समाचार

महरालाई थप ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।. . .


विराटनगरमा फार्मेसी संचालकमाथि खुकुरी प्रहार, एक हप्तापछि लियो प्रहरीले जाहेरी

विराटनगर। विराटनगरमा अज्ञात समुहले एक औषधि ब्यापारी माथि खुकुरी प्रहार गरेको छ । विराटनगर महानगरपालिका ६ स्थित रामपुरमा फार्मेसी संचालन गर्दै आएका ब्यवसायी माथि खुकुरी प्रहार भएको हो । विगत २ वर्षदेखि फार्मेसी संचालन गरेर बसेका २७ बर्षिय विपेन्द्र मण्डल माथि खुकुरी प्रहार भएको थियो । असोज ३० गते दि. . .


लागुऔषध सहित उदयपुरबाट दुईजना पक्राउ, कोडा सहित लागु औषध नियन्त्रणमा

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ बाट लागुऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय युवाहरुले आफ्नै कोठाबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचना पाए लगत्तै आज बिहान जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यसरी पक्राउ पर्नेमा त्र. . .


झापामा लिफ्टबाट लडेर एकजनाको ज्यान गयो

झापा । झापाको दमक नगरपालिका ६ मा रहेको दमक मल सेन्टमा लिफ्ट बनाउने क्रममा एकजनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा पाँचथर पात्लेभञ्याङ घर भई दमक ८ बस्ने ३५ बर्षीय सन्तोष मगर रहेको प्रहरीले जनाएको छ । आज बिहान लिफ्ट बनाउने क्रममा अचानक लिफ्ट माथीबाट झरी च्यापिएर घाईते भएका मगरलाई उपचारको लागि लाईफ लाईन . . .


शिक्षक लक्षित प्रादेशिक वृत्तिमार्ग निर्देशन तालिम विराटनगरमा सम्पन्न

विराटनगर । विद्यार्थीहको बृत्तिमार्ग निर्देशनमा सहज होस् भन्ने उदेश्यका साथ विराटनगरमा ७ दिनसम्म संचालित बृत्ति मार्ग निर्देशन प्रशिक्षक तालिम सम्पन्न भएको छ । स्वीस सरकार विकासको आर्थिक सहयोग तथा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम सम्पन्न. . .


छाडा गीत गाउने गायक भिटेन फेरी प्रहरीको फन्दामा

विराटनगर,७ कातिक । चर्चित ¥यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहक�. . .


विराटनगरमा भोली हुने ‘म्युजिक फेष्टिभल’ हेर्न छिमेकी राष्ट्र भारतबाट पनि आउनुहुनेछ दर्शक (सेन्ट्रो) भिडियो अन्तरवार्ता

विराटनगरमा भोली शुक्रबार ‘ विराटनगर म्यूजिक फेष्टीभल २०७६’ हुदैछ । लाइभ ईन्टरटेडमेन्टले विगत ४ बर्षदेखी विराटनगरका भव्य रुपमा म्यूजिक फेष्टिभल गर्दै आएको छ । भोली विराटनगरको जैन भवनमा हुन लागेको ५ औं संस्करणको विराटनगर म्युजिक फेष्टिभलको तयारी कस्तो छ र कलाकारहरु को को आउदैछन् भन्ने विषयमा रहेर वि. . .


मोरङको रंगेलीमा थुन नै नभएको गाईले बाछो पायो,प्राबिधिक भन्छन्, ‘हाडनाताबाट गर्भ रह्यो’

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ८ चाईना गेटमा अनौठो गाई फेला परेको छ । मन्जौ मण्डलको घरमा दुई बर्ष अगाडि दाईजोको रुपमा बाछी ल्याए । बाछी ल्याएपछि परिवारमा खुसी छायो। सानैदेखि बाछीको स्याहारसुसार गरेर ठुलो पारे अनी गाई ब्याउने भयो । कात्तिक ५ गते गाईले बाछो जन्माए पछि बाछोलाई दुध खुवाउ�. . .


अस्पतालमा बिरामीको मृत्यु : दलाली गर्ने गिरोहको रजाईं कहिलेसम्म?

काठमाडाैं । स्वास्थ्य सेवा मानव जीवनमा महत्त्वपूर्ण कुरा हो। स्वास्थ्य क्षेत्रमा शान्तिपूर्ण रूपमा सेवा प्रदान गर्न सकियोस् भन्ने सबैको चाहना हुन्छ। अस्पतालले जहिल्यै पनि कुनै पनि बिरामी आकस्मिक कक्षमा आउनसाथ निकै महत्त्वपूर्ण रूपमा हेरिरहेको हुन्छ। कुनै पनि अस्पताललाई बिरामीको भावना विपरीत . . .


रंगेलीका कुमालेको दैनिकी, तिहारलाई दियो घैला बनाउन ब्यस्त

रबिन्द्र बराल रंगेली । हिन्दु धर्मावालाम्वीहरुको महान चाड बिजया दशमी भर्खरै सकिएको छ । दुर्गा मन्दीर बनाउन भ्याई नभ्याई रहेका कुमालेहरुलाई नजिकिएको तिहारले छपक्कै छोएको छ । तिहार विशेष गरी धनकी देवी लक्ष्मीको पुजा आराधना हुने भएकोले माटोको दियो बनाउन यो सिजनमा माटोको भाँडा बनाउने कुमालेहरुलाई भ्�. . .


ओवी फलोअप : माटो उत्खनन काण्डमा मुछिएका टिपर कारबाही नगरी छाडिए

विराटनगर । दुहबी नगरपालिकाले अवैध रूपमा खोलाको माटो उत्खननमा प्रयोग भएको सवारी साधानलाई कुनै कारवाही नगरि छाडेको पाइएको छ । दुहबी नगरपालिकाका प्रमुख बेदनारयण गच्छदारको निर्देशनमा अवैध उत्खननमा प्रयोग भएको स्काभेटर र तीन वटा टिपरलाई कुनै कारवाही नगरी मंगलबार छोडेको हो । दुहबी नगरपालिका – १२ बुगढरी . . .


रामसीता स्कुलका विद्यार्थीले १९ बर्षपछि सम्झीए आफुलाई पढाउने शिक्षकलाई

विराटनगर । सुुनसरीको वर्जुु गाउपालिका–२ स्थित रामसीता माध्यमिक विद्यालयका विद्यार्थीले आफूलाई पढाएका शिक्षक शिक्षिकालाई १९ बर्ष पछि सम्झीएका छन् । २०५७ सालमा अध्यनरत विद्यार्थीहरुको समुहले मित्र मिलन र शिक्षक सम्मान कार्यक्रमको आयोजना गरी आफ्ना गुरुहरुलाई विशेष सम्मान गरेका हुन् । टुना विक्रम �. . .