विराटनगर । विराटनगरको मेन रोडमा पहिलो पटक स्ट्रीट लेन सहित संचालनमा आएको सेन्ट्रल मलमा समान खरिद गर्न मात्र हैन सेन्ट्रल मल भित्र रहेको फुडकियोसमा रमाउनेको भिड लागेको छ । सेन्ट्रल मल भित्र रहेको सेन्ट्रल मल्टिप्लेक्स सिनेमा हलमा फिल्म हेर्न आउने दर्शकको पनि बाक्लो भीड छ । नेपालीहरुको दोस्रो ठूलो च�. . .
विराटनगर। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका दुई मुर्ख कमाण्डरको पार्टी एकतालाई आँखाको नानी बनाउन पार्टी कार्यकर्तालाई आब्हान गरेका छन् । नेकपा मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा कार्यकर्ता प्रशिक्षणको क्रममा अध्यक्ष प्रचण्डले दुई पार्टीका दुई मुर्ख कमाण्ड�. . .
इलाम । यहाँस्थित माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो । बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो । इल. . .
विराटनगर, ८ कातिक । विराटनगरको जैन भवनमा आज ‘ विराटनगर म्यूजिक फेष्टीभल २०७६’ हुदैछ । लाइभ ईन्टरटेडमेन्टले विगत ४ बर्षदेखी विराटनगरका भव्य रुपमा म्यूजिक फेष्टिभल गर्दै आएको छ । यसपटक पनि शुभदिपावली छठ र नेपाल संम्वतको अवसरमा पुर्व क्षेत्रका वासिन्दालाई मनोरन्जन प्रदान गर्न र सरकारले मनाउन लागेको प�. . .
विराटनगर । शुक्रवार बिहान ८ बजे बिराटनगर बिमानस्थलमा पत्रकारलाई बोलाईएको थियो । नेकपा मोरङले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुनको लागि नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल आउने कार्यक्रम थियो । निर्धारित समयम�. . .
काठमाडौं । मिडिया हब र सक्किगोनि हाँस्य टेलिसिरियलबीच उत्पन्न विावद आपसी समझदारीमा टुंगिएको छ । 'सक्किगोनि'का कलाकार अर्जुन घिमिरे 'पाँडे'ले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 'पछिल्लो समय मिडिया हब प्रा.लि.र 'सक्किगोनि"हाँस्य टेलिसिरियलबीच उत्पन्न विवाद दुवैपक्ष बसी आपसी समझदारीमा �. . .
विराटनगर । कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले कानुनी शासन भन्दा कोही बाहिर जान नसक्ने बताएका छन् । उनले कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउको बारेमा कांग्रेसबाट आएको प्रतिक्रियामा उहाँले कोही कानुन भन्दा बाहिर जान नसक्ने भएकोले अपराधका हरेक घटनाको निश्पक्ष कानुनी कार्�. . .
झापा, कार्तिक ८ । झापाको गौरादहमा आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ हुने भएको छ । नेपाल मानव धर्म सेवा समिति शाखा गौरादहको आयोजनामा धार्मिक पर्यटन प्रवर्द्धन गर्न आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सव २०७६ हुने भएको हो । मंसिर ८ गते देखि १६ गते सम्म गौरादह क्षेत्रमा रहेका प्राकृतिक तथा धार्�. . .
धनकुटा । उमेरले १३ वर्ष मात्रै पुगेका छन्, धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवाका टुवराज कोइराला। तर हरेक कर्मकाण्डमा पोख्त, परिपक्व पुरोहित जस्तै छन् उनी। यो खर आजको अन्नपूर्ण पोष्ट दैनिकमा धनकुटाबाट हरिबहादुर लम्जेनले लेखेका छन्। गाउँघर कतै जजमानी गर्नुपर्ने उनैलाई पहिलो निम्तो आउँछ।प्राय�. . .
काठमाडौँ । देशभर शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको पूर्वी तथा मध्य भूभागको मौसममा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । आज दिउँस�. . .
विराटनगर। स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै चर्चा हुने गरेको छ तर केही जनप्रतिनिधिले पाएको सुविधा सामाजिक कार्यमा खर्च गरिरहेको भने ओझेलमा परेको छ । आफूले पाउने सुविधाको रकम/पारिश्रमिक सामाजिक कार्यमा खर्च गरिरहेका मोरङको चार नगरप्रमुखको उदाहरणीय कार्य भने ओझेलमा छ । उहाँहरू हुनुहु�. . .
काठमाडौ । प्रायः कागतिहारबाट यमपञ्चक सुरु हुन्छ। तर यसपटक भने यमपञ्चक शुक्रबारबाट सुरु हुन्छ, तर कागतिहार शनिबार मात्र परेको छ। शुक्रबार अपराह्न ४:३१ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकोले यसै दिनबाट यमपञ्चक सुरु हुने भएको हो। यमपञ्चकको पहिलो दिनको यमदीपदान शुक्रबार नै गर्नुपर्ने हुन्छ। यमराजलाई दीप. . .