली हानी हत्या पुष्टि

बुटवल: व्यक्तिगत रिसिवीको मुद्दामा तराई क्षेत्रमा सशस्त्र राजनीतिमा संलग्न मधेस मुक्ति टाईगर नामक दलको नाममा यहाँ एक व्यक्तिको गोली हानी हत्या भएको पुष्टि भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका १० शान्तिटोलका खगेश्वर काफ्लेको हत्या भएको हो । ईलाका प्रहरी कार्यालय बुटवलले घटनाको दस दिनपछि विहीब�. . .


बिराटनगर मलाया रोडमा दुर्घटनामा एक महिलाको मृत्यु

बिराटनगर माघ २८ बिराटनगर- १७ स्थित मलाया रोडमा इन्धन बोकेको ट्यांकरको ठक्करबाट साइकल यात्री दुहबी -५ कि २५ बर्षिया निभा चौधरीको मृत्यु भएको हो । बुधबार बिहान ना ४ ख ९१३४ नम्बरको ट्यांकरले उनलाई ठक्कर दिएको थियो , उनको घटनास्थलमा नै मृतु भएको मोरंग प्रहरीले जानकारी दिएको छ ।. . .


सिमसागको खेतीबाट महिलाहरुले गरे मनग्गे आम्दानी

बिनु तिम्सिना खोलाको बगरमा सिमसागको खेती गरेर पथरी शनिश्चरेस्थित जिरिखिम्तिीका महिलाहरुले मनग्गे आम्दानी गरिरहेका छन् । अन्य तरकारी बालिमा जस्तो धेरै मेहेनत गर्नु नपर्ने र उत्पादनपनि बढि हुने भएकाले यहाका महिलाहरु सिमसागको खेति तर्फ आकर्षित समेत भएका छन् । मोरङको पथरी शनिश्चिरेका महिलाहरुको मु. . .


बेलबारीमा मोटरसाइकलको ठक्करबाट दुई घाईते

मोरङ,माघ २७ मोरङ जिल्लाको बेलबारी नगरपालिकामा मंगलबार दुई मोटरसाईकल एकआपसमा ठक्कर खाँदा दुई जना घाईते भएका छन् । बेलबरी ४ स्थीत भित्री सडकखण्डमा को २० प ४४०५ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउदै गरेको नम्बर नखुलेको मोटरसाईकलले ठक्कर दिई फरार भएको थियो। दुर्घट्नाबाट घाईते हुनेमा बेलबारी ४ ब�. . .


बिराटनगर-२० बाट बेवारीसे अवस्थामा रहेको हतियार बरामद

मोरङ, माघ २७ मोरङ जिल्लाको बिराटनगर उप-महानगरपालिकामा मंगलबार बेवारीसे अवस्थामा रहेको हतियार प्रहरीले बरामद गरेको छ । बिराटनगर उप-महानगरपालिका २० स्थित दरैयामा बिष्णु अधिकारीको खेतको नजिक रहेको बासघारी भित्र बेवारीसे अवस्थामा रहेको हतियार स्थानिय बासिले देखि प्रहरीलाई खबर गरेका थिए । बासघारीभित. . .


एम्स कलेज बिराटनगरमा मिस्टर एण्ड मिस फ्रेसर

बिराटनगर माघ २८ , बिध्यार्थी माझ प्रतिभा खोज्ने उदेश्यले बिराटनगर-१४ स्थित एम्स कलेजमा मिस्टर एण्ड मिस फ्रेसर प्रतियोगिता चलिरहेको छ । उक्त प्रतियोगितामा कलेजका नयाँ भर्ना भएका बिध्यार्थी सहभागी भएका छन । प्रतियोगितामा विभिन्न चरण पास गर्दै उत्कृष्ट १० मा पर्न सफल प्रतियोगी बिच माघ २९ गते बिराटनगर . . .


मेरील्याण्ड कलेजमा ३ दिने अन्तर्राष्ट्रिय सेमिनार शुरु

बिराटनगर माघ २७ , बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनबाट ईन्टरनेस्नल बिजनेस म्यानेजमेन्टको पढाइ हुँदै आएको मेरील्याण्ड कलेज बिराटनगरमा तीन दिने लिडरसिप सेमिनार आजबाट शुरु भएको छ । बिराटनगरमा कक्षा १२ मा पढिरहेका ८५ जना युवा विध्यार्थीहरुलाई नेतृत्व बिकास तालिम आयोजना गरिएको हो । सेमिनारमा युवा. . .


पुर्वान्चल कलेज प्रिन्सेसको पहिलो चरणको छनोट कार्यक्रम सम्पन्न

बिराटनगर माघ २६ :  पुर्वान्चल कलेज प्रिन्सेसको पहिलो चरणको छनोट कार्यक्रम सम्पन्न भएको छ । होटल एभरेस्ट बिराटनगरमा भएको छनोट कार्यक्रममा जम्मा ४१ जना प्रतियोगीले सहभागीता जनाएको कुरा कलेज प्रिन्सेसका डाईरेक्टर साजिद आलमले जानकारी दिए । छनोट कार्यक्रम बाट छनोट भएका प्रतियोगीहरुलाई २५ दिने तालिम आय�. . .


मोर्चाद्वारा नाका अवरोध र आमहडताल स्थगित गरेको घोषणा

  भक्तपुर, २५ माघ, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलनका घोषित कार्यक्रममध्ये आमहडताल, नाका अवरोध र सरकारी कार्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगन गरिएको घोषणा गरेको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुर निवासमा बसेको मोर्चाको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने यथावत् नै रहने जन�. . .