समाचार

सहकारीसंगको साझेदारीबाट प्रदेश १ लाई समृद्ध बनाउन सकिने ः मन्त्री आङ्बो

विराटनगर, ५ असार । प्रदेश एकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सहकारीसंगको साझेदारीबाट प्रदेशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड १ नम्बर प्रदेश कार्यालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहांले यस्तो बताउनुभएको हो । मन्त्री आङ्बो�. . .


बिद्यार्थी बेहोस हुन थालेपछि सुन्दरहरैँचाको महेन्द्र मावि केहीदिनका लागि बन्द

विराटनगनर, ५ असार । लगातार रुपमा छात्राहरु वेहास हुन थालेपछि केही दिनका लागि बन्द गरिएको मोरङको सुन्दरहरैंचास्थित महेन्द्र माविको पठनपाठन अझै सुचारु हुन सकेको छैन । केहीदिनदेखि लगातार रुपमा छात्राहरुमा टाउको दुख्ने, रिङटा चल्ने र बेहोस हुने क्रम वढेपछि सोमबारदेखि विद्यालय वन्द गरिएको छ । स्कुल सञ. . .


विराटनगरमा राजस्व वृद्धिका लागि घरदैलो अभियान आजदेखि संचालन गर्ने

विराटनगर, ५ असार । विराटनगर महानगरपालिकाले भोलिदेखि राजस्व वृद्धि अभियान अन्तर्गत घरदैलो कार्यक्रमको आयोजना गर्ने जनाएको छ । विराटनगर महानगरपालिको यो आर्थिक बर्षमा ५४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ३० करोड मात्र संकलन भएको जनाएको छ । तोकिएको लक्ष्य पूरा गर्न ३ देखि ५ जनाको समू�. . .


राष्ट्रिय सहकारी बैंक लिमिटेडको विराटनगरमा नयाँ कार्यलय उदघाटन्

विराटनगर ४ असार । राष्ट्रिय सहकारी बैंक लिमिटेड प्रदेश नम्बर एकको नयाँ कार्यलयको उद्घाटन गरिएको छ । नयाँ कार्यलयको प्रदेश एकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गरेका छन् । विराटनगर ९ मा रोडशेषमा रहेको पुरानो कार्यलयलाई स्थान्तरण गरी अहिले विरानगर ८ जलजला चोकमा रहेको छ । . . .


ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी कलेजको ५ वर्ष सम्मका लागी सदभावनादुत

विराटनगर ४ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी मल्टिपल कलेजका सद्भावनादुत भएका छन् । विराटनगर बरगाछीमा रहेको कलेजले आगामी ५ वर्ष सम्मका लागी सद्भावनादुतको लागी सम्झौता गरेको हो । कलेजले बुधबार कलेज परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी कलेजको सद्भावन�. . .


‘श्रीमान् दाह्री काट्दैनन्, नुहाउँदैनन्, सम्बन्धविच्छेद चाहियो’

एजेन्सी, ४ असार । आजकाल स–सानो कुरामा सम्बन्ध टुट्ने स्थितीमा पुग्छ । सम्बन्धविच्छेदका विभिन्न किस्सा त तपाईंले सुन्नुभएकै होला तर मध्यप्रदेशको पारिवारिक अदालतमा सम्बन्धविच्छेदको एउटा यस्तो मामला सार्वजनिक भएको छ जसले तपाईंलाई आश्चर्यमा पार्नेछ । सम्बन्धविच्छेदको निवेदनमा श्रीमतीले श्रीमानको . . .


जब बिराटनगर विमानस्थलमा आगो लाग्यो….

विराटनगर,४ असार ।  काठमाडौंबाट म्याउण्टेन फ्लाइटका लागि बुधबार बिहान उडेको अरनिको एयरलाइन्सको ३०१ कल साइन भएको जहाजको इन्जिनमा खराबी आयो। त्यही जहाज आपतकालीन रुपमा विराटनगरमा अवतरण गर्नुपर्ने भयो भन्दै विमानस्थललाई जानकारी गराइयो। आपतकालीन अवतरण गराउँदा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै विराटन. . .


सुनसरीको बराहक्षेत्रबाट लागूऔषध र चक्कु सहित एक युवा पक्राउ

सुनसरी, असार ०४ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सैनिक टोलबाट प्रहरीले मंगलवार लागूऔषध र चक्कु सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध र चक्कु सहित धरान उपमहानगरपालिका-१७ बस्ने बर्ष २६ को सुबोज खड्कालाई पक्राउ गरेको हो । दिउँसो साढे १२. . .


झापाको गौरादहमा पनि टिपरको ठक्करबाट बालकको मृत्यु 

झापा, असार ४  गते । झापाको गौरादह नगरपालिका-७ भेटवालचोकमा सोमवार दिउँसो टिपरको ठक्करबाट १० बर्षीय बालकको मृत्यु भएको छ । दिउँसो ३ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे १ ख २७०४ नम्बरको टिपरले सुनसरीको तरहरा घर भई गौरादह-७ हजुरबुवाको घरमा बस्दै आएका कृष्ण गिरीको छोरा बर्ष १० का ओमराज गिरीलाई �. . .


उदयपुरमा टिपर आतंक : आज बिहान टिपरको ठक्करबाट २ जनाको मृत्यु

उदयपुर, असार ४ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ लाटी खोलामा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा लाटी खोला स्थित बसाहा बेल्टार सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २ क ७०९ नम्बरको टिपरले सोही दिशा तर्फ जाँदै गरेको स ४ प ३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटर. . .


गरिखानेको कुरा :इलाममा व्यावसायिक बाख्रापालन,वार्षिक २५ लाखभन्दा बढीको कारोबार

इलाम, असार ४ । इलामको रोङ गाउँपालिका र माङ्सेबुङ गाउँपालिकामा व्यावसायिक बाख्रापालन अभियान सुरु भएको छ । मासु र उन्नत नस्लको बोका र बाख्राको मूल्य अकासिएसँगै इलामका किसान व्यावसायिक वाख्रापालनमा सक्रिय भएका हुन् । व्यावसायिकरुपमा उन्नत जातका बाख्रापालन गरी छिटो मुनाफा आर्जनमा किसानको आकर्षण देख�. . .


इनरुवामा पनि डेंगुका बिरामी भेटिए , डेंगु विरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा

इनरुवा, असार  ४ गते । सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिनुभयो । धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पता�. . .