समाचार

पतंजली योग समितिद्वारा मोरङमा न्यानो कपडा वितरण

विराटनगर/ तराईमा जाडो बडेपछि पंतञ्जली योग समिति मोरङले शनिवार मोरङको टंकीसिनुवारीमा गरिब तथा असाहयहरुको लागि न्यानो कपडा वितरण गरेको छ । । सो अवसरमा दुई सय जनालाई कम्मल, ऊनी टोपी, ज्याकेट, सुइटर तथा चप्पल वितरण गरेको थियो । सो अवसरमा पंतञ्जली योग समिति कोशी अञ्चल परवारी लोकनाथ खनाल, प्रेम सोनी, कैलाश रे. . .


“रगत आन्दोलन”का लागि स‌ंघर्ष समिति

विराटनगर, २९ पुष । नेपाल रेडक्रस सोसाइटि मोरङ जिल्ला शाखाले रगतको सेवा शुल्कमा गरेको वृद्धिको विरोधमा आन्दोलनका कार्यलाई निरन्तरता दिन विरानगरको विभिन्न समुहहरु एककृत भएका छन् । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि उनीहरुले ‘रक्त सेवा शुल्क बृद्धि विरुद्ध संघर्ष समिति’ नामक समिति गठन गरि रग. . .


अवैध काठ र ट्याक्टर सहित २ पक्राउ

मोरङ्गको रंगेली बाट गएराती प्रहरीले तिन ट्रयाक्टर काठ सहित दुई जना लाई पक्राउ गरेको छ । चार कोषे जङ्गल बाट अवैद्ध तरिकाले रुख कटान गरी भारत तर्फ लैजान लागेको अव्स्थामा उनि हरु लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । पक्राउ पर्नेमा रंगेली २ का महेन्द्र साह र अमरदह ७ का मनोज यादव रहे. . .


दलितद्वारा राज्यले दिएको सुविधा नपाएको गुनासो

विराटनगर, २६ पुस । राज्यले दलित समुदायका लागि दिएको सेवा सुविधाका विषयमा सम्बन्धित पक्षलाई थाहा नहुने गरेको एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् । जिल्ला विकास समिति मोरङ, दलित वर्ग उत्थान जिल्ला समन्वय समितिले मोरङको डायनियामा आयोजना गरेको एकदिने दलित जनचेतना कार्यक्रममा सहभागीहरूले राज�. . .


आगलागीबाट तीन लाख क्षति

विराटनगर, २६ पुस । मोरङको भौडाहा–१ का अक्लु मुडियारीको गोठमा आगलागी हुँदा तीन लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । छिमेकी किरण मुडियारीको गोठमा समेत आगलागी हुँदा गोठमा रहेका १० वटा सुँगुरसमेत जलेर मरेको मोरङ प्रहरीले बताएको छ । आगलागीबाट सोही गोठमा बाँधेको एउटा राँगो घाइते भएको छ । त्यस्तै लख�. . .


नि. शुल्क आखा शिवर सम्पन्न

रङगेली पुस २५ / लयान्स क्लब अफ टंकीसिनवारीको आयोजनामा मोरङको टंकीसिनवारीमा सोमबार एकदिने नि शुल्क आखाँ शिवर समपन्न भएको छ । अभियान सहकारी संस्था र राजशत्ति बहुउदेश्य महिला सहकारी लि. को संयुतmा आयोजनामा भएको शिवरमा ३ सय जनाले आखाँ जाच गराएको लयन्स क्लबको अध्यक्ष तारा देबि राईले जानकारी दिनुभयो । शिवर�. . .


देश टुक्राउने खेलमा तिन दल : राजकुमार लेखी

बिराटनगर २४ पुष । आदिवासी जनजाती महासंघ संघिय परिषदका अध्यक्ष राजकुमार लेखीले राज्य पुनर्सरचना नगरी तीन दलले नयाँ संविधान जारी गर्न नहुने बताएका छन् । यसो गरे देशमा मुढभेटको स्थिती सृजनाहुने बताएका छन् । विराटनगरमा आज पत्रकारहरुसँग बोल्दै लेखीले त्यस्तो बताउनु भएको हो । उहाँले तीन दल र सत्ताधारी मध�. . .


थलाहा गाविसका युवाहरुले आफ्नैलागि कम्प्युटर तालिम आयोजना गर्दै

विराटनगर, २४ पुष । केहि समययता मोरङमा सूचना प्रविधि क्षेत्रको चहलपहल निक्कै बढेको  छ । केहि महिना अघि भातिगछमा युवाहरुका लागि भएको कम्प्युटर तालिम र विराटनगरमा पहिलो पटक आयोजना भएको क्यान इन्फोटेकले तताएको माहोल सेलाउन नपाउदै विराटनगरको छिमेकी गाविस थलाहाका युवाहरुले कम्प्युटर प्रविधि तालिम आयो�. . .


आरतीले रंगिन जस्ता पाता उत्पादन गर्ने

जस्ता पाताको माग देशभरि नै बढिरहेका बेला विराटनगको एक बहुराष्ट्रिय कम्पनीले  तीन महिना पछि नयाँ प्लान्टबाट उत्पादन सुरु गर्ने भएको छ । उद्योगले यस अघि एक लाख मेट्रिक टन सादा जस्ता र कर्कट पाता उत्पादन गर्दै आएको थियो । विराटनगरको आरती स्ट्रिप्सले संचालनभएको नौ बर्षको अवधिपछि उद्योगले थप ४१ हजार मे. . .


१० महिना तालिम लिएकाले निमाबिको शिक्षक हुन पाउने

विराटनगर, २२ पुस । शैक्षिक जनशक्ती विकास केन्द्र र तथा सो केन्द्रबाट सम्बन्ध प्राप्त संस्थाबाट १० महिने तालिम लिएका १२ कक्षा उत्तिर्ण बिद्यार्थीहरुले पनि निमाबि तहको अध्यापन अनुमती पत्रका लागी फाराम भर्न पाउने भएका छन् । आज उच्च माध्यमिक शिक्षा परिषद र तालिम लिएका बिद्यार्थीहरुबिच भएको वार्तामा त्�. . .


जैन युवा मञ्चद्वारा १ सय ९२ थान कम्बल वितरण

विराटनगर, २२ पुष । जैन युवा मञ्च विराटनगरले भाथिगञ्जमा कम्बल वितरण गरेको छ । बढ्दो जाडो र सितलहरबाट पिडित सो क्षेत्रका बृद्ध बृद्धाहरुलाई १ सय ९२ थान कम्बल वितरण गरिएको हो । तेरापन्थ युवा परिषदका संस्थापक अध्यक्ष फुल कुमार लालवानीको प्रमुख आथित्य तथा लायन्स क्लब अफ विराटनगरका अध्यक्ष टिकाराज ढकालको �. . .


अन्तराष्ट्रिय सहकारी वर्ष विराटनगरमा पनि धुमधाम साथ मनाइने

संयुक्त राष्ट्रसंघको सन् २००९ मा भएको महासभाले घोषणा गरे अनुरुप २०१२ लाई अन्र्तराष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने योजना अनुरुप जिल्ला कार्यान्वयन समिती मोरङ्गले यस क्षेत्रमा भव्यताका साथ सहकारी वर्ष मनाउने भएको छ । समितीले विहिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत यस अवसरमा वर्ष भ. . .